नेपालगन्ज,फाल्गुन,१०- नेपालगन्जको प्रतिष्ठित कलेज “नेपालगन्ज मल्टिपल क्याम्पस”(एनएमसी)मा शुक्रबार स्पेसल क्लास सम्पन्न भएको छ। शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत यो हप्ता कलेजले विद्यार्थीको लागि स्पेसल काउन्सिलिङ्ग क्लास गरेको हो। यस भन्दा अगाडिका हप्तामा कलेजले सामाजिक सहयोग, हाजिरी जवाफ, सरसफाइ लगाएतका उदाहरणीय कार्यक्रम गरिसकेको छ। बिबिएस पढ्ने विद्यार्थीहरुलाई थप अतिरिक्त थप ज्ञान प्रदान गर्ने उद्देश्यले यस हप्ता कलेजले […]
Author: Deependra Saru
महाकालेश्वर सेवा समितिद्वारा निशुल्क धार्मिक कार्यक्रम गर्दै
नेपालगन्ज,फाल्गुन,१०- महाकालेश्वर भजन कृतन मण्ड्ली तथा सेवा समितिले करिव २२ वर्ष देखि निशुल्क धार्मिक कार्यक्रम गर्दै आएको छ। उक्त समितिले बिशेष गरि हिन्दु धर्मको संरक्षण तथा प्रबर्द्धनका लागि समाजमा धार्मिक कार्यक्रम गर्दै आईरहेको संस्थाका संयोजक भुवन ढकालले जानकारी दिए। साथै कुनै व्यक्ति, वर्ग,समुह संस्थालाई कुनै किसिमको धार्मिक कार्य गर्नु परेमा जो सुकैले पनि समितिको मोबाईल […]
नेपालकै ठुलो पाँचौ एजुकेसन फेर शुक्रवार देखि सन्चालन हुँदै
नेपालगन्ज , फाल्गुन,०९- नेपालकै ठुलो पाँचौ एजुकेसन फेर फाल्गुन १० गते शुक्रवार देखि सन्चालन हुँने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन […]
क्याम्पस स्तरीय फुटबल प्रतियोगिता शुक्रबार देखि हुदै
नेपालगन्ज, फागुन,१०- बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्याम्प स्तरीय फुटबल प्रतियोगिता भोलि देखि हुन लागेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा अध्य्यनरत बिज्ञान संकाय चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले उक्त खेलको आयोजना गर्न लागेका हुन । उक्त फुटबल खेल भोलिबाट सुरु भई १३ गते सकिने क्याम्पसमा अध्ययनरत तथा अनेरास्ववियु का नेता प्रकाशमान सिंहले बताए । उक्त […]
विष्णु अर्यालको आत्मघाती गोलले हरायो
नेपालगन्ज ,फाल्गुन,०९- नेपालगंजमा जारी प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता अन्तरगत विहिवारको खेलमा तैयारी कपडा व्यवसायी संघ र नेपालगंज इलोक्ट्रिकल एसोसियसन विजयी भएका छन् । पहिलो खेलमा तैयारी कपडा व्यवसायी संघले जुत्ता चप्पल व्यवसायी संघलाई २–१ गोेल अन्तरले पराजित गरेको थियो । तैयारी कपडा व्यवसायी संघ तर्फबाट प्रकाश शर्माले १ गरेका थिए । जुत्ता चप्पलका विष्णु […]
मेयर कप टि-२० अन्तर विद्यालय क्रीकेट प्रतियोगिताको उपाधी एबिसिलाई
नेपालगन्ज,फाल्गुन,९- नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी एबिसिले हात पारेको छ । बुधबार सम्पन्न उक्त प्रतियोगितामा होलिल्याण्ड मावी र एबिसिको प्रतिस्पर्धा रहेको थियो। प्रतिस्पर्धामा होलिल्याण्ड माविलाई ७ विकेटले पाखा लगाउदैं एविसिले उपाधी हात पार्न सफल भएको हो। एबिसी विजयी हुँदा होलिल्याण्ड मावी एविसिलाई ५१ हजार र रनर अफलाई २५ हजार पुरस्कार […]
अखाद्य चामल बेच्ने गर्ग फुड प्रोडक्ट्सलाई कारवाही गर्न व्यवसायीहरुको माग
नेपालगञ्ज, फाल्गुन,८- नेपालगञ्जको धम्बोझीस्थित गर्ग एग्री फुड प्रोडक्ट्सले मापदण्ड विपरित अखाद्य चामल विक्रि गरिरहँदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै खाद्य व्यवसायीहरु आक्रोशित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट उद्योगको इजाजत लिएपनि उद्योग नै सञ्चालन नगरी भारतको उच्च गुणस्तरको चामलको बोराको हुबहु नक्कल गरी उपभोक्तालाई झुक्याएर कमसल चामल उच्च दरमा विक्रि […]
बि गाउँमा तोकियो खजुरा गाउँपालिका केन्द्र
नेपालगन्ज, फाल्गुन,८- खजुरा गाउँपालिकाको चौथो गाउँसभाले खजुरा गाउँपालिकाको केन्द्रको टुंगो लगाएको छ ।खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा आज बुधवार बसेको गाउँपालिकाको चौथो सभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुंगो लगाइएको हो । वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने गरी दुईतिहाई सदस्यले सभाबाट पारित गरेका हुन् […]
नेपालकै ठूलो ५ औ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुन मात्र २ दिन बाँकि
नेपालगन्ज , फाल्गुन,८- नेपालकै ठुलो पाँचौ एजुकेसन फेर सम्पन्न हुन मात्र २ दिन बाँकी रहेको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० […]
बाँकेमा पनि धुमधामका साथ मनाईयो प्रजातन्त्र दिवस
नेपालगन्ज , फागुन, ७ देशभर आज ६९ अौं प्रजातन्त्र दिवस सव्य तरिकाले मनाईएको छ। देशभर मनाउने क्रममा बाँकेमा पनि विभिन्न कार्यक्रम गरी भव्य अनि सव्य तरिकाले मनाइयो। आजै मुल समारोह समितिको अायोजनामा निर्वाचन स्थापना दिवस पनि मनाइएको छ। नेपालगन्जमा ६९ औं प्रजातन्त्र दिवसका अवसरमा निजामती कर्मचारी, बिद्यार्थी ,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरि,नेपाली सेनाको उपस्थिति रहेको […]