फेसबुकमा शेरे नामले चर्चित व्यक्ति को हुन् ? उनको बास्तविकता यस्तो छ।

काठमाण्डौं,साउन,१६- हरेक दिन सामाजिक संजाल फेशबुक , टूविटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ । नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएका छन् होला । जसमा फोटो सहितको हाँस्यव्यंग्य पढ्दा निकै हास्नु हुन्छ होला । तर, यी को हुन् भन्ने […]

चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने

सिर्जना बर्देवा, ओखलढुंगा,साउन,१५- चर्चित गायक भागिराथ चलाउनेले राडोको घडि आफ्नो मायालुलाई दिने घोषणा गरेका छन् । हिन्द ुनारीहरुको महान पर्ब हरितालीका तिजको अबसर पारेर बजारमा आएको तिजको कोशेली मार्फत यस्तो कुरा बताएका हुन् । चर्चित गायक चलाउनेको सुमधुर स्वरमा धेरै तिजका भाकाहरु बजारमा आएका छन् । यसैक्रममा “राडोको घडि” बोलको भर्खरै सार्बजनिक भएको छ । […]

चर्चित सर्जक केशीको उत्कृष्ट शव्द सिर्जनामा “काँकरी झालैले”

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१५- हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना सहितचर्चित सर्जक सुनिल केशीको उत्कृष्ट शब्द सृजनामा तीज कोशेली “काँकरी झालैले”बजारमा आएको छ । पछिल्लो समयका चर्चित सर्जक केशीको उत्कृष्ट सिर्जना रहेको यस गित भर्खरैमात्र सार्बजनिक भएको हो । रबिना केशी र कृष्ण सौरागको प्रस्तुती रहेको यस गितमा लय तथा थेगो कृष्ण सौरागको […]

मायालाई पैसामा किन्छु नभन,भन्दा गायक जोशीले झुम्का हराए

मिलन मगर फुकुवका,जापान,११- नेपाली गित संगितमा दिन प्रती दिन नयाँ नयाँ कलाकारले  प्रवेश  गरिरहेका छन् । पछिल्लो समय लोक साँगीतीक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन एक सफल  परदेशी कलाकार हुन् गायक दिलेन्द्र जोशी ।  सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल प्ररदेशी नेपाली कलाकार बनेका छन् । अहिले नेपाली यूवाहरु लाखौंको […]

हास्यकलाकार बिरही “मङ्गलेको” एरेन्जमा तिज गित बजारमा

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१०- हिन्दु नारीहरुको महान पर्ब हरितालीका तिज २०७४ सालको पावन अबसरमा हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ कोशेली “अहिलेको तिजमा” बजारमा आएको छ । श्रष्ट्रा सर्जक तथा हास्यकलाकार रामु बिरही “मङ्गलेको” उत्कृष्ट एरेन्जमा तिजलाई लक्षित गरि तयार भएको तिज गित निक्कै उत्कृष्ट रहेको छ । मुस्कान श्रीस मगर,प्रनिसा रिमाल “रेनु” र श्यामलाल कडेलको प्रस्तुती […]

पत्रकारिता छोडेर कलाकार भए : नवगायक ओली

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,४- गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली केहि दिन पहिले देखि गायक तर्फ होमिएका हुन । अहिलेकी चर्चित लोकदोहोरी गायिका पुर्णकला वि।सी। सगै ओलीले आफ्नो आवाजको लोक दोहोरी गीत आनन्दको पलङ बजारमा आइसकेपछि […]

स्टेज क्विनभुमिकाको सिस्नुले हान्दिछु बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,साउन,३- तिज आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ । तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन । यस्तै चर्चित लोक दोहोरी गायीका भुमिका गिरीको यो वर्षको दोस्रो गित सिस्नुले हान्दिछु बोलको गित […]

ओखलढुंगेली श्रष्टा तथा सर्जक माझीको “पुर्बेली मायाले” चर्चामा

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१- पछिल्लो समय लोक सागीतिक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन सफल एक सफल कलाकार हुन् सिता माझी । सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल कलाकार बनेकी छिन् । लय तथा शव्द सिर्जना गर्न उनिलाई कुनै ठुलो कुरा हुदैन उनि शव्द सिर्जना अनि लय सिर्जना गर्न निक्कै सिपालु […]

दिपक भण्डारीले कस्लाइ भने दन्तेलहर खोलेर हाँस्न

अराज सिहं बेल्बासे, कपिलबस्तु,श्रावण,१- गत बर्ष २ उत्कृट तिज गित बजारमा चर्चा पाएका दिपक सुमनको जोडीको यो बर्ष पनि उत्कृट तिज गित “दन्तेलहर खोलेर हाँसमायाले” बजारमा आएको छ । बिभिन्न प्रकारका गित गाउन सिपालु मानिने दिपक भण्डारी आफ्ना बिभिन्न लोक दोहोरी र आधुनिक गित हरुले स्रोता दर्शकको मन जित्न सफल भएका दिपकले अहिले सम्मका गित […]

चर्चित महिला निर्देशक पुरी बजारमा चर्चा बटुल्दै

सिर्जना बर्देवा, ओखलढुङगा,असार,३१- पछिल्लो समय संगीतको बजारमा एक पछि अर्को गर्दै म्युजिक भिडियो निर्देशनको क्षेत्रमा प्रबेश गर्नेको संख्या बढि रहेको छ । कोही रहरले प्रबेश गरेका छन् त कोही आफ्नो मेहनतले प्रबेश गरेका छन् । यस्तै बजारमा निक्कै संघर्षका साथ प्रबेश गरेकी एक महिला निर्देशक हुन् बबिता पुरी । “प्रदेशी चेली” बोलको गित बाट निर्देशन […]