मेरै बदनामको अपार सफलता पछि शिब खनालको तिज कोशेली“चट्ट मायालु“

अराज सिहं बेल्बासे, कपिलबस्तु,असार,२७ – लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु“ सार्वजनिक भएको छ । दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन । तीजको गितमा आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव […]

गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२६- गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला’ सार्वजनिक भएको छ । साहित्यकार लेखक झमक घिमिरेको जन्म दिनको अवसर पारेर चलचित्र “जिवन काँडा की फुल” को प्रिमियर शोसँगै जुनुको एल्बम ‘अर्को जन्म होला नहोला’ पनि सार्वजनिक गरिएको हो । यस एल्बममा विभिन्न विधाका ६ वटा गीत समावेश छन् । उसो […]

‘गायक चन्द्र शर्माको बाच्छीले धान खायो’

नरेश खड्का, दाङ,असार,२६- लोक तथा दोहोरी गायक चन्द्र शर्माले झ्याउरे लयको तीज गीत ल्याएका छन् । शर्माले ‘बाच्छीले धान खायो, मायाले ज्यान खायो’ बोलको झ्याउरे लयमा आधारित तीज गीतलाई गायिका टीका तारामी मगरले साथ दिएकी छिन् । यूट्यबमा शनिबार रिलिज भएको शर्माको यो झ्याउरे तीज गीतका भिजिटर ह्वात्तै बढेका छन् । चटकिलो र भडकिलो नाँच […]

संञ्चारकर्मी तथा नवगायिका भीमा पुनलाई “क्यारम क्यारम भो “

राज कमल एम.सी, नेपालगन्ज,असार,२५- बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउँदै आएकी संञ्चारकर्मी तथा नवगायिका भीमा पुन भर्खरमात्र “क्यारम, क्यारम भो “बोलको गीत ल्याएर बजारमा आएकी छिन् । गीत संगीमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेर देखि गायनमा लागेकी पुन पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर आएकी हुन् । केही समय नेपालगन्जलाई कर्मथलो बनाएकी पुन हाल राजधानीलाई […]

गल्कोट म्युजिक द्वारा उत्कृष्ट अभिनयमा मोडल थापा सम्मानित

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२४- गल्कोट म्युजिक ले आयोजना गरेको श्रस्टा सम्मान कार्यक्रममा उत्कृष्ट गित वारि चरौदी बाट मोडल बुद्धबिर थापा सम्मानित भएका छन् । कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजना गरेको सम्मान कार्यक्रममा थापाले गितकार तथा संगीतकार शम्भुजित बास्कोटाको हातबाट सम्मान ग्रहण गरेका हुन् ।  छोटो समयमै राम्रो अभिनय गर्दै सफल र सबैको मनमा बस्न सफल […]

पुरीको निर्देशनमा प्रियसी म्युजिक प्रा.लीले ल्यायो “रोप छुरा”

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२३- पछिल्लो समयकी एक चर्चित निर्देशक बबिता पुरीको निर्देशनमा मर्मस्पर्शी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रियसी म्युजिक प्रा.लीकी प्रबन्ध निर्देशक समेत रहेकी पुरीको निर्देशनमा एक पछि अर्को गर्दै निक्कै म्युजिक भिडियो बजारमा आउने क्रममा छन् र आएका पनि छन् । आएका जति पनि म्युजिक भिडियोलाई दर्शक स्रोताले निक्कै रुचाएका छन् । […]

सुपर अरनिकोमा रंगकर्मी अधिकारी खलासी गर्दै

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२३- रंगकर्मी भोला अधिकारी काठमाडौको चावहिलमा खलासीको काम गरिरहेका थिए । छड्के क्याप लगाएर गाडीको ढोकाबाट यात्रुलाई भित्र पसाउदै बस्न आग्रह गर्दै थिए तर त्यो दृष्य एक म्युजिक भिडियोको सुटिङ् रहेको थियो । “सुपर अरनीको” बोलको गीतमा अधिकारी खलासीको भुमिकामा प्रस्तुत भएका छन् । नाटक र म्युजिक भिडियोमा सक्रिय रुपमा देखा पर्दै आएका […]

मोडल थापाको अभिनयमा “संरगम” सार्बजनिक

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२३- पछिल्लो समयका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा आधुनिक गित “संरगम” सार्बजनिक भएको छ । संरगम एल्बममा समाबेश रहेको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । प्रेम सम्बन्धमा आफ्नो प्रेमी वा प्रेमीका संग खटपट भएको भावलाई यस गितको म्युजिक भिडियोमा प्रष्ट देख्न सकिन्छ । अर्जुन सोनामको लय सिर्जना रहेको यस […]

स्टेजक्विन भुमिकाको दियौ चुरोट बोलको तिजगित सार्वजनिक

 रोशन घर्ति, दाङ,असार,२२- पशुपति शर्माको लयशब्दमा भुमिका गिरीको ˊˊदियौ चुरोट दिएनौ सलाई ˋˋबोलको तिजकगित सार्वजनिक भएको छ ।नेपाली नारीहरुको महान पर्व तिज गितको लागी राम्रो गित सार्वजनिक भएको छ ।   स्टेज क्विनको रुपमा पछिल्लो समय सर्वाधिक चर्चामा लोकदोहोरीगायीका भुमिका गिरीको तिज गितमा पछिल्लो समय राम्रै चर्चा बटुल्न सफल गायिका हुन ।नरीसाउन कान्छु एकैछिनलाई जान्छु […]

मोडल आशा खड्काले “छुरा रोप” भने पछि (भिडियो सहित)

सुवास संकल्प, ईटहरी,असार २२- नेपालि लोक गीतको क्षेत्रमा एउटा राम्रो चर्चा कमाउन सफल म्युजिक कम्पनि हो प्रियशी म्युजिक प्रालि । बिगतमा निकै चर्चित गीत तथा भिडियोहरु बजारमा ल्याईसकेको यस कम्पनीले फेरी पनि एक अर्को म्युजिक भिडियो सार्बजनिक गरेको छ । चर्चित लोक गायिका पूर्णकला बिशी र कमल साइलोको आवाज रहेको “रोप छुरा” बोलको गीत सार्बजनिक […]