काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक

नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा  गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु […]

टोपेन्द्रको दोस्रो गीत “हातमा फूलको थाली “छिट्टै बजारमा आउँदै

घोराही, कार्तिक २९ –नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि दाङका टोपेन्द्र न्यौपानेले आफ्नो दोस्रो गीत छिट्टै बजारमा ल्याउन लागेका छन । उनको पहिलो गीत मनको देउतैले पश्चात पछिल्लो समयमा ” हातमा फूलको थाली “छ लोकदोहोरी गीत बजारमा ल्याउन लागेका हुन । लोकसंगीत प्रेमी न्यौपानेले देश तथा विदेशमा रहेर विभिन्न लोक तथा दोहोरी गीत बजारमा […]

साँगितिक यात्राको छोटो समयमै गायक थापा बने लोकप्रिय

काठमाण्डौं,कात्तीक २१- नेपाली लोक संगीतमा संघर्षरत लोक गायक गोपाल जंग थापा आफ्नो सांगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएका छन् । क्या राम्रो रैछ नी साँफेबगर बाट सांगितिक यात्रामा हाम फालेका थापाको उक्त गितले निकै चर्चा परिचर्चा बटुले संगै उहाँ छोटो समयमै धेरै दर्शक एवं स्रोताहरु माझ लोकप्रिय बन्नुभएको हो । लोक […]

हिमान्सुको उत्कृष्ट शब्द संगितमा रजिना रिमालले गाईन “आउछ तिम्रो याद “

काठमाण्डौ,कात्तिक १९ –स्थायी घर कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ चौरी गाँउमा जन्म भई हाल बाँकेको नेपालगंजलाई कर्मथलो बनाउदै आउनु भएका सञ्चारकर्मी तथा संगितकर्मी हिमान्सु शाहीको शब्द संगितमा नेपालकै अहिलेकि चर्चीत गायीका रजिना रिमालको आवाजमा आधुनीक गित “आउछ तिम्रो याद मलाई पल पलमा सताउछ तिम्रो याद मलाई “हरपलमा बोलको गित सर्बत्र बजारमा ल्याउनु भएको […]

गायक थापाको नयाँ गीती कोशेली “नेपालका नेता “बजारमा आउँदै।

काठमाण्डौ, भदौ, २३ – लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक गोपालजंग थापा आफ्नो अर्को सांगितिक कोशेली ‘नेपालका नेता’को साथमा बजारमा आउने भएका छन । लोकदोहोरी गीत अन टेस्ट हुँ म छैन लभरबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थापाले त्यसपछि क्रमश, बरपिपल छायाले, धेरै भए फटाह जाली बजारमा ल्याईसकेका छन् […]

नबनायक दीपेन्द्र प्रकाश केसी चलचित्र बृन्दाबनबाट चर्चामा

बाँके – नेपालगन्जका फिल्म हलमा हालै प्रर्दशनरत ३ नेपाली कथानक चलचित्र मध्य सोमबार सम्मको बक्स अफीस कलेक्सनलाई हेर्दा बृन्दाबनले बास्रलेट र लालजोडीको व्यापारलाई उछीने र चर्चा कमाउन सफल भएको छ ।नेपाली हिन्दु नारीहरुको महान् पर्व हरीतालिका तिजको अवसरपारी यही भदौ १७ गते शुक्रबारबाट प्रर्दशनमा आएका ३ चलचित्र प्रर्दशन अगावै चर्चामा आएका चलचित्र हुन् ।चलचित्रले धेरै […]