‘एक महिनाभित्रै नेपालमा चल्छ चिनियाँ इन्टरनेट’ केवलको समस्या माघभित्रै समाधान हुने

काठमाण्डौं,पुस २९-  नेपाल टेलिकमले केरुङ–गल्छी अप्टिकल फाइबर माघ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने भएको छ। केरुङतिरको केवलमा समस्या आएको र त्यसको मर्मत कार्य सम्पन्न नभएकाले अप्टिकल फाइबर अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। अप्टिकल फाइबरको व्यावसायिक रुपमा सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमलाई लिखित पत्र पठाइसकेको जानकारी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए। ‘चीन […]

झुटो खबरलाई फैलिन नदिने तयारीमा फेसबुक, जुकरबर्गले दिए यस्तो जानकारी

एजेन्सी,मंसिर १०-फेसबुकमा शेयर हुने फेक (झुटो) खबरबारे फेसबुक कति जिम्मेवार हुने ? यस विषयमा पछिल्लो समय निकै बहस चलिरहेको छ । आलोचना तिब्र भएपछि फेसबुकका सिईओ मार्क जुकरबर्गले भने, ‘हामी खबर बनाउने बिजनेस गर्दैनौँ । प्रयोगकर्ताहरुले जुन विषयमा चर्चा गर्छन्, फेसबुक त्यसैलाई रिफ्लेक्ट गर्छ ।’ यसैक्रममा शुक्रबार जुकरबर्गले भनेका छन्, ‘फेक न्यूज फेसबुकमा फैलिनबाट रोक्न […]

अब फेसबुकले नै सूचना दिनेछ सित्तैमा चलाउन सकिने वाईफाईबारे

  काठमाडौ,मंसिर १०- एजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले आफ्नो नयाँ फिचरको परीक्षणका क्रममा छ । फेसबुकको आधिकारिक एपमा नै उपलब्ध हुने यो फिचरले प्रयोगकर्तालाई आफ्नो नजिकको फ्री वाईफाईबारे सूचना दिनेछ । यानिकी अब तपाईंले फेसबुकको माध्यमबाट नै थाहा पाउनुहुनेछ, तपाईंको आसपासमा कुनै वाईफाई फ्रीमा चलाउन सकिने खालको छ कि छैन । फेसबुकले यस्तो फिचर […]

iPhone 8 मा अहिले बजारमा आएका कुनै पनि फोनमा नभएको यस्तो विशेषता

काठमाण्डौं,मंसिर १०-नेपाली बजारमा iPhone 7 र 7 plus प्लसको बिक्री सुरु भएको एक साता पनि बितेको छैन । तर, विश्व बजारमा भने iPhone 8  को चर्चा सुरु भइसकेको छ । चर्चा यस्तो छ कि iPhone 8 को बडी पूरै ग्लास (शिशा)ले बनेको छ । iPhone 8 concept image via ConceptsiPhone चर्चित एप्पल एनालिष्ट केजीआई सेक्युरिटिजका मिङ-ची कुओका […]

बाथरुमभित्र भएको थियो एटीएमको परिकल्पना, यसरी सुरु भयो एटीम

एजेन्सी,मंसिर ३ बैंक तथा वित्तिय संस्थाको परिभाषा नै बदलिदिने अटोमेटेड टेलर मेसिन अथवा एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ ।तपाई कल्पना गर्न सक्नुहुन्छ, एटीएम नहुँदा बैंकिङ कारोबार कति झन्झटिलो हुन्थ्यो होला ? पछाडि किन फर्कनु ? अगाडि नै जाऔं । किनकी अहिले हामीसँग एटीएम छ । बैंकिङ कारोबार पनि सजिलो छ […]

फेसबुकका सीइओ जुकरबर्गकै अकाउण्ट ह्याक ।

केही दिन अघि फेसबुकका सीइओ मार्क जुकरबर्गको ट्विटर ह्याण्डल र पीनरेस्ट अकाउन्टको ह्याक भएको हो । ‘अवर माइन टीम’ नामक ह्याकर समूहले जुकरबर्गको सामाजिक सञ्जालको अकाउण्ट ह्याक गरेकाे दावी गरेको थियो । यो समूहले कसरी जुकरबर्गको अकाउण्ट माथि पहुँच पुर्यायो भनेर चाहिँ रिपोर्टमा उल्लेख गरिएको छैन । ‘अवर माइन टिम’ले यो दावी गरेको छ कि केही हप्ता […]

के तपाईंलाई थाहा छ कलमको बिर्कोको टुप्पोमा ‘प्वाल’ हुने कारण

जुनकुनै युगमा पनि पेनको भूमिका एकदमै महत्वपूर्ण हुने गरेको पाइन्छ । तर, अहिले कम्प्युटरले यसको प्रयोग बिस्तारै कम हुँदै गएको छ । तर तपाईले कहिल्यै सोच्नुभएको छ, प्रायः पेनको बिर्कोमा अर्थात् टुप्पोमा एउटा प्वाल किन हुन्छ ? एक अवधारणाअनुसार, कलमको रिफिलको मसी नसुकोस् भन्नाको लागि पेनको टुप्पोमा प्वाल राखिने प्रचलन रहेको छ । तर यो […]

अंध्यारोमा मोबाइल चलाउँदा आँखाको ज्योति गुम्ला .

एजेन्सी । यदि तपाईं पनि राती अँध्यारोमा लामो समयसम्म एक टकले स्मार्टफोन चलाउने गर्नुहुन्छ भने होसियार ! किनकी यस्तो बानीले एकदिन तपाईंको आँखाको ज्योति गुम्न सक्छ । npr.org को रिपोर्ट अनुसार इंग्ल्याण्डमा २२ वर्षीया एक युवतीको राती अबेरसम्म अंध्यारोमा स्मार्टफोन चलाउने बानी थियो । उनी बेडरुममा पुगेपछि कोठाको बत्ति निभाएर बिस्तारामा पल्टिन्थिन्, अनि मोबाइल चलाउन थाल्थिन् । प्रतिकात्मक […]

तपाईलाई थाहा छ १ सेकेण्डमा इन्टरनेटमा के के हुन्छ भनेर ?

इन्टरनेट मानिसको अभिन्न अंग बनेको छ । विश्वभर करीव ४६.१ प्रतिशत जनसंख्या अर्थात् ३ अर्व ४ करोड मानिसहरु कुनै कुनै रुपमा इन्टरनेटसँग जोडिएका छन् । यी मानिसले एक सेकेण्डमा इन्टरनेट मार्फत धेरै क्रियाकलाप गरिरहेका हुन्छन् । एक सेकेण्डमा इन्टरनेटमा के के हुन्छ त ? इन्टरनेट एकदमै व्यस्त प्ल्याटफर्म हो जहाँ हरेक क्षण करोडौ मानिसहरु इमेल, फेसबुक, […]

वैज्ञानिकले पत्ता लगाए रहस्यस् यसकारण सूर्यतर्फ नै घुम्छ सूर्यमुखी

एजेन्सी । तपाइँले पनि सूर्यमुखी फूल त देख्नु नै भएको होला । यो फूल बिहान सूर्य उदाउँदा पूर्वतर्फ फर्किएको हुन्छ । त्यसपछि दिनभरी सूर्यलाई पछ्याइरहन्छ । साँझ सूर्य पश्चिमतिर पुग्दा सूर्यमुखी फूल पनि पश्चिम नै फर्किएको हुन्छ । जब सूर्यास्त हुन्छ, तब यसले पूर्वतर्फ फर्किएर अघिल्लो दिनको सूर्योदयलाई पर्खिन्छ । सायद यही कारण यस फूलको नाम […]