शिक्षक विद्यालय फर्केनन्ः परिचरका भरमा विद्यालय

बाजुरा, जेठ, ७- कोल्टीको ढाडाकोस्थित बुढीनन्दा प्रावि २ महिनादेखि सुनसान जस्तै छ । चैत्र दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यायका शिक्षकहरुले चैत्र पहिलो सातामै वार्षिक परीक्षा संचालन गरे । आजको कान्तिपुरमा खबर छ ।

कक्षा १२ को परिक्षा आजबाट सुरु

दाङ,बैशाख,१० कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसी आजबाट शुरु भएको छ । आज विहान ७ बजेदेखि परिक्षा सुरु भएको हो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी […]

सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम पुरैनीमा

मधुपौडेल बाँके,फागुन २७- सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २८ पुरैनीमा  भएको  छ ।  नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सुचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको हो ।कार्यक्रम वडा नगरिक संयोजक शिव कुमार वर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी  , पत्रकार महासंघका पुर्व अध्यक्ष शुक्रऋषि […]

बाँकेका शिक्षण सिकाई कमजोर

बाँके,फागुन २६- प्रावि तहमा शिक्षण सिकाई कमजोर भएपछि बाँकेमा संचालन गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई आज हुने भएको छ । बाँकेमा प्रावि तहमा शिक्षण सिकाई ६१ प्रतीशत रहेको जिल्ला शिक्षा अधिकारी भिम साँउदले जानकारी दिनुभएको छ । उहाँले प्रावि तहमा शिक्षण सिकाई कमजोर भएकोले निमावि र मावि तहमा सिकाई उपलब्धी झनै कमजोर भएको बताउनुभयो । […]

स्प्रिरिङडेल एकेडमी स्कुलको अभिभावक भेला सम्पन्न

बाँके,फागुन २५ – स्प्रिरिङडेल एकेडमी स्कुल काँरकादोले आज अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कट्टेलको अध्यक्षतामा बसेको भेलामा विद्यालयको आगामी शैक्षीक कार्ययोजना तथा शुल्क निर्धारण विद्यालयका भावि कार्ययोजना लगायतका बारेमा छलफल भएको थियो । व्यवस्थापन समितीका संचालक सदस्य हिक्मत रावलले आगामी शैक्षक कार्ययोजना तथा शुल्क निर्धारणको प्रस्ट पार्नु भएको थियो […]

होलील्याण्डमा साँस्कृतिक एवं शुभकामना कार्याक्रम सम्पन्न

डम्मर थापा बाँके,फागुन २५- होलील्याण्ड उ.मा.वि नेपालगंजमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आज एक साँस्कृतीक कार्यक्रमको आयोजना गरी शुभकामना दिएका छन् । चैत्र ३ गते देखि ११ गते सम्म सञ्चालन हुन गईरहेको SEE परिक्षमा समावेश हने कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले शुभकामना व्यक्त […]

वैजापुर जनशक्ति माविका विद्यार्थीहरु वालविवाह विरुद्धमा लाग्ने

मधुपौडेल, बाँके,फागुन २०- राप्तीपारी वैजापुर जनशक्ति माविका विद्यार्थीहरुले आफुहरु वालविवाह विरुद्धमा लाग्ने भएका छन । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरपेलेसलेको आयोजानामा गरीएको गरिएको एक कक्षा स्थितरीय हस्ताक्षर कार्यक्रममा उक्त कुराको प्रतिवद्धता जनाएका हुन । करिव १०० जना विद्यार्थीको उपस्थितिमा भएको उक्त हस्ताक्षर कार्यक्रममा उपस्थित विद्यार्थीहरुले पहिलाको तुलनामा अहिले वालविवाहको घटना कम हुने […]

महेन्द्रको ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

रोशन घर्ति घोराही,फागुन, १८-  महेन्द्र माध्यमिक विद्यालय काभ्रे ९ श्रीवारीले मंगलबार ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवराज परियारको अध्यक्षता तथा गाउँ शिक्षा समितीका अध्यक्ष होमलाल भुषालको प्रमुख तथा काभ्रे गाविसको निवर्तमान अध्यक्ष भेषराज खत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक शिक्षक केशर […]

अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने

काठमाडौं, फागुन १७-  विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ ।त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनसक्ने भएको छ ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा मात्र चुनाव हुने भएको हो । सत्तारूढ कांग्रेसनिकट […]

विद्यालयको दौरा सुरुवाल र गुन्यु चोली हुनुपर्छ : सांसद अब्दुल

मधुपौडेल , बाँके,फागुन १५-अव विद्यालयको दौरा सुरुवाल र गुन्यु चोली हुनु पर्दछ भन्ने कुराको उदघोष माननिय सांसद अब्दुल हमित सिद्धिकी (भोला सिद्धकी)ले बताउनु भएको छ ।नेपालगंजको गोल्डेन एविसीको  वार्षिक उत्सवमा  सिद्धिकीले उक्त कुराको उदघोष गर्नु भएको हो । माननिय सिद्धिकीले अहिले हरेक विद्यालयमा नेपाली भन्दा फरक खालको पोसाकको कारणले नेपालीको पहिचान हराउदै गएमा आफु सबै […]