चारवटा गाडी आपसमा ठोक्कियो, दुईजनाको मृत्यु

काभ्रे, चैत ३०- काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।ना १ […]

सल्यानमा जीप दुर्घटना हुँदा नौ जना घाइते

सल्यान, चैत २१ – सल्यानमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। आज दाङबाट सल्यानको खैरावाङ मन्दिर जाँदै गरेको लु १ ज १३१३ नं। को जिप दुर्घटना भएको हो। शारदा नगरपालिका वडा न १ छापडाँडाको उकालोमा जिप दुर्घटना भएको हो । घाइते हुनेहरु सबै दाङका रहेका छन्। घाइते सबैको श्रीनगरस्थित मोडेल हस्पिटलमा उपचार भइरहेको […]

जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान, चैत ११- काठमाडौंबाट छुटेको बा ८ च १५६१ नम्बरको जिप प्युठानको स्वर्गद्वारीमा दुर्घटना हुदाँ ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बिहान सडकबाट पल्टिएको प्युठान प्रहरीले जनाएको छ । प्रहरी अहिले दुर्घटनास्थल जाँदैछ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ ।

जाजरकोट बस दुर्घटना ज्यान गुमाउनेको संख्या २६ पुग्यो : ३५ जनाको उपचार हुँदै

जाजरकोट,फागुन २७- जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।  दुर्घटनामा घाइते भएका ३५ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको […]

जाजरकोटमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, ४१ जना घाईते

जाजरकोट,फागुन २६- जाजरकोटमा आज बस दुर्घटना हुँदा २०  जनाको मृत्यु भएको छ भने ४१ जना  घाइते भएका छन् ।बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित […]

बाँकेको पार्वतीपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँके,फागुन १६- बाँकेको पार्वतीपुरमा कार पल्टिँदा एकजनाको मृत्यु गएको छ भने कारमा सवार दुईजना गम्भीर घाइते भएका छन् । आज मध्याह्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा १२ च २०७२ नम्बरको सुजुकीकार सडकमा हिँडिरहेको कुकुरलाई बचाउनेक्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । कार दुर्घटनामा परी सवारीचालक नेपालगन्ज उपमहानगरपालिका–१ का २८ वर्षीय मोहमद […]

जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

जुम्ला,फागुन ५-जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना. च. ख. ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन […]

डडेल्धुरामा जीप दुर्घटना, ७ जनाको मृत्यु

डडेल्धुरा, फागुन ४ –डडेलधुराको सदमुकाम नजीकै जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । सात जनाको घटनास्थलमै मृत्यु भएको छ।    आज  मध्यन्न पौने १२ बजे  भागेश्वर गाविसबाट सदमुकामतर्फ आइरहेको जीप दुर्घटना हुँदा घाइते ४ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ। डडेलधुराका प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह ठकुरीका अनुसार घटनास्थलमै पाँच र अस्पताल ल्याउनेक्रममा २ […]