सैलेन्द्र भण्डारीको ‘निस्टुरी भाग २’ गीत बजारमा आउँदै

नेपालगन्ज,जेष्ठ ,०३- दैलेखि गायक सैलेन्द्र भन्डारी सलुको चर्चित गित निस्टुरीको दोस्रो भाग चाडैं नै बजार आउने भएको छ । दैलेखी गायक तथा सर्जक सैलेन्द्र भण्डारी सलुको शब्द तथा संगीत रहने उक्त गितमा यसपाली भने भण्डारीले स्वरको लागि नवगायक सपन घर्ती मगर र कबिता परियारलाई जिम्मा दिएका छन् । ब्लोसम म्युजिक प्रालीद्वारा यसै हप्ता बजारमा आउने […]

भेरी प्राविधिक शिक्षालयको आयोजनामा नि:शुल्क व्युटिसीयन तालिम सञ्चालन

नेपालगन्ज ,बैशाख, २४- प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् अन्तर्गत भेरी प्राविधिक शिक्षालय नेपालगन्जको आयोजनामा अाज(मंगलबार) देखि लेवल एकको ३ सय ९० घण्टाको असिस्टेन्ट व्युटिसीयन (सौर्न्दर्यकर्मी) तालिम नेपालगन्जमा सञ्चालन भएको छ । नेपालगन्जको वडा नं ४ सेतु बि-क- चोक न्युरोडमा मा रहेको  गुड न्यु अाई टि-सी- ट्रेनिङ एण्ड व्युटिसीयन तालिममा उक्त तालिम सञ्चालन हुन लागेको […]

टेक्निकल कलेजका बिद्यार्थीहरुले गरे आफूले बनाएको चित्रकला प्रर्दशनी

नेपालगन्ज, बैशाख,२०- टेक्निकल कलेजका बिद्यार्थीहरुले नेपालगन्जमा आफूले बनाएका चित्रहरु शुक्रबार प्रदर्शन गरेका छन। प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका विद्यालय नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलको संयुक्त आयोजनामा शुक्रबार उक्त प्रदर्शनी कार्यक्रम गरिएको थियो। दुबै स्कुलमा अध्ययनरत बिद्यार्थीहरुद्वारा बनाएका हस्तकला चित्रकला प्रर्दशनी नेपालगन्ज टेक्निकल कलेजको प्राङ्गणमा गरिएको थियो। कलेज तथा स्कुलमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले […]

गुड न्यु आइटिसी ट्रेनिङ्ग सेन्टर तथा ब्युटी पार्लरको ९ दिने तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२४- नेपालगन्जमा ९ दिने ब्युटी पार्लर तालिम आइतबार सम्पन्न भएको छ। गुड न्यु आइसिटी ट्रेनिङको आयोजनामा पार्लर सम्बन्धी स्किन कक्षा र सौन्दर्य तालिम सम्पन्न भएको हो। रसिया तथा भारतमा तालिम प्राप्त काठमाडौंकि मेकअप आर्टिष्ट पुनम श्रेष्ठ र कस्मोलोजिष्ट बिमला रोजाईद्वारा उक्त तालिम दिइएको गुड न्यु आइसिटीकी सन्चालिका गीता भण्डारीले बताईन। स्किन क्लास तालिम ४ दिन […]

उडान नेपालले दियो ४९ जनालाई चित्रकला अभ्यास तालिम

नेपालगन्ज,चैत्र,२३- उडान नेपालले शुक्रबार ४९ जनालाई चित्रकला अभ्यास तालिम दिएको छ। युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शुक्रबार चित्रकला अभ्यास तालिम भएको हो।   नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म सन्चालित उक्त चित्रकला अभ्यास तालिम चित्रकार सागर क्षेत्रीद्वारा दिइएको […]

उडान नेपालले गर्यो नेपालगन्जमा प्रतिभा अभिमुखिकरण कार्यक्रम

नेपालगन्ज,चैत्र,१६- सामाजिक कार्य गर्ने मुख्य उद्देश्यको साथ कोहलपुरमा स्थापना भएको उडान नेपाल संस्थाको आयोजनमा नेपालगन्जमा अबस्थित सिएस ई एजुकेसनको हलमा प्रतिभा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा हाम्रो उद्देश्य’ भन्ने मुख्य उद्देश्यका साथ सन्चालन गरिएको कार्यक्रममा विभिन्न बिधाहरुलाई नेतृत्व गरि १६ जनाले आफ्नो प्रतिभा राखेका थिए। सहभागी १६ जना मध्ये कविता […]

भेरी साहित्य समाज केन्द्रद्वारा काव्य विमोचन तथा वहु भाषिक कविता वाचन कार्यक्रम सम्पन्न

के-पी- घिमिरे/ नेपालगन्ज, जेष्ठ,६- भेरी साहित्य समाज केन्द्र बांके र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त अायोजनामा अाज नेपालगन्जमा साहित्यिक कार्यक्रम तथा काव्य विमोचन गरिएको छ । भेरी साहित्यिक समाज केन्द्र बांकेका अध्यक्ष हरी तिमिल्सिनाको अध्यक्षतामा, नेपाली विभाग त्रिभुवन विश्व विद्यालय काठमाडौंका डा- अमर गिरीको प्रमुख अतिथि , साहित्यकार शनत रेग्मी अतिथि , खगेन्र्द गिरी कोपिला […]

आजबाट नयाँ वर्ष २०७५ साल सुरु

  काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]

किन रहर लाग्छ ?

बर्दिया,पुस,१५-        गजलको शिर्षक छ : रहर लाग्छ ।। केहि मान्छेहरुको न बिश्वास लाग्छ न भर लाग्छ फेरि किन नजिक हुने रहर लाग्छ ज्यान जोखिम गरेर टिपेर ल्याएको हु तिमि भन्छौ गुलाव समाउन डर लाग्छ उ पछुताउछ एकदिन,अवश्य पछुताउछ जो गाउ अध्यारो छ भन्दै शहर लाग्छ ए साथि आमाको मन कहिल्यै नरुवाउ उनको श्राप […]

बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम बौनियामा हुने

 बिरेन्द्र शाह/ कैलाली,पौष,१२- कैलालीको बौनीयामा बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम श्री रघुनाथ आर्दश बहुमुखी क्याम्पस घैला बौनियामा हुन लागेको हो । सुदुरश्चिम साहित्यक समाज धनगढीको आयोजनमा कार्यक्रम यही पौष १५ र १६ गते हुनेछ ।  भाषा,साहित्यक,कला तथा संस्कृतिको संरक्षण गरौँ भन्ने मुल नाराका साथ कार्यक्रम हुन लागेको क्याम्पस स्रोतले बताएको छ । […]