सर्वदा साहित्य संगमको पुनर्गठन

डम्मर थापा मगर/ बाँके,भदौ,१०- सर्वदा साहित्य संगमको आज पुनर्गठन भयको छ । सर्वदा साहित्य संगमका निवर्तमान सचिव खगेन्द्र गिरि ‘कोपिला’को अध्यक्षतामा बसेको साहित्यकारहरुको भेलाले नौँ सदस्यीय नयां तदर्थ नयांसमिति चयन गरेको हो। सर्वसम्मत रुपमा चयन भयको कार्यसमितिमा उपाध्यक्षमा कल्पना खरेल,सचिबमा श्रिधर भण्डारि, सह-सचिबमा कमल बडुवाल, कोषाध्यक्षमा निशु जोशीले जिम्मेवारी पाउनु भयको छ भने मधुकरमणि आचार्य, […]

बर्दियाको भुरिगाउँमा साहित्यिक कार्यक्रम सम्पन्न

डम्मर थापा मगर, बर्दिया,साउन,७- बर्दियाली साहित्य मञ्च बगनाहा द्वारा आयोजित बर्दिया को भुरिगाउ स्थित श्रि त्रिभुवन उच्च मा.बि मा आज एक साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । बर्दियाली साहित्य मञ्चका अध्यक्ष डि.बि राश्कलको सभापतित्वमा सुरु भएको बहुभाषिक कबि गोष्ठि एवम ‘कृष्ण बिरहि’का एक दर्जन गजल वाचन कार्यक्रममा दैलेख घर भई हाल सुर्खेत मा बस्दै […]

फुलमा खोजे बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,असार,२०- मेकअप आर्टिस्ट तथा निर्देशक मेघराज बस्नेतद्धारा निर्देशित दिलकुमारी श्रेष्ठको फुलमा खोजे बोलको गित सार्वजनिक भएको छ । राप्ती अञ्चल सल्यानको गर्पामा जन्मिनुभएका मेघराज बस्नेत लामो समयबाट सघर्ष पछि यो गितको निर्देशन गरेको बताउनुभएको छ । आधुनिक गित फुलमा खोजे बोलको गितमा दिलकुमारी श्रेष्ठ र नुराज सुनुवारको स्वर अमृत फुयालको शब्द सुमन राईको […]

परिवर्तन

डम्मर थापा मगर बर्दिया,वैशाख ४ फरक धरातल, फरक समय, परिवर्तित रहर, टुक्रिएको ईच्छा आकंक्षाहरु, औसीको अन्धकार रात अनि त्यहि कालो रातलाई छिचोल्दै टिलपिल गर्दै बलेको मधुर दिप आज एक्कासी निभ्दा संसार नै शुन्य भए जस्तो हुदा रहेछ । अनि फेरी बाल्ने ठुलो असफल प्रयास, बादल भित्र काग हराए जस्तै हराएको चाहनाहरु, टुक्रा टुक्रा भएर टुटेको […]

घोराहीमा कविता वाचन अभियान सम्पन्न

जंग रेउले, घोराही , चैत्र २९- नेपाल कम्यनिस्ट पार्टी दाङको आयोजनामा शिक्षा साहित्य तथा संस्कृत विभागले घोराहीमा कविता वाचन अभियान  सम्पन्न गरेको छ । विभागले अभियानको क्रममा राष्ट्रिय स्वाधिनता एवं समसामयिक सन्दर्भमा घोराहीको राप्ती साहित्य परिषदको हलमा मंगलबार कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । नेपाल कम्युनस्टि पार्टीका केन्द्रिय सदस्य तथा शिक्षा साहित्य तथा संस्कृति […]

बर्दियाको राजापुरमा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न

डम्मर थापा, बर्दिया,फागुन २१- बर्दियाको राजापुर अमर शहिद बहुमुखि क्याम्पसमा आज  स्रष्टा जीवराज पाण्डे र मधु साश्रुका रचना बाचन तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको स्वागत मन्तव्य  स्याम सराबिले गरेसंगै सहभागीले आफ्ना रचना बाचन गरेर सुनाएका थिए । यस्तै कार्यक्रममा रचना वाचन गर्नेहरुमा कमल बडुवाल, बाबु देबकोटा, पुर्ण समिर महतरा, छबिलाल […]

साहित्यकार अश्फाकको जन्मदिनमा बृद्धबृद्धालाई खाजानास्ता बितरण

डम्मर थापा “आश्रित” बाँके,फागुन ५-साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिन आज मनाईएको छ । जन्मदिनको अवसरमा निलसागर बृद्दाआश्रम नेपालगंजमा खाजानास्ता बितरण तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम गरिएको हो । निलसागर बृद्दाआश्रममा रहेका बृद्धबृद्धालाई साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिनको अवसरमा खाजा नास्ता बितरण गरिएको छ । सहयात्रा समुह को आयोजनामा गरिएको कार्यक्रममा निल […]

कवि अधिाकरीलाई एक कार्यक्रमका विच नगद सहित सम्मान

विरेन्द्र जैशि बाँके,पुस ९-वरिष्ठ कवि दिनेश अधिकारिलाइ पुर्णिमा साहित्य रत्न २०७२ ले आज कोहलपुरमा सम्मान गरिएको छ । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको एघार हजार एक सय एघार रुपैयाँँ नगद राशि सहितको उक्त सम्मान एक भव्य कार्यक्रमका बिच कवि अधिकारिलाई प्रदान गरिएको हो । वरिष्ठ कथाकार सनत रेग्मीको प्रमुख आथित्यता, कवि […]

कवि अधिकारीलाई पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने

बाँके,पौष ९-वरिष्ठ गीतकार कवि दिनेश अधिकारीलाई यसबर्षको पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने भएको  छ  ।  आज    बाँकेको  कोहलपुर आयोजना हुने कार्यक्रम बीच हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।गीतकार  अधिकारीको  एक  कविता  वाचन कार्यक्रम समेत राखिएको समारोह बीच पूर्णिमा साहित्य रत्न पुरस्कार २०७२ बाट सम्मान गर्न लागिएको  प्रतिष्ठानका  अध्यक्ष महानन्द […]

समसामयीक घटनामा लेखीएको खुमा के.सी.को गजल पुरा पढ्नुहोस्

रोल्पा,पुस ६- पहाडी भनि हेपियो आज रोल्पा रुदै छ नेपाली पन छेकियो आज रोल्पा रुदै छ यहि रोल्पालाई हिजो सम्म राजधानी बनाउछ भन्थेउ तराई पहाडको माया छेकियो आज रोल्पा रुदैछ विकासको कुरा नगर विकास विस्तारै हुन्छ हेर चोखो माया मेटियो आज रोल्पा रुदै छ किन आज रुदै छन रोल्पाली कोमल मनहरु चोखो माया मेटियो आज […]