नथुपार्नुस् वीर्य

इन्द्र कार्की, महेन्द्रनगर,जेठ,३०- के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ । माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको […]

बच्चाको जिउमा आउने रातो-रातो दाग के हो ?

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२८  के तपाईंले आफ्ना बच्चाको छालामा नयाँ रातो-नीलो रङको कुनै दाग वा समस्या देख्नु भएको छ ? सादय देख्नु भएको होला, किनकि संसारभरिकै बालबालिकामा देखिने यस्तो समस्या नेपालमा पनि प्रसस्त पाइन्छ। जन्मँदा कुनै समस्या नदेखिएको तर बच्चा बढ्दै जाँदा छालामा सानो थोप्लोजस्तो रातो रङको दाग देखिएको छ भने ध्यान दिनुपर्छ। त्यस्तो दाग या […]

दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई ५ सय वेडको बनाइदै

नरेश खड्का, दाङ,जेठ,२६- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२/०७३ मा अस्पतालबाट ७१ हजार बढी बिरामीको स्वास्थ्य उपचार गरेको जनाएको छ । अस्पतालले बिहीबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गरी आर्थिक वर्ष ०७२/०७३ मा ओपिडिबाट ७१ हजार ८ सय ९३ जनाले स्वास्थ्य उपचार गराएको जानकारी दिएको हो । अस्पतालको इमरजेन्सीमा २६ हजार ३ सय ७१ जना […]

राम्रोसँग सुत्न कस्तो खाने ?

एजेन्सी – शरिरलाई उर्जा प्रदान गर्न उपर्युक्त खानेकुराको महत्व निकै हुन्छ । तर त्यो भन्दा महत्व कतिखेर के खानेकुरा खाने भन्नेमा हुन्छ । हामीले खाने खानाको निन्द्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ तपाईलाई दिउसै निन्द्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ । खाना र निन्द्राबीच […]

नेपालगंजमा जिवनजलविक्री वितरण कार्यक्रम शुभारम्भ

मधुपौडेल, बाँके,जेठ,१६- मध्ये र सुदुरपश्चिमका लागि विकट जिल्ला तथा गाउँ वस्तीका जनताहरुलाई जिवनजलको अभावले मृत्यु हुन नपरोस भन्ने उदेश्यका साथ नेपालगंजमा जिवनजलविक्री वितरण शुभारम्भ कार्यक्रम भएको छ । सात वर्ष देखी बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले सरकारी अनुदान प्राप्त गरे पछि सो कार्य सुरुवात गरेको हो । पुर्ण सरकारी स्वामित्वमा रहेको लिमिटेडले सुरुका दिनहरुमा […]

सरकारी तथ्यांकअनुसार तीन हजार विशेषज्ञ डाक्टर अपुग

काठमाडौं, जेठ,७- सरकारी तथ्यांकअनुसार संघीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन तीन हजार हाराहारमा डाक्टर नपुग्ने देखिन्छ । सरकारी संरचनामा हाल ३ सय ८९ विशेषज्ञ चिकित्सक छन् । देशभर सरकारी निजी स्वास्थ्य संस्थामा गरी हाजर हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् । पाँच हाजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भईसके पनि अधिकांश काठमाडों सहरी क्षेत्र र विदेशमा […]

निःशुल्क शारिरिक अपाङ्गता शिविर शनिवारबाट सुरु

रमित बि.क, बाजुरा, जेष्ठ ६- जिल्लामा रहेका अपाङ्गताहरका लाििग निशुल्क शारिरिक अपाङ्गता शिविर आज कोल्टीमा सुरु भएको छ । अपाङ्गता भएकाहरुलाई सहज रुपमा सेवा दिनकालागि शिविर संचालन गरिएको बताइएको छ । शिविरमा हात खुट्टा कमजोर,नचल्ने बाङ्गो भएका,हातखुट्टा नभएका,हिडडेल गर्नमा कठिनाई भएका पोलियो तथा पश्क्षघात,आगोले पोलेका फरक आकार लगायतका समस्या भएकाहरुलाई उपचार गरिने भएको छ । शिविरमा […]

सुनौला हजार दिन प्रभावकारी बन्दै

रमित बि.क, बाजुरा,जेष्ठ ६- गर्भवती महिला तथा दुई वर्षमुनिका बच्चालाई केन्द्रीत संचालन गरिएको गरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको पाइएको छ । कुपोषणले ग्रसित बाजुराका गर्भवती आमा तथा बालबाबालिकालाई स्वस्थ वनाउन विभिन्न चार चरणमा गरिने उक्त कार्यक्रमले महिला तथा बालबालिकाको ब्यबहार परिवर्तन हुंदै गएको बताइएको छ । सुनौला हजारदिन सम्बन्धी हाते पुस्तिकाले […]

आँखा स्वास्थ्य नीति पारित, अब गाउँमै आँखा उपचार

काठमाडौँ, जेठ,५- आँखा स्वास्थ्य सेवालाई ग्रामीण स्तरसम्म विस्तार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ पारित गरेको छ । आँखा उपचार सेवामा सबै नागरिकको पहुँच बढाउनुका साथै उपचार सेवा गुणस्तरीय बनाउने उद्देश्यलाई नीतिले समेटेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आँखा स्वास्थ्य नीति पारित भएपछि आँखा स्वास्थ्य सेवा गाउँगाउँसम्म पुग्ने बताउनुभयो । “अझै पनि आँखा […]

अब चार तहका सरकारी अस्पताल

काठमाडौं,वैशाख,२४- देशभरिका सरकारी अस्पताललाई चार तहमा वर्गीकरण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ सङ्घीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था गरेसँगै सरकारी अस्पताल पनि चार तहमा विभाजित हुने भएका छन् । नयाँ बन्ने संरचनामा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरका प्राथमिक, द्वितीय, तृतीय र विशिष्टीकृत गरी चार स्तरका अस्पतालको व्यवस्था गर्न लागिएको हो । […]