आज हरितालीका तिज : देशभर भव्य रुपमा मनाईदै

काठमाण्डौं,भदौ,२७- आज हरितालीका तिज ! नेपाली हिन्दुनारीहरुले आज हरितालीका तिज परम्परागत रुपमा देश तथा विदेशशमा एकै साथ  भव्य रुपमा मनाउदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको…

निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र

सिन्धुपाल्चोक,माघ,१५- स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु…

ओखलढुंगामा भूकम्प सुरक्षा दिवस मनाईयो

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,२- ओखलढुंगा सहित देशैभर आज २० औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइएकोे छ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजना तथा जिल्ला अगुवा संस्था सबल,नेपाल रेडक्रस सोसाइटी लगाएतका निकायहरुको सहयोगमा दिवस मनाईएको हो । विक्रम सम्बत १९९०…