जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति नौसेनाको पूर्व सदस्य हुन्

टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामी मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको अनुसन्धानबाट खुलेको छ। मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ।यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प-डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो । साथै उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे। गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ।गोली … Continue reading जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति नौसेनाको पूर्व सदस्य हुन्