अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” सार्वजनिक(भिडियो सहित)

इटहरी,जेष्ठ ,२४- अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको उक्त गीतमा गायक दिनेश राइको आवाज, दिपेन्द्र राइको संगीत तथा शब्द स्वयं अशोक चाम्लिङकै रहेको छ भने गीतलाई मनोज मोतेले एरेन्ज गरेका हुन। उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया […]

लेउन माया लेउ भन्दै आए टंक र एलिना (भिडियो सहित)

नेपालगन्ज,जेष्ठ,०९- बहुचर्चित लोकपप गायक टंक तिमिल्सिना र गायिका एलिना चौहान नेपाली सांगीतिक बजारमा `लेउन माया लेउ ´ भन्दै प्रस्तुत भएका छन । बिहीबार (आज)मात्रै बजारमा सार्वजनिक बिल्कुलै नयाँ गीत `लेउन माया लेउ´ मार्फत उनीहरू प्रस्तुत भएका हुन। सनसनी, मैना, छुची मायालु जस्ता थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका गायक तिमिल्सिनाले यो पटक भने पहिलेका उनका आफ्ना […]

बाँकेमा होलीको चहलपहल शुरु

नेपालगन्ज, चैत्र,०४- असत्य माथि सत्यको विजय उत्सबका रुपमा मनाउने होलि पर्व अाउन दुई दिन बाकी रहदै बाँकेको नेपालगन्जमा चहलपहल शुरु भएको छ । नेपालगन्जको त्रिभुवन चोक नजिकै बिच सडकमा होलिको अविर, माला राखेर फुटपाथे पसलहरु सञ्चालन गरिएको छ भने अन्य ठाउँ ठाउँमा पनि अविर लगायतका सामान बिक्री वितरणका लागि राखिएको पाईन्छ । त्यसै गरी विभिन्न […]

निश्चल चौधरिको पहिलो थारु गीत `बरे गोहोर बिल्गैठो´ साङ्गीतिक बजारमा

नेपालगन्ज,फाल्गुन,१५- पछिल्लो समयमा नेपाली साङ्गीतिक बजारमा बिल्कुलै नयाँ फरक मौलिकता बोकेको थारु गीत बजारमा आएको छ। सम्भावना बोकेका नव सर्जक निश्चल चौधरिको उत्कृष्ट शब्द सृजना रहेको गीतमा लय लोकदोहोरी गायक तथा हास्यकलाकर मनिश खड्काको रहेको छ भने गीतमा मनिश खड्का र समीक्षा चौधरिको स्वर रहेको छ। चौधरिको मौलिकता झल्काउने उक्त गीतको म्युजिक भिडियो पनि एकदम […]

अन्य महोत्सव भन्दा नेपालगन्जको प्रादेशिक महोत्सव स्तरिय बन्दै

नेपालगन्ज, फाल्गुन,१२– नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ। नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ। नेपालगन्जमै सम्पन्न अन्य […]

महाकालेश्वर सेवा समितिद्वारा निशुल्क धार्मिक कार्यक्रम गर्दै

नेपालगन्ज,फाल्गुन,१०- महाकालेश्वर भजन कृतन मण्ड्ली तथा सेवा समितिले करिव २२ वर्ष देखि निशुल्क धार्मिक कार्यक्रम गर्दै आएको छ। उक्त समितिले बिशेष गरि हिन्दु धर्मको संरक्षण तथा प्रबर्द्धनका लागि समाजमा धार्मिक कार्यक्रम गर्दै आईरहेको संस्थाका संयोजक भुवन ढकालले जानकारी दिए। साथै कुनै व्यक्ति, वर्ग,समुह संस्थालाई कुनै किसिमको धार्मिक कार्य गर्नु परेमा जो सुकैले पनि समितिको मोबाईल […]

नेपाल साँस्कृतिक संघ बाँकेले भोली देखी देउसी भैलो खेल्ने

बाँके,कार्त्तीक,१- नेपाल साँस्कृतिक संघ बाँकेले यस वर्ष पनी देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संघले यस वर्षको देउसी भैलो कार्यक्रम गत वर्षको भन्दा फरक हुने जनाएको छ । संघले भोली लक्ष्मी पूजाको दिन देखी कार्त्तीक ६ गते सम्म देउसी भैलो खेल्ने छ । गत वर्ष जस्तै यो साल पनी बाँकेको कोहलपुर, चप्डगौडी, मदनचोक, पिपलचौतारा, नेपालगंज, खजुरा […]

नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस मनाउदै

बाँके,जेठ १३- नेपाल साँसकृतिक संघ  बाँकेले आज स्थापना दिवस एक कार्यक्रम गरि मनाउन लागेको छ । संघले दिउसो १ बजे  कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्ताकालयमा कार्यक्रम गर्ने जनाएको छ । संघले कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जिल्ला कर्यसमिती र   क्षेत्रीय  कार्यसमितीका पदाधिकारीहरुलाई अनिवार्य उपस्थितको लागि अनुरोध गरेको छ ।