खेल – Bihani Online

फिफा विश्वकप प्रत्यक्ष लाईभ
फिफा विश्वकप प्रत्यक्ष लाईभ :

https://soft-crunch.github.io/live/?url=https%3A%2F%2Fd1211whpimeups.cloudfront.net%2Fsmil%3Artbgo%2Fchunklist.m3u8

विश्वकप फुटबल खेल आज देखी सुरु हुदै
फाईल तस्विर ।।

काठमाडौं,जेठ,२८-विश्वकप फुटबल खेल आज देखी सुरु हुदैछ।

फिफा विश्वकप फुटबलको २३औं संस्करण आज बिहिबार देखी सुरु हुँदैछ।यसपालीको विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ।

करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका एक गरी ४८ देशले विश्वकपको २३औं सस्करण खेल्दै छन्।

विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ।जहाँ विश्व चर्चित सेलेब्रेटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्।

उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलोपटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोडिने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलोपटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागिएको हो।

बिहीबार राति मोक्सिकोस्थित मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुन लागेकाले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागिएको हो।

विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबलप्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्।मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलअघि विभिन्न चर्चित तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।आयोजक राष्ट्रको प्रतिनिधित्व गर्दै अलेक्जान्द्रो फर्नान्डिजले मेक्सिकोको राष्ट्रिय गान गाउनेछन् भने टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान गाउनेछिन्।

उद्घाटन समारोहमा फिफा विश्वकप २०२६ की विशेषदूत सलमा हायेक पिनाउल्टले समर्थकहरूलाई स्वागत गर्नेछिन्।उनले विश्व फुटबलको यो मञ्चमा फुटबलको एकताको सन्देश प्रवाह गर्नेछिन्।

त्यसपछि रयान कास्त्रो र जे बाल्विनले आफ्नो सांगीतिक प्रस्तुति पस्किने छन्। उनीहरूसँगै साकिरा, जो बेलिन्डा, बनाए राय, ड्यानी ओसन, लिला डाउन्स, लस एञ्जल्स, अजुरेस, मानालगायतले मेक्सिको सिटी रंगशालामा धुम मच्चाउने छन्।

मेक्सिको सिटीको उद्घाटन समारोहमा फुटबल, संगीत र सांस्कृतिक उत्सवको जोजोल्यमान हुने विश्वास गरिएको छ।

त्यसैगरी : शुक्रबार बिहान अमेरिकाको लस एन्जलसमा उद्घाटन समारोह हुनेछ।जहाँ क्याटी पेरी, फुचुरे, अनित्ता, लिसा, रेमा र टाइलाले प्रस्तुत दिनेछन्। ९० मिनेटको उद्घाटन समारोहले विश्वकपको असाधारण स्तरलाई प्रदर्शन गर्ने फिफाले जनाएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यहाँ हुने उद्घाटन समारोहले अमेरिकाको सांस्कृतिक विविधता, विभिन्न आप्रवासी समुदायको जीवन्तता र त्यसले संगीत, मनोरञ्जन र संस्कृतिमा परेको प्रभावलाई उजागर गर्नुका साथै विश्वभरका मानिसलाई एकताबद्ध गर्न संगीतको शक्तिलाई प्रदर्शित गरिने बताउनुभयो।

यस्तै, क्यानडामा शुक्रबार हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलेस्सिया कारा, एलिएना, जेस्सी रेयेज, माइकल बबल, नोरा फतेही, सन्जोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुति दिनेछन्।

फिफा विश्वकपको उद्घाटन खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुँदा अर्को खेलमा समूह ‘ए’मा रहेका चेक गणतन्त्र (चेकिया) र दक्षिण कोरिया आमने सामने हुनेछन्। समूह ‘ए’का अधिकांश खेल मेक्सिकोमा हुनेछ।

दुई खेल मेक्सिको सिटीमा हुनेछ भने ग्वाडालाजारा र मोन्टेरीमा एक एक खेल हुनेछ।मेक्सिको बाहिर यो समूहको एउटामात्र खेल हुनेछ।त्यो जुन १८ मा चेकिया र दक्षिण अफ्रिकाले अमेरिकाको एट्लान्टामा खेल्नेछन्।

मेक्सिकोका तीनमध्ये दुई खेल हालै मात्र पुनर्निर्माण गरिएको एज्टेका रंगशालामा हुनेछ।यो त्यही रंगशाला हो,जसमा सन् १९७० र १९८६ को विश्वकपका फाइनल खेल आयोजना गरिएको थियो।

चार दशकपछि पहिलोपटक विश्वकप आयोजना गर्न लागेको मेक्सिको चार वर्षअघि कतारमा समूह चरणबाटै बाहिरिएको थियो।त्यो निराशा बिर्संदै टोली सफलताको अर्को अध्याय सुरु गर्न चाहन्छ।

मेक्सिको यसअघि सन् १९७० र १९८६ मा आफैंले विश्वकप आयोजना गर्दा मात्र अन्तिम आठमा पुगेको थियो।मेक्सिकोको अहिलेको योजना कम्तीमा पुरानो इतिहास दोहोर्याउने हुनेछ।मेक्सिकोको यो लक्ष्यमा धेरै आशा १७ वर्षीय गिल्बर्टो मोरामाथि टिकेको छ।

मेक्सिकोको राष्ट्रिय टिमबाट खेल्ने इतिहासकै सबैभन्दा कम उमेरको खेलाडीका रूपमा गत वर्ष मोराले १६ वर्षमा अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका थिए। मेक्सिका भेट्रान प्रशिक्षक जाभियर अग्विरेको नेतृत्वमा विश्वकपमा मैदान उत्रँदै छ।

यसैगरी : यता दक्षिण अफ्रिकाले सन् २०१० मा आफैंले विश्वकप आयोजना गरेको थियो। त्यो संस्करणपछि दक्षिण अफ्रिका विश्वकपको मैदानमा फर्किएको यसपालि पहिलो पटक हो। १६ वर्षअघि फ्रान्समाथि २–१ को स्तब्धतापूर्ण जित निकाले पनि दक्षिण अफ्रिका समूह चरणबाट माथि उठ्न सकेको छैन।

दक्षिण अफ्रिकालाई प्रशिक्षकको भूमिकामा रहेर बेल्जियमका ह्युगो ब्रुसले नेतृत्व गरिरहेका छन्।सन् २०२१ देखि लगातार दक्षिण अफ्रिकी टिमको नेतृत्वमा रहेका ब्रुसले अधिकांश स्थानीय क्लबका खेलाडीहरूबाट विश्वकपको टिम तयार गरेका छन्।

यस्तै : विश्वकप इतिहासमा सबैभन्दा सफल एसियाली राष्ट्र हो, दक्षिण कोरिया। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसपालि दक्षिण कोरियाको १२औं सहभागिता हो।

सन् २००२ मा जापानसँग मिलेर आफैंले प्रतियोगिता आयोजना गर्दा सेमिफाइनल पुग्नु विश्वकपमा दक्षिण कोरियाको हालसम्मको सबैभन्दा उत्कृष्ट नतिजा हो।एसियाली छनोट प्रतियोगितामा अपराजित हुँदै उत्तर अमेरिकाको टिकट काट्न सफल भए पनि यसको अभ्यास खेलहरूमा टिमको प्रदर्शन सोचेजस्तो रहन सकेको छैन।

गत महिनाका अभ्यास खेलमा टोलीले आइभोरी कोस्टलाई ४-० र अस्ट्रियालाई १-० को नतिजा सुम्पिएको थियो। कोरियाका सबैभन्दा ठूला स्टार तथा कप्तान सन ह्युङ मिन हुन्।

सन् अहिले अमेरिकी मेजर लिग सकरको टोली लस एञ्जल्स एफसीबाट खेलिरहेका छन्। टिममा उपलब्ध अरू स्टार नाम भनेको पेरिस सेन्ट जर्मनका मिडफिल्डर ली काङ इन र बायर्न म्युनिखका रक्षक किम मिन जाई हुन्।

त्यसैगरी : चेक गणतन्त्रले सन् २००६ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउनका लागि युरोपियन प्लेअफमा पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै डेनमार्कलाई हराउनु परेको थियो।

२० वर्षअघि उच्च वरीयताका टिममध्ये एकको रूपमा विश्वकपका लागि जर्मनी पुगेको चेक गणतन्त्र समूह चरणबाटै घर फर्किएको थियो।टिमलाई विश्वकपसम्म दोहोर्याउने अभियानमा सहयोग गर्न ३५ वर्षे पूर्वकप्तान भ्यादिमिर डारिया सन्न्यास फिर्ता लिएर मैदान फर्किएका थिए।

टी-२० विश्वकप : इङ्ल्यान्डसँग नेपाल पराजित
फाईल तस्विर ।।

काठमाडौँ,माघ,२६-आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ।

मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो।

राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए।आसिफ सेख ७ रनमा आउट भए।दिपेन्द्रसिंह ऐरिले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ र आरिफसेखले १० रन बनाए।लोकेश बम ३९ र करन केसी १ रनमा अविजित रहे।जित नजिक रहेको नेपालले अन्तिम ओभरमा गुलसन झा को विकेट गुमाउँदा खेल हार्न पुग्यो ।

नपाललाई जित नजिकसम्म पुर्याउन लोकेशले २० बलमा ३९ रन बनाए।उनले ४ चौंका र २ छक्का प्रहर गरे।यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डका ह्यारी ब्रोकले ५३ र ज्याकब ब्यानथनले ५५ रन बनाए।नेपालका दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए।शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए।

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा
काठमाण्डौ,पुस,२५-स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको छ ।

फाईल तस्विरमा रियल म्याड्रिडको टिम

साउदी अरेबियाको जेद्दाहमा भएको खेलको ७७ सेकेन्डमै रियलले अग्रता लियो।कप्तान भाल्भेर्देले झन्डै ३० यार्ड गोल गरे।५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए।

टोलीले त्यसपछि बराबरी गर्न सकेन।अब पर्सि आइतवार हुने फाइनलमा रियल म्याडिटले बार्सिलोनासँग खेल्नेछ। यसअघि अस्ति बुधवार बार्सिलोनाले अर्को सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५-० गोलले हराउँदै फाइनल पुगेको थियो।

एनपीएलमा आज दुई महत्वपुर्ण खेल हुँदै
काठमाडौँ,मंसिर,२०-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्वपुर्ण खेल हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दै छन्।

यस्तै अर्को खेल भने दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन।

त्यसैगरी : आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ।अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ।त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन्।

यसैबिच : दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ।दुवै टोलीको छ खेलबाट चार/चार अङ्क मात्रै रहेको छ।

एनपीएल क्रिकेटमा काठमाडौं गोर्खाजको चौथो जित
फाईल तस्विर ।।

काठमाण्डौं,मंसिर,१३-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको हो।कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ।

काठमाडौंको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरेका थिए।जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाडौंलाई जितको बाटो देखाएका हुन् ।

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहेका थिए।वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भएका थिए।बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट

काठमाडौं,मंसिर१३-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको हो।कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ।

काठमाडौंको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरेका थिए।जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाडौंलाई जितको बाटो देखाएका हुन् ।

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहेका थिए।वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भएका थिए।बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिएका हुन्।

योसँगै एनपीएलमा काठमाडौंले ६ खेलमा चौथो जित दर्ता गरेको छ। कर्णालीले भने चौथो हार बेहोरेको हो। ५ खेलमा कर्णालीले एक मात्र जित निकालेको छ।

एनपीएलमा क्रिकेटमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित
टोकियो,मंसिर८-जारी दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकोछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो।

सुदूरले दिएको १ सय ४० रनको लक्ष्य पच्छ्याएको कर्णाली याक्स १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा सबै आउट हुन पुग्यौ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।

तेस्रो जित संगै सुदरपश्चिम रोयल्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

सोमबार नै भएको अर्को खेलमा लगातार विराटनगर किंग्सले तेस्रो जित लिकालेको थियो।विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो।

एनपिएलमा आज २ खेल हुदैँ, जनकपुर र बिराटनगर बिच हुने
टोकियो,मंसिर,८-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सोमबार २ खेल हुदैँ छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जनकपुर बोल्ट्स र बिराटनगर किंग्स बिच हुनेछ।साविक विजेता जनकपुर बोल्ट्स आफ्नो पहिलो खेलमा काठमाण्डु गुर्खाज संग पराजित भएको थियो।

यता लयमा देखिएको बिराटनगर किंग्स भने लगातार तेस्रो जितको खोजीमा रहनेछ।यी दुई टोलीको खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेट जादा सुरु हुनेछ।

यसैविच :अर्को खेल भने बेलुकि ४ बजे सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्ने छन्।यो खेल फ्लडलाईटमा हुनेछ।साविक उपविजेता सुदुरपश्चिम रोयल्सले यस अघी दुई खेल लगातार जितीसकेको छ।आज पनि आफ्नो लगातार जितकै खोजीमा हुनेछ।

पहिलो खेलमा पराजित हुदैँ दोस्रो खेलमा पुनरागमन गरेको कर्णाली याक्स पनि आज जितकै खोजिमा देखिएको छ।

प्रतियोगितामा आठ फ्रेञ्चाइज टोलीले भाग लिएका छन्। नेपालमा भने ईतिहासमै पहिलो पटक खेलहरु फ्लडलाइटमा भईरहेका छन्।

स्मरण रहोस् : उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो।

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित,पोखराको भने दोस्रो हार
फाईल तस्विर ।।

टोकियो,मंसिर,५-जारी दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमीयर  लिगमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ।

शुक्रबार टियू क्रिकेट मैदानमा भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउँदा पनि हार टार्न सकेन।जिमी नीशमले ४५ रन तथा डान डौथवेटले अन्त्यतिर विस्फोटक ३७ रन बनाएपनि पर्याप्त हुन सकेन।

पोखराले पावरप्लेमा रनगति बढाउन नसक्दा पराजित हुन पुग्यो।२०-३ को अवस्थाबाट भुर्तेल र नीशमले ७० रनको साझेदारी गरेका थिए।सुदूरका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी नरेन साउद र अविनाश बोहराले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो।

एक समय १५ ओभरमा १६०-२ को अवस्थामा‌ भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन।अन्तिम ५ ओरनमा ३३ रन जोड्दा ५ विकेट गुमाएको थियो।

सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे।विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।

पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २-२ विकेट लिएका थिए।

आजको यो दोस्रो जित संगै सुदुरपश्चिम रोयल्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

आज सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्दै
फाईल तस्विर ।।

टोकियो,मंसिर,५-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज शुक्रबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई बिचको खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ।आजको खेल हेर्न अघिल्लो दिन नै खल्तीमार्फत सम्पूर्ण टिकट विक्री भएकोले टियू खेल मैदान फुल हाउस भईसकेको छ।

आज हुने खेलमा पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्स दुवै टिमले आफ्नो दोस्रो खेल खेल्न लागेको हो।

यस अघि भएको खेलमा सुदुरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाज लाई जितेको थियो भने र पोखारा एभेन्जर्स बिराटनगर किंग्स संग पराजित भएको थियो।