प्रदेश/खबर – Bihani Online

जेष्ठ नागरीकहरूलाई सम्मन कार्यक्रम सम्पन्न
के-पी-घिमिरे/

नेपालगन्ज,बैशाख,९-

बाॅके जिल्लाको राप्ती सोनारी गाउ पालिकामा वडा न १ खासकुश्मामा आज एक कार्यक्रमक गरेर जेष्ठ तथा बृद्ध नागरीकहरूलाई सम्मान गरिएको छ ।गाउ पालिका वडा अध्यक्ष चन्द्र बहादुर ओलीको सभापतित्व तथा गाउ पालिका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा महिला बृद्धहरुलाई छाता, बुलाउच, चोली , धोती र नगद दिईएको थियो भने पुरूष बृद्दहरूलाई कमिज, सुरूवाल, नगल तथा छाता दिएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गाउ पालिका प्रमुख लाहुराम थारूले सबैले आ आफनो ठाउबाट यस्ता बयो बृद्दलाई माया गर्नु पर्ने बताउनु भएको थियो ।

आजभोली घरमा छोरा बुहारीहरूले हेला गरेर बुढा भएका आमा बाबु बृद्धाआश्राममा जाने गरेका छन् । आफूहरू पनि बृद्द हुने हुदा घरमा सबैले माया गर्नु पर्ने वडा अध्यक्ष चन्द्र बहादुर ओलीले बताउनु भयो उक्त कार्यक्रममा १११ एक सय एघार जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको वडा अध्यक्ष ओलीले बताउनु भयो ।

कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने
इन्द्र कार्की

/महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको हो । प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलको संयोजकत्वमा १५१ सदस्यि मुल आयोजक समिति गठन गरिएको छ । कञ्चनपुर जिल्लाका प्रतिनिधि तथा प्रदेश सभा का सदस्यहरु,राजनैतिक दलका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी ,संघका पुर्व अध्यक्षहरु एवं सुरक्षा निकायका प्रमुखहरु रहेको सल्लाहकार समिति गठन गरिएको जानकारी आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघले दिएको छ ।

महोत्सवको कामलाई छिटो छरितो रुपमा कार्य सम्पादन गर्न १४ वटा समितिहरु गठन गरिएका छन् । जसमा स्वागत संयोजक गणेशदत्त जोशी,सुरक्षा संयोजक जंग वहादुर मल्ल, भौतिक निमार्ण संयोजक तेज सिंह कार्की, स्टल बुकिङ्ग माधव प्रसाद जोशी, सचिवालय तथा प्रचार प्रसार संयोजक दिपेन्द्र प्रकाश साउद,सांस्कृतिक संयोजक मदनराज पन्त, आर्थिक संयोजक खगेश्वर प्रसाद वोहरा यसै गरि टिकट व्यवस्थापिन संयोजक गजेन्द्र बहादुर चन्द , पर्यटन प्रर्वद्धन संयोजक गणेश चटौत, कृषि उद्यम विकास संयोजक सिद्धराज भट्ट, मञ्च व्यवस्थापन संयोजक करन पाल, महिला उद्यम विकास संयोजक निर्मला भट्ट् सापकोटा, प्रयोजन तथा व्यानर समितिमा राहुल भट्ट, वाल उद्यान तथा र्पाकिङ्ग व्यवस्थापनमा धर्म सिंह रावललाई जिम्मेवारी प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रत्येक वर्ष शिवरात्रीको अवसर पारी आयोजना हुने महोत्सवको यो ११ औँ संस्करण हो । यस वर्षको महोत्सवले राष्ट्रिय स्तरका उत्पादनहरुको प्रर्वद्धन, निकासी जन्य वस्तुको पहिचान गर्ने, स्वदेशी उत्पादनको उपभागका लागि प्रचार प्रसार , सुदुर पश्चिमाञ्चल क्षेत्रको पर्यटन प्रर्वद्धनको जन चेतना एवं कञ्चनपुरका पर्यटकिय गन्तव्य स्थलको पहिचान गराउनका साथै स्थानिय कला संस्कृति एवं खाद्य परिकारको समेत व्यापक जनजागरण ल्याउने उद्देश्य रहेको छ । १५० स्टल रहने मेलामा स्थानिय ,राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादन र सेवाहरु, दैनिक उपभोग्य वस्तुहरुको प्रर्दशनी तथा खरिद विक्री ,कृषिजन्य वस्तु,तरकारी फलफुलको प्रर्दशनी तथा खरिद विक्री,पर्यटकिय क्षेत्रहरुको विस्तृत जानकारी ,विविध सांस्कृतिक कार्यक्रम देउडा,थारु नाच, लोक दोहोरी नृत्य प्रर्दशन , स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, थारु तथा राना समुदायको रहन सहन तथा साँस्कृतिक झाँकी प्रर्दशन , बाल उद्यान लगायत विभिन्न कार्यक्रमहरु र डोटेली ,थारु र राना समुदायका खानाका परिकारहरु मुख्य आर्कषणको रुपमा रहने छन् । मेला अवलोकनकर्ताका लागि रु.५० तथा विधार्थीका लागि रु.२५ दरका टिकट निर्धारण गरिएको छ ।

महोत्सवमा प्रदेश नं.७ का सवै जिल्लाको प्रतिनिधित्व हुने छ भने मेला अवलोकनका लागि नेपाल तथा छिमेकी मुलुक भारतका गरि करिव २ लाख अवलोकनकर्ता पुग्ने र करिव ५ करोडको कारोवार हुने अनुमान आयोजकले गरेको छ ।

कञ्चनपुरमा बामकै अग्रता
इन्द्र कार्की

/महेन्द्रनगर,२४,मंसिर        प्रतिनिधि सभा र प्रदेश सभामा कञ्चनपुरमा वाम गठवन्धनले अग्रता कायम गरेको छ । कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सिटमा गठवन्धनका उम्मेद्वारहरुले आफनो अग्रता कायम गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं.१ मा झण्डै दोव्वर मतान्तरले वाम गठवन्धनकी विना मगरले अग्रता लिएकी छिन् । १६४९४ मत पाएकी विनालाई नेपाली कांग्रेसका दिवान सिंह विष्ट ९०८८ मतले पछ्याइ रहेका छन् । यस्तै क्षेत्र नं. २ मा एमाले का युवा नेता नर वहादुर धामीले कांग्रेस उम्मेद्वार पुर्व मन्त्रि एन.पी.साउदलाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । धामीले १६५४५ र साउदले १२६१९ मत पाएका छन् । यस्तै निर्वाचन क्षेत्र नं.३ मा वाम गठवन्धनका एमाले उम्मेद्वार डा.दिपक प्रकाश भटट् र पुर्व मन्त्रि रमेश लेखक विच कडा र रोचक प्रतिस्पर्धा चलिरहेको छ । १४०५० मत सहित एमालेका भट्टले अग्रता लिएका छन् भने १३७९३ लेखक पछयाई रहेका छन् ।

प्रदेश सभाका ६ सिटमा पनि गठवन्धनका उम्मेद्वार अगाडी छन् । क्षेत्र नं. ३ ‘क’ मा वाम का प्रकाश रावलले ३२८४ र नेपाली कांगे्रसका यज्ञराज जोशीले ३०३० मत पाएका छन् । ‘ख’ मा वाम गठवन्धनका ६२३२ मत सहित मान वहादुर सुनार ले अग्रता लिएका छन् भने कांग्रेसका बेल वहादुर राना मगर ५५७२ मत सहित पछाइ रहेका छन् । क्षेत्र नं.२ ‘क’ मा वामका उम्मेद्वार महेश दत्त जोशी ११०९५ मत सहित अग्रता लिएका छन् र नेपाली कांग्रेसका ७७७२ मत सहित पुस्करराज ओझा पछयाइ रहेका छन् । ‘ख’ मा वाम गठवन्धनका लाल वहादुर खडका ११३०४ र बहादुर थापा ७८१७ मत सहित अघि वढिरहेका छन् । कञ्चनपुर क्षेत्र नं.१ ‘क’ मा एमाले कञ्चनपुर अध्यक्ष तारालामा तामाङ्ग ले नेपाली कांगे्रसका गोपाल गुरुङ्ग लाई दोव्वर मतान्तरले पछि पारेका छन् । तामाङ्ग ले १४४५८ मत सहित अग्रता लिएका छन् भने र गोपाल गुरुङ्ग ले ७०८६ मतले पछयाइ रहेका छन् । ‘ख’ मा कुलविर चौधरी ५८८४ र रामलाल रानाले ४०८८ मत कायम गरेका छन् ।

कञ्चनपुरमा चुनावी प्रचार प्रसार तीव्र
इन्द्र कार्की/

महेन्द्रनगर,मंसिर,१४-

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिती मंसिर २१ गते नजिकिदै जादाँ कञ्चनपुरमा चुनावी सरगर्मी वढेको छ । दोस्रो चरणमा हुन लागेको चुनावका लागि विभिन्न पार्टिका उम्मेद्वार तथा कार्यकर्ताहरु आआफनो पक्षमा मतदाताहरु लाई रिझाउन सभा,सम्मेलनका साथै घरदैलो गर्दै प्रचार कार्यमा व्यस्त छन् । गाउँ देखि सहर, रुख, भित्ता,घरका भित्ता, विधुतका पोल आदि चुनावि प्रचार प्रसारका समाग्रीहरुले झकिझकाउ देखिन्छन् ।

कञ्चनपुरमा विभिन्न पार्टिहरु चुनावि मैदानमा उत्रे पनि नेपाली कांगेस्र (लोकतान्त्रि गठवन्धन) र संयुक्त बाम गठबन्धनका उम्मेद्वारहरु वीच नै कडा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यि पार्टिहरुले आआफनो उम्मेद्वार र पार्टिका घोषणा पत्र सार्वजनिक गरि सकेका छन् ।

अव मतदाताहरुले कसलाई पत्याउने हुन हेर्न भने मंसिर २१ नै पर्खनुपर्ने हुन्छ । यसै क्रममा कञ्चनपुरका तीनवटै क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु आफनो पक्षमा मत परिणाम ल्याउन तीव्रताका साथ प्रचार प्रसारमा लागेका छन् ।

कञ्चनपुर क्षेत्र नं.१ मा प्रतिनिधि सभाका लागि कांगेस्रका दिवान विष्ट र वाम गठवन्धनका तर्फवाट बिना मगर,क्षेत्र नं.२ मा कांगेस्रका प्रभावशाली नेता तथा पुर्वमन्त्रि एन.पी. साउँद, वाम गठवन्धनका विधार्थी नेता नर वहादुर धामी र कञ्चनपुर क्षेत्र नं. ३ मा कांगेस्रका अर्का प्रभावशाली नेता तथा पुर्वमन्त्रि रमेश लेखक र बाम गठवन्धनका तर्फवाट डा.दिपक प्रकाश भट्ट चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । कञ्चनपुरमा प्रतिनिधि सभाका उम्मेद्वारहरुको प्रचार प्रसार भन्दा प्रदेश सभाका उम्मेद्वारहरुको चुनावी प्रचार फितलो देखिएको छ । देशभर नै वाम र लोकतान्त्रिक गठवन्धन वीच मुख्य चुनावी प्रतिस्पर्धा रहेको अवस्थामा कञ्चनपुरमा पनि दुवै गठवन्धनका उम्मेद्वारहरु आफनो पक्षमा परिणाम ल्याउन जोडतोडका साथ लागेका छन् ।

पछिल्लो समयमा दुवै गठवन्धनका उम्मेद्वारहरु चुनावी प्रचारका क्रममा समाजिक सञ्जालहरु र भाषणमा एक अर्का विरुद्ध उत्रेका छन् । सभा तथा घरदैलो गर्दै उम्मेद्वारहरुले विकास र दिगो लोकतन्त्रका लागि मत वटु्ल्दै छन् । गत स्थानिय तहको निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेको पकड क्षेत्रको रुपमा देखिएको थियो ।

विभिन्न कार्यक्रमहरु साथै घरदैलो कार्यक्रममा युवा र पाका उमेरका मतदाताहरुको सहभागिता उल्लेख्य रहने गरेको दावी दुवै गठवन्धनका उम्मेद्वारहरुको छ । यहि मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि १८ गते देखि मौन अवधि सुरु हुनेछ सो अवधिमा चुनावी प्रचार प्रसार गर्न पाइदैन ।

कञ्चनपुरमा पुग्यो निर्वाचन समाग्री
इन्द्र कार्की

/महेन्द्रनगर,मंसिर,०७          मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कञ्चननपुरमा मतपत्र सहित निर्वाचन सम्वन्धि समाग्रीहरु आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार मतपत्र सहित निर्वाचन समाग्री राख्ने र मिलाउने काम सुरु गरिएको छ । कार्यालयमा निर्वाचन समाग्रीहरु आए पछि विदाको दिनमा समेत विहान देखि साँझ सम्म कर्मचारीहरुलाई समाग्री मिलाउने कार्यमा खटाइएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र देखि सियो, धागो सम्मका सवै समाग्रीहरु मिलाउनमा कार्यालयका कर्मचारीहरुको कार्य व्यस्तता वढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक तर्फका गरि तीन लाखका दरले मतपत्र आइपुगेको र सम्पुर्ण निर्वाचन समाग्री मंसिर १८ गते भित्रै सम्वन्धित मतदान केन्द्रमा पुगि सक्ने निर्वाचन कार्यालयले जनाएको छ । नजिकिदो चुनावको मिती संगै कञ्चनपुरमा चुनावी माहोल पनि बढ्दै गएको छ ।

उग्रतारा भगवती मन्दिरमा देहिजाँत सम्पन्न
इन्द्र कार्की/

महेन्द्रनगर,कार्तिक,१८-

सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो ।

एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ स्थानका व्यापारीहरुले आ आफ्नो स्थान ओगटी बसेको उग्रतारा क्षेत्र विकास समिती अध्यक्ष तेजबहादुर र्साकीले बताए ।

उग्रतारा

उनका अनुसार, देहिजाँत सभ्यभव्य रुपमा सम्पन्न भएको छ । भाईटिका देखि डाँडा गन्तिका हिसाबले १५ दिन पछि देहिजाँत मेला लाग्ने प्रचलन रहेको समिती अध्यक्ष र्साकीले बताए । बिहिबार बिहान करिब चार बजे दुमडा, खनमडा, छचोडा, जिलोडा गरी चार गाउबाट बाजागाँजा डोली, धामि, भक्तजन, श्राद्धालुहरु सहित देउरो उग्रतारा मन्दिर पुगे पछि धार्मिक विधिवत रुपमा बिहानको समयमा उग्रतारा भगवती माताको पुजाआजा गरिएको पुजारी लोकराज भट्टले बताए ।

उनले भने, बिहान पुजाआजा पछि दिउसो मेला लाग्दछ भने मध्यान्हको समयमा बाजागाँजा, धामि सहित पाँच वटा स्थानमा रहेका देविका थपनाहरुमा गाँज नाचाईन्छ । उनले थपे, बेलुका पाँच बजे पछी बिहान चार वटै गाउबाट मन्दिरमा भित्र्याईएका देउरा चार गाउमा लगि भ्रणमा राखिए पछि पुजा समापन गरिन्छ ।

देहिजाँतमा टाढा टाढा बाट श्रद्धालुभक्तजन एवँ आस्थावान व्यक्तिहरु आउने भएकाले आफन्तजन संगको भेटघाटले निकै महत्व राख्दछ भने स्थानिय स्तरमा उत्पादित लोप हुन लागेका कृषि उपज पाईने भएकाले जाँतको महत्व अझै बढेको छ ।

देहिजाँतमा बेलुकापख स्थानियले देउडा खेल खेल्ने प्रचलन पनि छ । सुदुरपश्चिमको धार्मिक परम्परा संगै सास्कृतिक कल संस्कृती पनि जोडीएकाले मेलामा लाखौ मेला भर्नेको घुईचो देखिन्छ । बिहिबार सम्पन्न मेलामा देउडा खेल खेल्ने र हेर्ने एवं सुन्ने दर्शकको पनि बाक्लो भिड थियो । रेडियो सुदूर आवाजको सहयोगमा

कञ्चनपुरमा ७६ जनाको उम्मेद्वारी दर्ता
इन्द्र कार्की/

महेन्द्रनगर,कार्तिक,१७-

आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा २ जना स्वतन्त्र सहित ९ जना ,क्षेत्र नम्वर २ मा १ जना स्वतन्त्र सहित १० जना र निर्वाचन क्षेत्र नम्वर ३ मा २ जना स्वतन्त्र सहित ९ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिए । जिल्ला सदरमुकाममा वाजागाजा सहित मनोनयन दर्ता स्थल पुगेका राजनीतिक दलका उम्मेद्वारले आफनो उम्मेदवारी दर्ता गराएका हुन् । वाम गठवन्धन र नेपाली कांग्रेसका उम्मेदवारका विरुद्ध बागी उम्मेद्वारी समेत दिएका छन् ।

बाम गठबन्धन बाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा विना मगर ,प्रदेश सभा ‘क’ मा तारालामा तामाङ्ग ‘ख’ मा कुलवीर चौधरी ले उम्मेद्वारी दर्ता गराएका छन् । ‘ख’ मा नेकपा एमालेले मर्यादा विष्टलाई टिकट दिएकोमा उम्मेदवार दर्ताका दिन प्रदेश सभा ‘ख’ मा हेरफेर गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा नरवहादुर धामी , प्रदेश सभा ‘क’ मा महेश जोशी र ‘ख’ मा लाल वहादुर खड्काले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर ३ मा डा.दिपकप्रकाश भटट्, प्रदेश सभा ‘क’ मा प्रकाश रावल र ‘ख’ मा मान बहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका तर्फवाट प्रतिनिधि सभा १ मा दिवानसिंह विष्ट , प्रदेश सभा ‘क’ मा गोपाल गुरुङ्ग र ‘ख’ मा रामलाल राना ले उम्मेद्वारी दिएका छन् । क्षेत्र नम्वर २ मा कांग्रेसका नेता एनपी साउँद ,प्रदेश सभा ‘क’ बाट पुष्करराज ओझा र ख मा बहादुर सिंह थापाको उम्मेदवारी परेको छ ।

यस्तै गरी प्रतिनिधि सभा क्षेत्र नम्वर ३ मा कांग्रेसका नेता रमेश लेखक, प्रदेश सभा ‘क’ मा यज्ञराज जोशी र ‘ख’ मा बेलबहादुर रानाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै कञ्चनपुरमा राष्टिय जनमोर्चा,राप्रपा,नयाँ शक्ति पार्टी,विवेकशील साझा,एकीकृत राप्रपा सहितका साना पार्टीका जम्मा ७६ जना उम्मेद्वारहरुले आफनो उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गर्दै बाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुले सविधान कार्यान्वयन र मुलुकको सम्वृद्धिका लागि आफनो उम्मेद्वारी रहेको वताएका छन् ।

७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार
इन्द्र कार्की/

महेन्द्रनगर,कार्तिक,१६-

अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो लगाएका हुन् ।

तथापी दलहरुले सवै क्षेत्रको उम्मेद्वार छनोट गरि सकेका छैनन् । प्रत्यक्षतर्फ धेरै महिला आकांक्षी भएपनि कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा तीन र प्रदेश सभाको निर्वाचनमा तीन गरी छ जना महिला उम्मेद्वारको नाम टुंगो लगाएका छन् ।

प्रतिनिधि सभाका लागि काँग्रेस कैलाली क्षेत्र नम्वर ५ मा डा.आरजु राणा, क्षेत्र नम्वर १ मा नेकपा एमालेका केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा) र कञ्चनपुरको क्षेत्र नम्वर १ मा माओवादी केन्द्रले बिना मगरलाई मात्रै उम्मेदवार बनाएका छन् ।

त्यसैगरी प्रदेश सभा तर्फ दलहरुले अहिले सम्म तीन जना महिला उम्मेद्वार वनाएका छन् । नेकपा एमाले ले कञ्चनपुरको क्षेत्र नम्वर १ को (क) क्षेत्रमा मर्यादा विष्ट, कांग्रेसले बझाङ्ग (क) क्षेत्रमा चन्द्रादेवि जोशी र बझाङ्ग (ख) क्षेत्रमा माओवादी केन्द्रले देवकी मल्ललाई उम्मेद्वार वनाएको छ । ७ नम्वर प्रदेशमा धेरै महिला प्रत्यक्ष तर्फ आकांक्षी भए पनि सिफारिसमा समेत नपरेको महिला नेतृहरुले गुनासो गरेका छन् ।

आपसमा बस ठोकिदा दुईको मृत्यु
इन्द्र कार्की

/ महेन्द्रनगर, ०१, कार्तिक       सात नं.प्रदेशका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सडक खण्ड अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घोरणीमा उग्रतारा यातायात र महाकाली यातायातको बस मंगलवार मध्याहन आपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । वसमा सवार यात्रुहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको वताइन्छ । मृत्यु हुनेमा बैतडी देहिमाण्डौ कि ८० बर्षिय द्र्रोपदी भण्डारी र परशुराम नगरपालिका ७ साँदनीका १४ वर्षिय विक्रम बोहरा रहेको घण्टेश्वर प्रहरी चौकीले जनाएको छ । दुई वटै बसमा सवार एक एक जनाको मृत्यु भएको हो । बोहरा उग्रताराको बसमा सवार थिए भने भण्डारी महाकालीको बसमा सवार थिए । डडेल्धुरा सदरमुकाम वाट जोगबुढा जादै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जादै गरेको ना ५ ख ६०८१ नम्वरको बस मंगलवार मध्याह्न आपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परेका गम्भीर घाइतेलाई धनगढी र वाकीलाई डडेल्धुरा पठाइएको वताइन्छ । दुवै गाडी तिव्र गतिमा गुडिरहेका कारण मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको वताइएको छ । दुर्घटना पछि केहि समय राजमार्ग अवरुद्ध बनेको थियो । दुर्घटनाको उद्धार पछि डोजरको सहायताले बस हटाएर राजमार्ग पुनःसञ्चालन गरेको प्रहरी जनाएको छ ।

महाकालीमा पुलको शिलान्यास
इन्द्र कार्की

महेन्द्रनगर,भाद्र,१६   प्रधानमन्त्री शेर वहादुर देउवाले विहिवार एक कार्यक्रमका वीच महाकाली नदीमा वन्न लागेको चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिका १२ ऐरी र ओदालीको सीमा पर्ने विपी नर्सरी महाकाली नदी किनारमा पुलको शिलान्यास गरिएको हो । निवार्चन आयोगले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वुधवार देखि निर्वाचन आचार संहिता लागु गरिएको दोस्रो दिन पुल शिलान्यास गरेकाले प्रधानमन्त्री वाटै निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप समेत देउवा माथि लागेको छ । यदपी पुलको शिलान्यास कार्यक्रम पुर्व निधारित भएकोले आचार संहिता नलाग्ने दाबी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुले गरेका छन् । पुल शिलान्यास कार्यक्रममा देउवा संगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर वहादुर वलायर, राज्य मन्त्री सीता गुरुङ्ग,बाणिज्य तथा आपुर्ति मन्त्री नर बहादुर चन्द सहित साँसद,मन्त्रालयका अधिकारीहरु कार्यक्रममा सहभागी भएका थिए । प्रधा3v नमन्त्री देउवाले महाकालीमा पुल वनाएर छाड्ने बताए । पुलले समग्र सुदुर पश्चिमको अर्थतन्त्रलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले यो पुल वाट भारतलाई पनि लाभ पुग्ने बताए । भीमदत्तनगर पालिकाको ऐरी र महाकाली नगरपालिका को चाँदनी जोड्ने ८ सय मिटर लामो पुल निर्माणको ठेक्का ३ अर्व २७ करोड ९३ लाख ३४ हजारमा कुमार सिएफइसि जेभी महेन्द्रनगरले पाएको छ । पुल निमार्ण संगै गडडचाकी देखि चाँदनी सम्म ७ किलोमिटर चार लेनको पक्की सडक समेत वन्नेछ । चालु आर्थिक वर्षमा पुल निमार्णका लागि एक अर्व वजेट विनियोजन गरिएको छ । कार्यक्रममा पञ्चकन्याहरुले प्रधानमन्त्री शेर वहादुर देउवालाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा सुदुरपश्चिमको गौरा र आदिवासी समुदायका साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएका थिए । महाकालीमा वन्न लागेको पुल निमार्णको यहाँका उद्ममी व्यवसायी, यातायात, निमार्ण व्यवसायी, स्थानिय निकाय तथा स्थानियहरुले स्वागत गरेका छन् । महाकाली पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतको महाकाली पुल आयोजनाले बनाउन लागेको हो ।