Video – Bihani Online
छोटो समयमा नै म्युजिक भिडियोको निर्देशन गर्दै चर्चामा बबिता श्रेष्ठ पुरी
काठमाण्डौं,माघ २९-नेपाली गित संगितमा चर्चा कमाउन निकै गारो छ । त्यसमा पनि गित संगितमा म्युजिक भिडियोको निर्देशन गर्दा अझ कती सम्मको तनाव हुन्छ, त्यो पनि महिलाले, हो ,गरे के हुन्न र, भन्ने भनाईलाई चित्रण गदै ललितपुरको पुल्चोकमा वि.सं २०४६ मा जन्मनु भएका बबिता श्रेष्ठ पुरी ले छोटो समयमा नै नेपाली गित संगितको भिडमा आफूलाई उभ्याउन सक्नु भएको छ ।
उहाँले गरेका विभिन्न लोक गितहरुको म्युजिक भिडियो को निर्देशन गरेकै कारण उहाँ यो क्षेत्रमा फरक पहिचाहनका साथ छोटो समयमा नै उभिन सफल हुन भएको हो । उहाँले प्रदेशी चेली , नलाउ झुठो पिरती लगायतका दजर्नौ गित संगितमा गरेको म्युजीक भिडियोबाट नै चर्चामा आउनु भएको छ ।  उहाँले आफूलाई यो क्षेत्र मा लाग्न सफल हुने मा आफ्नो श्रीमान राजेन्द्र पुरी र भाइ अमन श्रेष्ठ को ठुलो हात रहेको बताउनु भएको छ ।
हाल २ दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गर्नु भएको पुरीले हाल सालै भिन्दै किसिमको र अहिले सम्म पनि नेपाली म्युजिक भिडियो नबनेको मार्मिक पन्चैबाजा गर्न सफल भएको बताउनु भएको छ । उहाँले भन्नुभयो गुरुआमा ( स्मृति तिमल्सिना ) पछि म्युजिक भिडियो निर्देशिका  दोस्रो म्युजिक भिडियो निर्देशन गर्ने महिला आफूनै भएको पनि बताउनु भएको छ ।
अहिले संगीत क्षेत्र मा राजेन्द्र पुरी बबिता पुरी भनेर चिन्न सफल् पनि हुनुभाको छ । उहाँका अनुसार यो क्षेत्र मा अगाडि बढाउन हौसला दिने आफ्नो श्रीमान राजेन्द्र पुरी र भाइ अमन श्रेष्ठ भएको बताउनु भएको छ । उहाँले भन्नुभयो म गायिका भन्दा नि म्युजिक भिडियो निर्देशन बन्नी सोच गरेको छु र अहिले बबिता श्रेष्ठ (पुरी ) एउटा् सफल निर्देशन महिला बनेर साङ्केतिक छेत्रमा देखाउने सोचले उभिएको बताउनुभयो ।
उहाँले आफ्नो श्रीमान् राजेन्द्र पुरीआफैंमा एउटा् सफल म्युजिकसेन भएकै कारणले आफू पनि यो लाईनमा सफल हुन सकेको बताउनु भएको छ । उहाँ लामो समय पछि को म्युजिक भिडियो निर्देशन अध्यान पछि आज आएर दुई दर्जन भन्दा बढी म्युजिक भिडियो मा आफ्नो काम देखाउन सफल महिला भएको जानकारी दिनुभएको छ ।
यमबुद्ध नाम किन भयो । हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।
काठमाण्डौं,माघ ३-यमबुद्ध नाम किन भयो ।  हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।
चर्चित र्‍यापर ‘यमबुद्ध’ सदाका लागि अस्ताए
अधिकारीका जेठान रेश मरहठ्ठाले घटनाको पुष्टि गर्नु भएको हो । अधिकारीको शव हार्रोमा रहेको नर्थविक पार्क अस्पतालमा राखिएको छ । प्रहरीले परिवारका सदस्यालाई सोमबार मात्रै सम्पर्क गर्न आग्रह गरेको उल्लेख छ । उहाँको शवको पोष्टमार्टम बुधवार हुने पारिवारिक स्रोतले जनाएको छ।
उहाँका “एकादेशमा “ र यमबुद्ध “मिक्सटेप” गरी दुई एल्बम निस्किएका छन् । उहाँले नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउने जानकारी फेसबुकमा  तीन दिन अगाडि मात्र पोष्ट गर्नु भएको थियो । उहाँले आवरण म्यूजिक भिडियोमा प्रियंका कार्कीसँग गीत समेत गाउनु भएको थियो ।
उहाँ सन् २०१६ मा फेशबुकमा गरिएको  १० टपटेन सेलिब्रेटि मध्ये एक मात्र पुरुष सेलिब्रेटी बन्नु भएको थियो। उहाँ टपटेनमा ७ औं स्थानमा रहन सफल हुनुभएको थियो । उहाँको आधीकारीक फेशबुक पेजमा ११ लाख ३४ हजार लाई रहेको थियो ।
नेपाली सुपरहिट चलचित्र छक्का पन्जा अब युटुबमा मज्जाले हेर्नुहोस् ।
काठमाण्डौं,पुस २९- नेपाली चलचित्रको क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल नेपाली चलचित्र छक्का पन्जा अब युटुबमा हेर्न सकिन्छ ।‘छक्का पन्जा’ले अधिकांश हलमा हिन्दी चलचित्रलाई समेत विस्थापन गर्दैै नयाँ व्यापारिक रेकर्ड समेत बनाएको छ ।
”भगवानले बिहे गरेकी केटीलाई रोजै पिट्न पाउनुपर्ने सर्त पनि बिबाह नगर्ने योजनाको सिलसिला हो तर चम्पा ( प्रियंका कार्की ) भगवानको सर्त मानेर बिहे गर्न राजी हुन्छे। उनीहरूको विवाहपछि घट्ने घटनाक्रम किन घट्छ भन्ने प्रश्नको उत्तर दिदै बढ्ने कथा नै छक्का पन्जाु हो।
एक बर्षभित्र युएईमा ६४ जना नेपालीले ज्यान गुमाए
लाल बहादुर ढेंगा,
दुबई,युएई,पुस १२-वैदेशिक रोजगारीका लागि युएई पुगेका ६४ नेपालीले ज्यान गुमाएका छन् ।  नेपाली रोजगार दाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, केहि बर्ष यता भने भिजिट भिसामा आई आफ्नो योग्यता र दक्ष्यता अनुसारको कामप्रति लाग्नेहरुको संख्या बड्दो देखिन्छ । ईम्प्लोमेन्ट भिसाको तुलनामा भिजित भिसा सरल र सहज तरिकाले पाउने भएकाले भिजित भिसाको नै धेरै प्रयोग भएको हुन्छ ।
आफ्नो घर परिवारलाई हर प्रकारका सुख, शान्ति र सुविधा होस् भन्ने कस्को चाहना हुदैन र , नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले दिनु भएको जानकारी अनुसार १ जनवरी २०१६ देखि आज मिति २३ डिसेम्बर २०१६ यानी कि एक बर्षको अवधिमा यस्तै मिठो सपना र चाहनाहरु बोकेर रोजगारीको सिलसिलामा युएई छिरेका ६४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् । त्यसमध्ये पुरुष ५९ जना रहेको छ भने महिला ५ जना रहेका छन् । खासगरी मृत्यु हुने कारण नं. १ मा प्राकतिक, नं. २ मा सडक दुर्घना र नं. ३ मा आत्महत्या देखाएको छ ।
विगतका तथ्याङ्क हेर्ने हो भने सन् २०१३ मा ७० जना, २०१४ मा ६३ जना र २०१५ मा ६४ जना पुगेको छ ।युएईस्थित नेपालीहरुको जनसंख्या आम–जनमानसको अनुमानमा ३ लाखभन्दा बढी रहेता पनि युएईका परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार २ लाख ४ हजार १ सय ६ जनाएको छ । सरकारी विभागदेखि लिएर हर क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । उच्च श्रेणीमाभन्दा मध्येम श्रेणीमा धेरै कार्यरत पाईन्छ । विदेशमा रोजगारी गर्न जांदामा नेपालबाट केहि सीप र ज्ञान हासिल गरी गएमा उपयुक्त लाग्ने थियो । यस्ता खालका सहयोग गर्नका लागि नेपालस्थित १० म्यानपावरलाई समेत आधिकारिक मान्यता दिएका छन् ।
पछिल्लो समयमा युएईस्थित नेपाली व्यवसायीहरु पनि फस्ताउदै गएको पाईन्छ । धेरै बर्षदेखि रोजगारीमा संग्लन रहेका पनि अब भने व्यवसाय क्षेत्रमा पूर्ण रुपले हानिएका छन् । व्यवसायमा कपडा पसल, किराना पसल, सुन चांदी पसल, सुपर मार्केट, ट्राभल्स एण्ड टुरिजम, टेलर्स, इलेट्रानिक पसल, लाण्ड्री, क्लिनिङ एण्ड मेन्टनेस, व्यूटीपार्लर र रेष्टुरेण्ट हुन् । अन्य व्यवसायभन्दा रेष्टुरेण्ट व्यवसाय मौलाउदै गएका छन् ।
गायक थापा भन्छन् ” विकास छैन हाम्रो गाँउमा कहिले आउछौ यता “ओई नेपालका नेता
काठमाण्डौं,पुस ६-साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजनिक भएको छ । वर्तमान नेपालको वास्तविक राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजार प्रवद्र्धनको जिम्मा पाएको छ । गायक थापाकी जीवन संगिनी चित्रकला बुढाथापाको लय शब्द रहेको सो गितमा गायक थापाको स्वर रहेको छ भने उहाँ आफैले अभिनय समेत गर्नु भएको छ । गायक थापाले नेपालका नेता बोलको यो गितमा आफूले नेपाली जनताले भोग्नु परेको वास्तविकतालाई गित मार्फत छर्लगं पार्न खोजेको भन्दै यो गितले धेरै दर्शक एवं स्रोताहरुको मन जित्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो आफ्नो जीवन लोक संगितमा नै व्यतित गर्ने भन्दै आगामी दिनहरुमा पनि अझै उत्कृष्ट किसिमका गितहरु बजारमा ल्याउन आफू संघर्षरत रहेको बताउनुभयो । गायक थापाले छोटो समयमा नै धेरै दर्शक एवं शुभेच्छुकहरुबाट निकै माया पाएको भन्दै यसले आफूलाई साँगितिक यात्रामा थप हौसला दिएको भन्दै खुशी समेत व्यक्त गर्नुभएको छ । उहाँले यसअघि क्या राम्रो रैछ नी साँफेबगर बाट साँगितिक यात्राको शुरुवात गर्नु भएका गायक थापाले त्यसपछि बर पिपल छाँयाले म त भेट्न टीकापुर आइ पुगे तिम्रै मायाले, यस्तै धेरै भए फटाहा जाली देश बिगार्ने कुरामा कसैले नबजाउ है ताली लगायतका लोकप्रिय गितहरु बजारमा ल्याइ सक्नु भएको छ ।
जुन गितहरुले बजारमा समेत निकै चर्चा परिचर्चा पाएका छन् । सुन्दर पश्चिमको अछाम जिल्ला वरदादेवी गाविस वडा नम्बर ५ बेल्पाटामा जन्मिएका थापा हाल काठमाण्डौको रत्न राज्य लक्ष्मी क्याम्पसमा एम. ए. दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । खप्तड साँस्कृतिक परिवार टीकापुरका पूर्व उपाध्यक्ष समेत रहनु भएका थापा विभिन्न साँस्कृतिक समूहरुमा समेत आवद्ध रहनु भएको छ । गायक थापाको आगामी साँगितिक यात्रा सफल र सुखद रहोस् हाम्रो हार्दिक मंगलमय शुभकामना  ।
लोक दोहोरी गायक अर्याल र गायीका केसिको आवाजमा रहेको बद्रि पौडेलको,पन्चेबाजाको गीत सम्झना पल पलको म्युजिक भिडियो सार्वजनिक
रुपन्देहि,मंसिर २९-पछिल्लो समयमा स्टेज कार्यक्रममा ब्यस्त देखिने रुपन्देहि सैनामैना १२ का लोक तथा दोहोरी गायक भीष्म अर्याल र बाग्लुंगे गायीका सिता केसिको आवाजमा रहेको बद्रि पौडेलको  पन्चेबाजाको गीत सम्झना पल पलको  म्युजिक भिडियो  सार्वजनिक भएको छ । पेशाले शिक्षक भएता पनि दोस्रो पेशाको रुपमा गीत संगीत अँगालेका अर्याल बि. स..२०६६  साल देखि गीत संगीतमा होमीएपछि अर्यालले कुन्नि किन हो , बिछोड पत्रमा , देशको हालत , पाल्पा तिरकी, मनको कुरो हो, सुनन ए काली, मायालुले लगएत्का गीतहरुमा स्वर दिई सक्नु भएको छ । एक दर्जन जति गीतमा आफ्नो स्वर दीइसक्नु भएका गायक  अर्यालले पहिलो पटक पन्चेबाजाको गीतमा स्वर दिनुभएको हो । बर्तमान् समाजमा घटेका घटनालाई गीत मार्फत दर्शक, श्रोता माझ पूर्याउने गरेको गायक अर्यालको भनाई रहेको छ । उक्त गीतमा लय तथा शब्द संकलन पनि स्वयम् अर्यालकै रहेको छ ।
गायक अर्यालले लेखेका गीतहरुमध्य यो गीत सबै भन्दा उत्क्रीस्ट भएको र सम्पूर्ण दर्शक ,श्रोताहरुले मन पराउनेमा उहाँले आफू बिस्वस्त रहेको बताउनु भएको छ ।बुटवलमा छायांकन गरिएको उक्त भिडियोमा बिष्णु भट्टराईले निर्देशन गर्नु भएको छ,भने बुटवलकै कलाकार सबिन बराल र रोशनि ज्ञवालीले मुख्य भुमिका निर्बाह गर्नु भएको छ,भने लक्ष्मन पन्थि , कल्पना पान्डे , चिरन बराल , नबिन मरासिनि , शिवदेव अर्याल, किशोर पौडेल , बिरेन्द्र अर्याल, सागर् घिमिरे लगाएतका कलाकारको भुमिका रहेको उक्तm भिडियोको छायांकन राम चन्द्र भट्टराईले गर्नु भएको हो ।अबिरल् फिल्म्स् प्रा. लि. ले बजार् ब्यबस्थापनका गरेको गीतको भिडियोमा बिभिन्न परिस्थितिको कारण छुटिएका प्रेमी प्रेमिका बिबाहमा भेट भएर आफ्नो अतितलार्इ सम्झिएको बिषय बस्तुलाई समेटीएको छ । अबिरल् फिल्म्स् प्रा. लि. ले बजार् ब्यबस्थापन गरेको भिडियो अबिरल् फिलिम्सकै आधिकारिक युटुब च्यानल देखि सार्वजनिक गरिएको छ ।
किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी सार्वजनिक
कपिलबस्तु,मंसिर २१-सांगितीक करियरको सुरुवातका क्रममा रहेका कपिलवस्तु बाणगंगा नगरपालिका वनगाईका युवा गायक किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी नामक गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । रोमान्टिक पप विधा अन्र्तगत सार्वजनिक गरीएको गितमा युवा पुस्ताको रोजाईमा परेको छ । २ दिन अगाडी यु ट्युवको आभिरल फिलिम्स च्यानल बाट रिलिज गरीएको हो ।सो गितमा रुपन्देही सालझण्डीका आरती मगरले पनी स्वर दिएकी छिन ।
स्वाभिमान क्रियसनको प्रस्तुती र आभिरल फिलिम प्रा लि निर्दैशनमा गित रिलिज गरीएको हो । गितको शव्द र संगित सवंम गायक खडकाको रहेको छ । १५० वढी भिडियो निमार्ण गरेका विष्णु भट्टराईको निर्दैशनमा वनेको भिडीयो युवा पुस्ताले मन पराउने संभावना रहेको छ । यसै बर्ष चर्चामा रहेको भंगेरी चरीले तथा अन्जु पन्तको जव सम्म मैले सास, अफ्टेरोमा पा¥यो मायाले, पानी जहाज जस्ता दर्जनौ हिट भिडीयो र माई ब्रदर फिल्म वनाई सकेका भट्टराईले सुस्तरी सुस्तरी  भिडियो पनी भाईरल वन्ने वताउनु भयो ।
म्युजिक भिडीयोमा गायक खडका र प्रतिभा सुवेदीले मोडलिंग गरेका छिन । म्युजिक भिडीयो दांगमा छायांकन गरीएको छ । म्युजिक भिडियो ७० हजारको लागतमा तयार भएको निर्देशक भट्टराईले बताए ।युवा पुस्ताले आर्कषण रहेको रोमान्टिक टाईपमा गित वनेको छ । दर्शक तथा श्रोताले रुचाउने विश्वास लिएको गाएक किरण खडकाले वताउनु भयो । गित निमाणमा धेरै मेहनत गरेको छु । गितको हरेक भाव अनुसार दृश्य सम्पादन भएको छ । मेहनतको फल अवश्य मिल्ने छ । र्दशक तथा स्रोताले मन पराई दिनु हुनेछ भन्ने आशा लिएको नव गायक किरण खडकाको भनाई थियो । दुई वर्ष अगाडी के सारो माया यो बाट सांगितीक यात्रा सुरु गरेका खड्काले  तिम्रै लागी, जुनि जुनि, तिम्रो मायामा लगायतका गित यस अगाडी रिलिज भई सकेको छ ।
काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक
नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा  गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु रेडियो एक्सप्रेस एफ.एम र रेडियो भेरी आवाज एफ.एफ साथै बागेश्वरी टेलीभिजनहरुमा कार्यक्रमम सञ्चालन बाटै आफ्नो छुट्टै छवि बनाउन सफल सञ्चारकर्मी रवि बस्नेतले आफ्नै शब्द संकलनमा पछिल्लो समयमा टिनेज केटा केटीमा देखिएको माया प्रेमको धोकेबाजको कथा वस्तुलाई चित्रण गर्दै Rapगित मार्फत उनीहरुको पिडालाई लेखेका छन् ।
आफ्नै शब्द संकलनमा रहेको “फर्कि आउँ “बोलको Rap गितमा भने कोरसमा आफ्नै आवाज रहेको र Rapper मा भने आफ्नै भाई रोहित बस्नेतले स्वार दिएको बताउनु भएको छ । सञ्चारकर्मी बस्नेतले बिहानी अनलाईन संग कुराकानी गर्दै भन्नुभयो आफुले सो गितको संगित रचना भने SpickyWolf ले उत्पादन गरेको बताउदै भन्नुभयो सबै जना काठमाण्डौं संगित रचना गर्न र म्यजिक भिडियो गर्न जान्छन् कतीले त अरुले शब्द संकलन गरेको गित किनेर पनि गायका छन् तर हामीले काठमाण्डौं नभई आफ्नै ठाँउबाट आफ्लै शब्द संकलन र संगित रचना गरेर बजारमा ल्याएका छौ, सम्भवत यो गित सबै जल्दा बल्दा युवाले मन पराउने विश्वास लिएको बताउनु भएको छ । उहाँले अब यो गितको भिडीयो एक हप्ता भित्रै बजारमा ल्याउने बताउनु भएको छ ।