समाजबादी क्रान्तिको लागि बाम गठबन्धन बनेको अर्घाखाँची प्रदेश नम्बर २ का उम्मेदवार घिमिरेको भनाई

अराज सिहै बेल्बासे/

अर्घाखाँची,कार्तिक,२१-

समाजबादी क्रान्तिकाे लागि बाम गठबन्धन बनेकाे अर्घाखाँची प्रदेश नम्बर २ का बाम उम्मेदवार रामजि घिमिरेले बताउनु भएकाे छ । शितगंगा नगरपालिकामा बाम गठबन्धनकाे नगर स्तरिय बिस्तारित बैठक समपन्न लाइ समबाेधन गर्दै नेता घिमिरेले यस्ताे बताउनु भएकाे हाे । समाजबाद र समाजबादकाे क्रान्ति काे लागि अब बाम उम्मेदवारकाे जितकाे अाबश्यक रहेकाे बताउनु भयाे ।

अर्घाखँचीमा टाेप बहादुर रायमाझी, चेतनारायण अाचार्य, र रामजि घिमिरे लाई अत्याधिम मत दिन अनुराेध गर्नु भयाे । अाफुकाे जित सगैं ५ बर्षमा नाैमुरे जलबिद्युत अायाेजना सञ्चालनमा ल्याएर २४५ मेगावाट बिदयुत उत्पादन गरेर राष्टिय लाईनमा जाेड्ने स्थानिय हरुलाइ राेजगारका अबसर प्रदान गर्ने बताउनु भयाे ।

५ बर्ष बिभिन्न कृषि कार्यकर्म सञचालन गर्ने र कृषक हरुलाई अात्मनिर्भर गराउने तथा पर्यटकिय स्थलकाे सरक्षणां र पर्यटक हरुकाे अावागमन बडाउने सडक सञ्जालमा अगाडि रहेकाे अर्घाखाँची का सम्पुण सडक स्तर उन्नति गर्ने बताउदै त्यसकाे लागि सम्पुर्ण लाइ बाम उम्मेदार लाई जिताउन अनुराेध गर्नु भयाे ।

बैठकले मङसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा एमाले र माअावादी केन्द्रकाे सयुंत गठबनधन लाइ निर्वाचित गराउन २५ जना मुल निर्वाचन परिचालन कमिटी सचिवालय सदस्य रहने गरि १५५१ जनाकाे निर्वाचन परिचालन कमिटी गठन भएकाे छ ।  बैठकले बिभिन्न उपसमिति समेत गठन गर्दै बाम उम्मेदवार हरुलाई बहुमतले जिताउन सबै एक जुट भएर लाग्न पाटीका नेता तथा कार्यक्रतालाइ निर्देशन समेत गरेकाे छ ।

नेकपा एमाले शितगंगा नगर कमिटी सयाेजक बसन्त श्रेष्ठकाे अध्यक्षता नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज नजिर मियाकाे प्रमुख अाथित्यता माअाेवादी केन्द्रका जिल्ला सयाेजक ठाकुर बिक तथा प्रदेश सभा २का उम्मेदवार राम जि घिमिरेकाे बिषेस

अाथित्यता तथा एमाले र माअाेवादी नेताहरु जिवनारायण काेईरालन प्रेमनारायण गैरे , पितामबर भुसाल,बुद्धि रायमाझी बिषणु गैरे ,वपि पाण्डे ,युवासघं नगर अध्यक्ष केशबराज बेल्बासे वाइसिय जिल्ला अध्यक्ष लगायतकाे उपस्थिति तथा भिम केसीकाे सञ्चालन र रिषी घिमिरेकाे स्वागतमा कार्यक्रम सम्पन्न भएकाे छ ।