निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर मताधिकार प्रयोग गर्न सबै मतदातालाई प्रधानमन्त्रीको अनुरोध

  काठमाण्डाैं, वैशाख,३० – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई अपिल गर्नुभएको छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री दाहालले भय र संकोच विना निर्धक्क भई आफुले चाहेका […]

नेपाली काग्रेसद्धारा राप्ती गाउँपालिकाको ४ वडामा अध्यक्षको नाम सिफारिस

दाङ,बैशाख,५ नेपाली काग्रेसले राप्ती गाउँपालिकाको ४ वटा वडामा वडा अध्यक्षको नाम सिफरिस गरेको छ ।जस अनुसार वडा नं. ५ को वडा अध्यक्षमा कालापानीका गोर्वधन रावत, सदस्यहरुमा गणेश चौधरी, भानु चौधरी, शिवा भट्टराई, शारदा परियार वडा नं. ६ को वडा अध्यक्षमा सगरापुरका वेदप्रसाद चौधरी, सदस्यहरुमा कृष्णकुमार चौधरी, पुरन चौधरी, तारा चौधरी वडा नं. ७ को वडा […]