टोकियो,असोज,१५-जापान सरकारले विदेशी नागरिकको बसोबाससम्बन्धी विभिन्न प्रक्रियामा लाग्ने शुल्कमा उल्लेख्य वृद्धि गरेको छ।नयाँ शुल्क संरचना आज अक्टोबर १, २०२६ (बिहीबार) देखि लागू भएको हो। जापानको अध्यागमन सेवा एजेन्सी (ISA) का अनुसार, बसोबासको हैसियत परिवर्तन (Change of Status) वा बसोबास अवधि नवीकरण (Extension of Period of Stay) गर्दा अब स्वीकृत हुने बसोबास अवधिका आधारमा फरक-फरक शुल्क […]
राजनीति
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यौ
काठमाण्डौं,असोज,९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता पनि बढेको छ।यसको असर विभिन्न देशका सेयर बजारमा समेत परेको छ।इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो। उक्त प्रस्ताव कार्यान्वयन भए होर्मुज […]
जापानमा क्षत्री समाजद्वारा घटस्थापना तथा क्षत्री दिवस विशेष कार्यक्रम आयोजना हुँदै
टोकियो,असोज,९-नेपालीहरूको महान् पर्व बडादसैँको शुभारम्भ अर्थात् घटस्थापना तथा क्षत्री दिवसको अवसरमा क्षत्री समाज नेपाल जापान शाखाले विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव, भाइचारा तथा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। समाजका अनुसार कार्यक्रम […]
नेपाल मगर संघ जापानको ऐतिहासिक साधारण सभा तथा तेस्रो पूर्ण बैठक शिजुओकामा हुदैँ
टोकियो,असोज,९-नेपाल मगर संघ जापान केन्द्रीय समितिले ऐतिहासिक साधारण सभा तथा तेस्रो पूर्ण बैठक आयोजना गर्ने भएको छ। नेपाल मगर संघ जापानले आफ्नो संगठनात्मक गतिविधि, आगामी कार्ययोजना तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने उद्देश्यले साधारण सभा तथा पूर्ण बैठक आयोजना गर्न लागेको हो। संघका अनुसार कार्यक्रम २०२६ अक्टोबर ११ गते आइतबार जापानको शिजुओकामा आयोजना हुनेछ।कार्यक्रम […]
साउनमा मात्र ५७ हजार मेट्रिक टन ग्यास आयात, बजारमा अभाव भने कायमै
काठमाडौं,भदौ,४-गत साउन महिनामा सबै भन्दा बढी ग्यास आयात भएको छ । नेपाल आयल निगमले साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको जनाएको हो।निगमले पछिल्लो पाँच महिनामध्ये साउनमा सबै भन्दा बढी ५७ हजार ३ सय १६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५ सय ४४, जेठमा […]
जापानमा खाद्यवस्तुको उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने सरकारको निर्णय
टोकियो,साउन,४-जापान सरकारले आगामी वर्षको अप्रिल महिनादेखि लागू हुने गरी खाद्यवस्तुमा लाग्ने उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने आधारभूत नीति अनुमोदन गरेको छ। सरकारले अगस्ट ५ गते बुधबारका दिनमा बसेको विशेष मन्त्रिपरिषद् बैठकबाट उक्त नीति पारित गरेको हो।यस नीतिमा कर कटौतीसँगै आगामी दिनमा लागू गरिने कर छुट तथा राहत कार्यक्रमको कार्यान्वयन प्रक्रिया पनि समेटिएको […]
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौं,जेठ,७-संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्ने भएको छ। बैठक सिंहदरबारमा बिहीबार बिहान ११ बजे बस्ने भएको संसद सचिवालयले जनाएको हो। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने […]
प्रशासकीय र श्रम अदालतका सदस्यलाई राजीनामा दिन सरकारको आग्रह
काठमाडौं,बैशाख,२४-सरकारले प्रशासकीय अदालत र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ। कानून सचिव पारश्वर ढुंगानाले दुवै अदालतका सदस्यहरूलाई सरकारको सन्देश सुनाउँदै पदबाट हटेर सहजीकरण गरिदिन अनुरोध गरेका हुन् । ढुंगानाका अनुसार राजनीतिक नियुक्तिमा आएका पदाधिकारीलाई हटाएर प्रतिस्पर्धामार्फत योग्य व्यक्तिहरू नियुक्त गर्ने सरकारको नीति अनुरूप यस्तो आग्रह गरिएको हो। हाल प्रशासकीय अदालतमा नवलकिशोर […]
सरकारद्वारा १२ वटा ट्रेड युनियन दर्ता खारेज
काठमाडौं,बैशाख,२४-सरकारले सरकारी कर्मचारी सम्वद्ध १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामति कर्मचारीका ८ वटा र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरूको दर्ता खारेज गरेको हो। खारेज गरिएका ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल […]
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
काठमाडौं,वैशाख,९-गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ। गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नु भएको थियो।सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनु भएको थियो। सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाउनु भएका गुरुङ पछिल्लो समय भने आलोचनाको […]










