स्वर्गबासी चन्द्रमामा-(कथा) भुवन भट्टराई

कोहलपुर,बाॅंके,साउन,२६-चन्द्रमा-हामी बसेको यो ब्रह्माण्ड भन्दा ३,८४,४०० कि.मि को दुरिमा रहेको त्यो गोलो आकारको एक सुन्दर चम्किलो अनि चारै तिर साना गरि चम्किएका थोप्ला थोप्ला ले घेरिएर बिचमा बनेको मनमोहक त्यो चित्र कति राम्रो आहा ! यस पृथ्वीमा बस्ने प्राणी सबै त्यो चन्द्रमालाई हेर्दै मनमोहक हुनु स्वभाविक हो त्यो मनमोहक दृश्यलाई हेर्न दिनको त्यो चर्को घामको […]

सेकुवाको स्वाद चखाउन नेपालगन्जीया आतुर

नेपालगन्ज,चैत्र,२५- नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो । नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । […]

एक थान भरुवा बन्दुक सहित सुर्खेतमा एक जना पक्राउ

सुर्खेत,फाल्गुन,३०– एक थान भरुवा बन्दुक सहित बिहीबार एक जनालाई इलाका प्रहरी कार्यालय छिन्चुले सुर्खेतको भेरिगङ्गा नगपालिका ६ झिग्निबाट नियन्त्रण मा लिएको छ । फाल्गुन २९ गते बुधबार सन्ते सुनार भनेर चिनिने ब्यक्तिको घरमा लुकाइ छिपाइ अबैद रुपमा भरुवा बन्दुक छ भन्ने सुचनाका आधारमा घर खान तलास गर्दा १ थान भरुवा बन्दुक,बन्दुकमा प्रयोग गरिने बारुद,गन्धक र […]

लाइफ फिजिकल ट्रेनिङ्ग सेन्टरले गर्यो इन्डियन आर्मिमा छनोट हुनेलाई बिदाई

नेपालगन्ज,फाल्गुन,२६- आर्मी,पुलिस,लाउरे लगाएत सुरक्षा गार्ड बन्न चाहानेहरुलाई नेपालगन्जमै गुणस्तरीय परिक्षण एवम शिक्षा प्रदान गर्दै आएको लाईफ फिजिकल ट्रेनिङ्ग सेन्टरले यसै संस्था मार्फत इन्डियन आर्मी तथा लाउरेमा नाम निकाल्न सफल १२ जनालाई शनिबार बिदाइ गरेको छ। औपचारिक रुपमा मैन बत्ती बालेर सुरु गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा भुपु नेपाली आर्मी मेजर अनिल बस्नेत र नेपाल भुपु […]

नेपालगन्ज साईकलिङ् क्लवको अधिवेशन सोमबार हुने

नेपालगन्ज, फागुन, १९- नेपालगन्ज साईक्लिंग क्लब बाँकेको प्रथम अधिवेशन भोलि सोमबार नेपालगन्जमा गरिने भएको छ । नेपालगन्ज स्थित स्वस्तिक कटेजमा उक्त क्लबको अधिवेशन हुन लागेको क्लबका सदस्य लभराज श्रेष्ठले बिहानी अनलाइनलाई जानकारी दिए । अधिबेशनमा साइक्लिङ्ग सम्बन्धि वृहत् छलफल समेत गरिने सदस्य श्रेष्ठले जानकारी दिए। उक्त क्लबका सचिव गगनसिंह थापाका अनुसार बिहान करिव १० बजे […]

विज्ञापन प्राधिकरण समिति गठन आवश्यक ः केसी

प्रेम बहादुर राम्जा घोराही,जेठ,३१- न्युनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले विज्ञापन प्राधिकरण समिति आवश्यकता रहेको बताउनुभएको छ । दाङको घोराहीमा भएको प्रदेश नम्बर पाँचमा श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै संयोजक केसीले यस्तो बताउनुभएको हो । सरकारी तथा निजीक्षेत्रको विज्ञापनहरुको समान वितरणका लागि विज्ञापन प्राधिकरण समिति गठन गर्न आवश्यकता रहेको संयोजक […]