नेपालगन्ज साईकलिङ् क्लवको अधिवेशन सोमबार हुने

नेपालगन्ज, फागुन, १९-
नेपालगन्ज साईक्लिंग क्लब बाँकेको प्रथम अधिवेशन भोलि सोमबार नेपालगन्जमा गरिने भएको छ ।

नेपालगन्ज स्थित स्वस्तिक कटेजमा उक्त क्लबको अधिवेशन हुन लागेको क्लबका सदस्य लभराज श्रेष्ठले बिहानी अनलाइनलाई जानकारी दिए ।
अधिबेशनमा साइक्लिङ्ग सम्बन्धि वृहत् छलफल समेत गरिने सदस्य श्रेष्ठले जानकारी दिए।
उक्त क्लबका सचिव गगनसिंह थापाका अनुसार बिहान करिव १० बजे देखि अधिवेशन सुरु हुने छ।