जेष्ठ नागरीकहरूलाई सम्मन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,९- बाॅके जिल्लाको राप्ती सोनारी गाउ पालिकामा वडा न १ खासकुश्मामा आज एक कार्यक्रमक गरेर जेष्ठ तथा बृद्ध नागरीकहरूलाई सम्मान गरिएको छ ।गाउ पालिका वडा अध्यक्ष चन्द्र बहादुर ओलीको सभापतित्व तथा गाउ पालिका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा महिला बृद्धहरुलाई छाता, बुलाउच, चोली , धोती र नगद दिईएको थियो […]

कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]

कञ्चनपुरमा बामकै अग्रता

इन्द्र कार्की /महेन्द्रनगर,२४,मंसिर        प्रतिनिधि सभा र प्रदेश सभामा कञ्चनपुरमा वाम गठवन्धनले अग्रता कायम गरेको छ । कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सिटमा गठवन्धनका उम्मेद्वारहरुले आफनो अग्रता कायम गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं.१ मा झण्डै दोव्वर मतान्तरले वाम गठवन्धनकी विना मगरले अग्रता लिएकी छिन् । १६४९४ मत पाएकी विनालाई नेपाली कांग्रेसका […]

कञ्चनपुरमा चुनावी प्रचार प्रसार तीव्र

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,१४-    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिती मंसिर २१ गते नजिकिदै जादाँ कञ्चनपुरमा चुनावी सरगर्मी वढेको छ । दोस्रो चरणमा हुन लागेको चुनावका लागि विभिन्न पार्टिका उम्मेद्वार तथा कार्यकर्ताहरु आआफनो पक्षमा मतदाताहरु लाई रिझाउन सभा,सम्मेलनका साथै घरदैलो गर्दै प्रचार कार्यमा व्यस्त छन् । गाउँ देखि सहर, रुख, भित्ता,घरका भित्ता, विधुतका पोल […]

कञ्चनपुरमा पुग्यो निर्वाचन समाग्री

इन्द्र कार्की /महेन्द्रनगर,मंसिर,०७          मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कञ्चननपुरमा मतपत्र सहित निर्वाचन सम्वन्धि समाग्रीहरु आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार मतपत्र सहित निर्वाचन समाग्री राख्ने र मिलाउने काम सुरु गरिएको छ । कार्यालयमा निर्वाचन समाग्रीहरु आए पछि विदाको दिनमा समेत विहान देखि साँझ सम्म कर्मचारीहरुलाई […]

उग्रतारा भगवती मन्दिरमा देहिजाँत सम्पन्न

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१८-   सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो । एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ […]

कञ्चनपुरमा ७६ जनाको उम्मेद्वारी दर्ता

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१७- आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले […]

७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१६-  अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो […]

आपसमा बस ठोकिदा दुईको मृत्यु

इन्द्र कार्की / महेन्द्रनगर, ०१, कार्तिक       सात नं.प्रदेशका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सडक खण्ड अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घोरणीमा उग्रतारा यातायात र महाकाली यातायातको बस मंगलवार मध्याहन आपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । वसमा सवार यात्रुहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको वताइन्छ । मृत्यु हुनेमा बैतडी देहिमाण्डौ कि […]

महाकालीमा पुलको शिलान्यास

इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१६   प्रधानमन्त्री शेर वहादुर देउवाले विहिवार एक कार्यक्रमका वीच महाकाली नदीमा वन्न लागेको चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिका १२ ऐरी र ओदालीको सीमा पर्ने विपी नर्सरी महाकाली नदी किनारमा पुलको शिलान्यास गरिएको हो । निवार्चन आयोगले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वुधवार देखि […]