ओखलढुंगामा करिब ८ हजार मतदाता थपिए

सिर्जना बर्देवा,/ ओखलढुंगा,भदौ,५- ओखलढुंगामा करिब ८ हजार मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा करिब ८ हजार मतदाता थपिएका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिकामा भएको मतदाता नामावली संकलन कार्यक्रमबाट ७ हजार ८ सय भन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका […]

विज्ञापन प्राधिकरण समिति गठन आवश्यक ः केसी

प्रेम बहादुर राम्जा घोराही,जेठ,३१- न्युनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले विज्ञापन प्राधिकरण समिति आवश्यकता रहेको बताउनुभएको छ । दाङको घोराहीमा भएको प्रदेश नम्बर पाँचमा श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै संयोजक केसीले यस्तो बताउनुभएको हो । सरकारी तथा निजीक्षेत्रको विज्ञापनहरुको समान वितरणका लागि विज्ञापन प्राधिकरण समिति गठन गर्न आवश्यकता रहेको संयोजक […]