टोकियो,भदौ,१३-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट उब्जिएको अप्रत्याशित र भीषण बाढी नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा पस्दा व्यापक जनधनको क्षति भएको छ। बाढीका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा भौतिक संरचना र निजी सम्पत्ति नष्ट भएको छ। यस दुःखी र विषम परिस्थितिमा पीडितहरूलाई तत्काल राहत र पुनःस्थापना पुर्याउने उद्देश्यले विभिन्न निकाय तथा सर्वसाधारण एकजुट भइरहेका […]
खेल
मिनी फुटसल टुर्नामेण्टको उपाधि आयोजक टिम बिहानी एफसीलाई
जापान,भदौं,५-टोकियोमा आयोजित मिनी फुटसल टुर्नामेन्ट २०२६ को उपाधि आयोजक टिम बिहानी एफसीले जितेको छ। उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बिहानी एफसी र ल्याङ्गर एफसीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले समान गोल गरेपछि खेल थप रोमाञ्चक […]
श्री गणेश खुकुरी एफसी र स्माइल्स रेमिटको सहकार्यमा फुकुओकामा १० औं समर कप हुदैँ
टोकियो,भाद्र,२-श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ। सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल रेमिट्यान्स (Smiles Mobile Remittance) रहेको छ। श्री गणेश खुकुरी एफसीले आज भन्दा १० वर्ष अगाडी पहिलो पटक […]
बिहानी एफसीको आयोजनामा पहिलो मिनी फुटसल प्रतियोगिता हुदैँ
टोकियो,साउन,२४-जापानको टोकियोमा मिनी फुटसल प्रतियोगीता हुने भएको छ। बिहानी एफसीको आयोजनामा यहि अगष्ट २१ गते शुक्रबारका दिन टोकियो स्थित सिन्जुकुमा रहेको सिन्जुकु सेन्ट्रल पार्क फुटसल मैदानमा मा पहिलो पटक मिनी फुटसल प्रतियोगिताको आयोजना हुँदैछ। उक्त प्रतियोगिता बेलुकि ४ बजेर ४५ मिनेट बजे देखि बेलुकिको ८ बजेसम्म सञ्चालन हुने आयोजक टिमले जनाएको छ। प्रतियोगितामा सहभागी हुने […]
स्पेनले जित्यो विश्वकपको उपाधी,अर्जेन्टिनाको सपना चकनाचुर
टोकियो,साउन,४-स्पेनले फिफा विश्वकप २०२६ को उपाधी जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको उपाधि जितेको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।त्यसपछि १०६ औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै […]
फिफा विश्वकप प्रत्यक्ष लाईभ
फिफा विश्वकप प्रत्यक्ष लाईभ : https://soft-crunch.github.io/live/?url=https%3A%2F%2Fd1211whpimeups.cloudfront.net%2Fsmil%3Artbgo%2Fchunklist.m3u8
विश्वकप फुटबल खेल आज देखी सुरु हुदै
काठमाडौं,जेठ,२८-विश्वकप फुटबल खेल आज देखी सुरु हुदैछ। फिफा विश्वकप फुटबलको २३औं संस्करण आज बिहिबार देखी सुरु हुँदैछ।यसपालीको विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ। करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, […]
टी-२० विश्वकप : इङ्ल्यान्डसँग नेपाल पराजित
काठमाडौँ,माघ,२६-आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ। मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो। राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए।आसिफ सेख ७ रनमा आउट भए।दिपेन्द्रसिंह ऐरिले ४४ रन […]
रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा
काठमाण्डौ,पुस,२५-स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको छ । साउदी अरेबियाको जेद्दाहमा भएको खेलको ७७ सेकेन्डमै रियलले अग्रता लियो।कप्तान भाल्भेर्देले झन्डै ३० यार्ड गोल गरे।५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए। टोलीले त्यसपछि बराबरी गर्न सकेन।अब […]
एनपीएलमा आज दुई महत्वपुर्ण खेल हुँदै
काठमाडौँ,मंसिर,२०-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्वपुर्ण खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दै छन्। यस्तै अर्को खेल भने दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट […]









