टोकियोमा मगर संघको माघे संक्रान्ती कार्यक्रममा हाउसफुल

जापान,माघ,४-टोकियोमा आज आईतवार माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिको आयोजनामा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रममा उपस्थित भरिभराऊ दर्शकले हल हाउसफुल भएको थियो। टोकियो स्थित नाकानो जिरो हलमा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको उपस्थित […]

टोकियोमा आज मगर संघले माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,माघ,४-नेपाल मगर संघ केन्द्रिय समिती जापानले आज आईतवारका दिन माघे संक्रान्ती पर्व मनाउदै छ। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै हाम्रो भाषा,भेषभुषा, कला , संस्कृतिको पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्भावलाई कायम राख्ने उद्देश्यका साथ नेपाल मगर संघ जापानको केन्द्रिय समितीले आज टोकियो स्थित नाकानो जिरो हलमा माघे […]

नेपाल मगर संघ क्षेत्रीय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,माघ,१-नेपाल मगर संघ जापान क्षेत्रिय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती नागोयाको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिवारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे […]

फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,माघ,२-फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति क्यूस्यूले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो। फुकुओकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा चार सय भन्दा बढीको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती क्यूस्यूका अध्यक्ष यूकेश राना मगरले जानकारी […]

फुकुओकामा आज माघे संक्रान्ती पर्व मनाईदै

टोकियो,माघ,२-नेपाल मगर संघ जापान क्षेत्रिय समिति क्यूशु जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती क्यूशुको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शुक्रबारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले […]

ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,माघ,२-ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति ओकिनावाले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम बिहिवार सम्पन्न भएको हो। ओकिनावमा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा उल्लेखिय दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती ओकिनावा अध्यक्ष राम थापा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। […]

नेपाल मगर संघ क्षेत्रीय समिति ओकिनावाले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,माघ,१-नेपाल मगर संघ क्षेत्रिय समिति ओकिनावा जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र ओकिनावा केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज बिहिवारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले […]

ओसाकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,माघ,२७-ओसाकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति कान्साईले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो। ओसाकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा आठ सयको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती कान्साईका अध्यक्ष पुर्ण गर्बुजा मगरले जानकारी दिनुभयो। कार्यक्रममा […]

नेपाल मगर संघ क्षेत्रिय समिति ओसाकाले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,पुस,२८-नेपाल मगर संघ क्षेत्रिय समिति ओसाका जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र ओसाका क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज सोमबारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर संघ […]

टोकियोमा हुने माघे संक्रान्ती कार्यक्रमको तयारी पुरा

टोकियो,पुस,२७-जापानको राजधानी टोकियोमा आउने जनवरी १८ तारिख हुने माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रमको तयारी पुरा भएको नेपाल मगर संघ केन्द्रिय समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै “नेपाल मगर संघ केन्द्रिय समिति जापानका अध्यक्ष भिक्टर ठाडा मगरले भन्नभयो” यस वर्ष नेपालको प्रथम शहिद लखन थापाको सम्झनामा लखन साँस्कृतिक संग्राहलय निमार्णमा सहयोगार्थ […]