काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ। जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो। करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे। […]
अर्थ
जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’मा रवि ओड नियुक्त
टोकियो,जापान,साउन,२-जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ। लोकप्रिय गायक रवि ओडको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्। रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा […]
भारत टि२० विश्वकपको च्याम्पियन
टोकियो,जापान,असार,१५-भारतले आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ। टि२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जितेको हो। बार्बडसस्थित किंगस्टन ओभलमा भएको खेलमा भारतले जितका लागी दिएको १ सय ७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाउन सक्यौ। भारतको जितको लागि विराट कोहलीले सर्वाधिक ७६ […]
“मोना” फेस्टिवलको तयारी पूरा, JRF को मेम्बर बन्दा विशेष उपहार
टोकियो,जापान,बैशाख,१४-मोना ईतावासी नेपाल फेस्टिवलको तयारी पूरा भएको छ। म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियोको ईतावासीमा भोली २७ र २८ तारिख शनिवार र आईतवारका दिन गर्न लागेको म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवलको तयारी पुरा भएको बताएको छ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले […]
नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]
JRF मा मेम्बर बनी पैसा पठाउदा पहिलो, दोस्रो र प्रत्येक चौंथो पटक सर्विस चार्ज फ्रि
टोकियो,जापान,मंसिर,२२- जापान रेमिट फाईनान्स (JRF) को पहिलो पटक मेम्बर बन्दा लगातार पहिलो,दोस्रो र प्रत्येक चौंथो पटक नेपाल पैसा पठाउदा सर्विस चार्ज निःशुल्क पाउन सक्नु हुनेछ। उक्त सेवा सुविधा लीन सेवाग्राहीले केहि प्रकृया भने पुरा गर्नु पर्नेछ।त्यो प्रकृया एकदमै सजिलो रहेको छ।जापान रेमिटको पहिलो मेम्बर बने पश्चात सेवाग्राहीले पैसा पठाउदा तिन वटा कुराको अनिवार्य ध्यान दिनु […]
एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा समितिको निर्देशन
काठमाडौं,मंसिर,२०-प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धि कारोबार विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो। त्यस्तै, वास्तविकता पत्ता […]
जापान रेमिट फाईनान्स (JRF) बाट पैसा पठाउदा फाईदै फाईदा
टोकियो,जापान,मंसिर,२०-जापान रेमिट फाईनान्स ( जे आर एफ ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ।जापानको टोकियोमा सन् २०११ सेप्टेम्बर २६ बाट सञ्चालमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ। विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो […]
एमसीसी आयोजना आजदेखि कार्यान्वयनमा जाँदै
काठमाडौं,भदौ,१३-अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ। एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ। परियोजनाको शुभराम्भ गर्न एमसीसी उपाध्यक्ष क्यामरन एलफोर्ड हिजै नेपाल आईसक्नु भएको छ।अर्थमन्त्री प्रकाशशरण महत र एल्फोर्डले आज दिउँसो सिंहदरबारबाट संयुक्त रुपमा परियोजनाको उद्घाटन गर्ने तयारी […]
सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)
काठमाडौ,साउन,३१-सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो। तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६ दशमलव १५ प्रतिशत र […]