जापान रेमिट फाईनान्स (JRF) बाट पैसा पठाउदा फाईदै फाईदा

विगत १२ वर्ष देखी जापान भरीकै उच्च विनिमय रेट दिन सफल !!

फाईल तस्विर !!

टोकियो,जापान,मंसिर,२०-जापान रेमिट फाईनान्स ( जे आर एफ ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ।जापानको टोकियोमा सन् २०११ सेप्टेम्बर २६ बाट सञ्चालमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ। 

विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो तरिकाले छिटो र सहज बनाउको लागी विभिन्न आफ्नो जे आर एफ कार्ड (JRF Card) हरु पनि लन्च गर्दै आईरहेको छ । 

अहिले सेवाग्राहीले अत्याधिक मात्रामा रुचाउनु भई प्रयोग गर्दै आउनु भएको जे आर एफ ईको कार्ड (JRF ECO CARD)र जे आर एफ बल्याक कार्डको (JRF BLACK CARD) फाईदा र यो कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिन चाहान्छौ । 

जे आर एफ नै किन ? ( Why Choose JRF ? )

जापान रेमिट  फाईनान्स नै किन रोज्ने भन्ने सन्दर्भमा यस कम्पनिको संक्षिप्त चर्चा माथी पनि दिईसकेका छौं । विगत एक दशक भन्दा बढी समय देखी सेवाग्राहीलाई सेवा गर्दै आईरहेको छ। यस रेमिटले अन्य रेमिट भन्दा उच्च विनिमय दर रेटमा सेवा सुविधा दिदै आईपहेको कुरा सायदै यहाँहरुलाई थाहा नै छ होला । तर जो यस रेमिटको सदस्य (member ) बन्नु भएको छैन्, उहाँहरुलाई पनि यो सेवा सुविधा पक्कै अब थाहा हुनेछ।जे आफ एफ बाट पैसा पठाउदा सबै भन्दा फाईदा भनेको स्वयम आफैले आफ्नो मोवाईलमा JRF  wallet App ) डाउलोड गरि ७ तै दिन २४ सै घण्टा घरमै बसी बसी आफैले नेपाल पैसा पठाउन सक्नु हुन्छ।यसले गर्दा समयको राम्रो सदुपयोग हुने गर्दछ । त्यसैले जापान रेमिट फाईनन्स (JRF) को सदस्य बन्नु भएको छैन भने आजै बन्नु होला । 

अब लागौ जापान रेमिट फाईनान्स बाट पैसा पठाउदा अत्याधीक प्रयोग हुने कार्ड तर्फ । 

JRF ECO CARD भनेको के हो ? यसका फाईदाहरु के के हुन् ।

तस्विरमा : JRF ECO CARD

जे आर एफ ईको कार्ड भन्नाले सेवाग्राहिले जापान रेमिट फाईनान्सबाट नेपाल पैसा पठाउनको लागी बनाउनु भएको हरियो रङ को कार्ड लाई JRF ECO CARD भनिन्छ। यो कार्ड बाट जापानमा रहेको जे पि पोष्ट बैंक अर्थात (YUCHO ) को एटिएम र LAWOSAN कोम्बिनीमा रहेको एटिएम बाट पैसा जम्मा गर्दा तपाईले डाउलोड गर्नु भएको जापान रेमिटको मोबाईल एप JRF WALLET मा पैसा जम्मा हुने हर्दछ । उक्त पैसा सेवाग्राही स्वयमले  आफूले पैसा पठाउन चाहेको मान्छेलाई सजिल्यै तरिकाले हप्ताको सातै दिन २४ सै घण्टा पठाउन सक्नु हुनेछ। 

JRF ECO CARD बाट तपाईको वालेट एपमा भएको पैसा आफूलाई फेरी चाहिएको खण्डमा कुनै पनि एटिएमबाट निकाल्न (withdraw) सक्नु हुन्छ। अर्को कुरा जेआर एफ (JRF WALLET APP ) मा विनिमय नराम्रो भएको बेला पैसा जम्मा गरि राख्न पनि सक्नु हुन्छ।उक्त रकम विनिमय दर राम्रो भएको बेला प्रयोग गर्न पनि सकिन्छ । त्यसले यो कार्ड प्रयोग गर्ने सबै सेवाग्राहीलाई सजिलो र फाईदा भईरहेको छ।

JRF BLACK  CARD भनेको के हो ? यसका फाईदाहरु के के हुन् ।

तस्विरमा : JRF BLACK CARD

सामान्यतया जापान रेमिट फाईनन्सले सेवाग्राहीको व्यस्त समयलाई मध्यनजर गर्दै द्रुत गतिमा सेवा दिने उद्देश्यले बनाईको कालो रङको कार्डलाई जेआर एफ बल्याक कार्ड भनिन्छ।यो कार्ड सेवाग्राहीले आफूले पठाउन चाहेको सम्बन्धीत मान्छेको नाममा बनाउन सक्छन्।यो कार्ड बाट रकम जम्मा गर्न साथ जसको सिधैं नेपाल सम्बन्धीत व्यक्तीलाई पैसा पुग्ने गर्छ। जापानमा यो कार्ड प्रयोग गर्ने सेवाग्राहीको संख्या उल्लेखिय मात्रामा रहेको छ।यो कार्ड प्रयोग गर्दा कुनै पनि झन्झट झेल्नु पर्दैन,जसले गर्दा सेवाग्राहीलाई पैसा पठाउदा सहज र छिटो हुने गरेको छ । 

यदि तपाईहरु पनि जापान रेमिट फाईनान्सको द्रुत गतिको सेवा सुविदा मार्फत नेपाल पैसा पछाउन चाहानु हुन्छ,भने आज नै सदस्य (member) बन्नु होला। 

साथै नेपाल पैसा पठाउदा जो कोहिले पनि मान्यता प्राप्त रेमिट बाट मात्र पैसा पठाउनु होला।किनकि अवैधानीक रुपमा तपाईले अहिले पैसा पठाए पनि यसको असर भावी दिनमा अवश्य पर्नेछ। यदि अवैधानीक तरिकाबाट पैसा पठाउदै आईरहनु भएको छ,भने वैद्यानीक माध्यमबाट मात्र पैसा पछाउनु होला। यसरी अवैद्यानीक तरिकाबाट पैसा पठाउदाका फाईदा र वेफाईदाको वारेमा अर्को लेखमामा बताउनेछु।

साथै जापान रेमिट फाईनान्सको सेवा सुविधा र सदस्य बन्नका लागी के के गर्नु पर्छ विस्तृत रुपमा अझै बुझ्न चाहानु हुन्छ,भने हाम्रो फोन नम्बर ०८०-४७२९-४५८६ मा सिधैं फोन गर्न पनि सक्नुहुनेछ।अर्थात वईव साईतको तल लिंक पनि दिएका छौं। उक्त लिंकमा क्लिक गरि सहजै रुपमा विस्तृत बुझ्न पनि सक्नु हुनेछ। 

CLICK HERE 

https://www.jpremit.com/