जापानमा भूकम्प परी मृत्यु हुनेको संख्या ६४ पुग्यो, उद्धार कार्य जारी

टोकियो,जापान,१८-जापानको इशिकावा प्रान्तलाई केन्द्र विन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ६४ जना पुगेको छ। नयाँ वर्ष २०२४ साल सुरु भएकै दिन जनवरी १ तारिख सोमबार ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजी भन्ने सहरमा व्यापक क्षति तथा आगलागी भएको छ।बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूमा खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्म के कति क्षती भयो […]

डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ,कार्तीक,२२-डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुदूरपश्चिमका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।

कबड्डी–४’का लागी टोकियोमा हाउसफुल,धेरै दर्शक टिकट नपाएर फर्किए

बैशाख,जेठ,२२-नेपाली कथानाक चलचित्र कबड्डी कबड्डीले जपानको राजधानी टोकियोमा हाउसफुल गरेको छ । नेपालमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ले कबड्डी–४’पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमाको रेकर्ड बनाएको थियो । नेपालमा जस्तै जपानमा पनि यो फिल्मले रेकर्ड तोडेका छन् ।  जपानको राजधानी टोकियोमा पनि कबड्डी ४ को लागी हाउसफुल भएका छन् । टोकियोमा धेरै भन्दा  धेरै दर्शक […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं,असार,२१-काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।   

कलंकीलाई केन्द्रबिन्दु बनाएर काठमाडौंमा भूकम्प

काठमाडौं,बैशाख,१५-काठमाडौंमा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति भूकम्प गएको हो। मंगलबार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।

गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न

काठमाडौं,बैशाख,१२-नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र […]

बिहानै ६ रेक्टरको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिन्दु

काठमाडौं,भदौ,३०-भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ। बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गर्नु भएको हो। ‘बिहान ५:१९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प […]

टर्कीमा शक्तिशाली भूकम्प- १८ जनाको मृत्यु

काठमाडौं,माघ,११-टर्कीमा शक्तिशाली भूकम्प गएको छ। घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। टर्कीको पूर्वी क्षेत्रमा ६.८ म्याग्निट्युड भूकम्प गएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।भूकम्पका कारण भवनहरू भत्किएको बीबीसीले जनाएको छ। भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ। यसअघि टर्कीमा सन् १९९९ मा गएको ठूलो भूकम्पमा करिब १७ […]

काठमाडौंमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणमा तिब्रता

काठमाडौं,पुस,११- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु […]

बझाङमा ५.७ म्याग्निच्यूडको भूकम्प:अन्य जिल्लाहरुमा पनी भुकम्पको धक्का महसुस

काठमाडौं,मंसिर,३- बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ।साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो ।यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।भूकम्पको धक्कापछि स्थानीयहरु […]