काठमाडौंमा भूकम्पको धक्का

फाईल तस्विर !!

काठमाडौं,असार,२१-काठमाडौंमा भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।