बिहानी एफसीको आयोजनामा पहिलो मिनी फुटसल प्रतियोगिता हुदैँ

टोकियो,साउन,२४-जापानको टोकियोमा मिनी फुटसल प्रतियोगीता हुने भएको छ। बिहानी एफसीको आयोजनामा यहि अगष्ट २१ गते शुक्रबारका दिन टोकियो स्थित सिन्जुकुमा रहेको सिन्जुकु सेन्ट्रल पार्क फुटसल मैदानमा मा पहिलो पटक मिनी फुटसल प्रतियोगिताको आयोजना हुँदैछ। उक्त प्रतियोगिता बेलुकि ४ बजेर ४५ मिनेट बजे देखि बेलुकिको ८ बजेसम्म सञ्चालन हुने आयोजक टिमले जनाएको छ। प्रतियोगितामा सहभागी हुने […]

नेपाली रक ब्यान्ड ‘द एक्स’ पहिलो पटक जापान टुरमा आउँदै

टोकियो,जेठ,३०-नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स’ (The Axe) जापान भ्रमणमा आउने भएको छ। जापानको टोकियो शहरमा पहिलो पटक आउन लागेको आयोजक टिम परिचयका म्यानेजर दिपन मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार ‘द एक्स’ ब्यान्ड नेपाली रक संगीत प्रेमीमाझ निकै लोकप्रिय ब्यान्ड हो।जापानमा रहेका नेपाली दर्शक यो ब्यान्डको प्रत्यक्ष प्रस्तुति हेर्न उत्साहित हुने आफूहरुले विस्वास […]

विश्वकप फुटबल खेल आज देखी सुरु हुदै

काठमाडौं,जेठ,२८-विश्वकप फुटबल खेल आज देखी सुरु हुदैछ। फिफा विश्वकप फुटबलको २३औं संस्करण आज बिहिबार देखी सुरु हुँदैछ।यसपालीको विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ। करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, […]

फुकुओकामा आज देखि दुई दिने १३ औँ नेपाल फेस्टिवल सुरु

टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ। यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ। यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन […]

नेपाल मगर संघ जापाननले यस वर्ष पनि भुम्या पर्व मनाउदै

टोकियो,चैत्र,२६-नेपाल मगर संघ केन्द्रिय समिति जापानले भुम्या पर्व मनाउने भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि भुम्या पर्व संगै बाबिक्यू (BBQ) वनभोज कार्यक्रमगरि मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्या पर्वमा भूमिलाई देवताको रुपमा पूजा गर्ने गरीन्छ।भूमिको पूजाले प्राकृतिक विपत्तिबाट बचिने जनविश्वास रहेको हुनाले पुर्खौ देखी […]

टोकियोमा मगर संघको माघे संक्रान्ती कार्यक्रममा हाउसफुल

जापान,माघ,४-टोकियोमा आज आईतवार माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिको आयोजनामा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रममा उपस्थित भरिभराऊ दर्शकले हल हाउसफुल भएको थियो। टोकियो स्थित नाकानो जिरो हलमा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको उपस्थित […]

टोकियोमा आज मगर संघले माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,माघ,४-नेपाल मगर संघ केन्द्रिय समिती जापानले आज आईतवारका दिन माघे संक्रान्ती पर्व मनाउदै छ। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै हाम्रो भाषा,भेषभुषा, कला , संस्कृतिको पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्भावलाई कायम राख्ने उद्देश्यका साथ नेपाल मगर संघ जापानको केन्द्रिय समितीले आज टोकियो स्थित नाकानो जिरो हलमा माघे […]

नेपाल मगर संघ क्षेत्रीय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,माघ,१-नेपाल मगर संघ जापान क्षेत्रिय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती नागोयाको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिवारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे […]

ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,माघ,२-ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति ओकिनावाले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम बिहिवार सम्पन्न भएको हो। ओकिनावमा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा उल्लेखिय दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती ओकिनावा अध्यक्ष राम थापा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। […]

ओसाकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,माघ,२७-ओसाकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति कान्साईले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो। ओसाकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा आठ सयको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती कान्साईका अध्यक्ष पुर्ण गर्बुजा मगरले जानकारी दिनुभयो। कार्यक्रममा […]