जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता

टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]

भारतमा शनिवारदेखि कोरोनाको खोप लगाउने तयारी, शुरुमा ३० करोड मानिसलाई खोप दिइने

नयाँदिल्ली,पुस,२७-भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिवारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने बताएको छ ।      सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै १ अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करीब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ ।भारत […]

विद्यार्थीका समस्यामा आधारित भिम गुरुङ संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,भदौ,१६-विश्वव्यापी फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण विश्वभर लाखौंले ज्यान गुमाई सकेका छन्,भने धेरैले रोजगारी गुमाएका छन्।यतिबेला विश्वको अर्थतन्त्र तहस नहस भएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ ।  विशेष गरि यसको सबैभन्दा ठुलो असर विदेशीलाई परेको छ । यो कोराना भाईरसले शिक्षा क्षेत्रमा पनि उत्तिकै नोक्सानी पुर्याएको छ । ईन्टरनेटको पहुॅंच हुने देशले […]

प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संगको अन्तर्वार्ता (कोरिया)

फुकुओका,जापान,साउन,९- नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीको शिलसिलामा सयौंको संख्यामा यूवा जनशक्तीहरु विदेश पलायन भैईरहेका छन् । विदेशी भुमीमा जती सुकै व्यस्त भएता पनी जतीसुकै दुख कष्ट भोग्नु परेपनी मानीसले आफूले गर्न चाहेको काम गरिरहेका हुन्छन् । यस सन्दर्भमा मैले आज वैदेशिक रोजगारीको शिलशिलामा कोरिया ८ वर्ष बसि सक्नु भएका स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नम्बर तीन खाङराङ […]

महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संगको अन्तर्वार्ता ( नेपाल )

काठमाण्डौं,असार,१८- नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो […]

व्यवसायीक फुटबलर बर्तमान राई संगको अन्तर्वार्ता (नेपाल)

काठमाण्डौं,असार,६- नेपालमा पछिल्लो समय दिन प्रतिदिन फुटबलको क्रेज बढिरहेको छ। व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले केहि सुधारिएको छ।खेलको स्तर उकास्न चाहिने अर्को कुरा भनेको यसको सम्पूर्ण विकासको रणनीति हो ।जब विदेश पढेर नेपाल फर्केका नेपाली विद्यार्थीले नेपालमा सन् १९२१ मा फुटबल भित्र्याएका थिए । त्यो बेला देखि नेपालमा पनि […]

बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ ।  खेललाई हुने खानेले […]

बिहानी एफसीका पूर्व कप्तान खेमराज बोहरा संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,बैशाख,२५- पेशाले सरकारी जागिर थियो । जिविको पार्जन गर्न जसो तसो सबै कुरा पुगि नै रहेको थियो । त्यो पनी नेपालमा देश र जनताको सेवामा समर्पित भएर काम गर्नु जतिको बेग्लै मजा सायद अब कतै गएर पनि भेटिदैन् होला । हुनत : मान्छेलाई जती नै भएपनी पुग्दैन, त्यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो […]

विदेश जान लागेका शर्मा पत्रकारिता जमेर दशक यात्रा पुरा गरे

खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ? म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । […]

म सधै व्यावसायीक हितका लागी काम गर्छु : जोशी

दाङ,साउन,३०- यहि साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका उद्योग उपाध्यक्ष पदका उम्मेद्धारी योग्य,इमान्दार,सक्षम, कर्मठ हुनुहुन्छ उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्षसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ बसन्त जोशी । उहाँ संग दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमै केन्द्रित रहेर रोशन घर्तिले गर्नुभएको कुराकानी ! १- तपाईको उम्मेद्धारी […]