म सधै व्यावसायीक हितका लागी काम गर्छु : जोशी

दाङ,साउन,३०- यहि साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका उद्योग उपाध्यक्ष पदका उम्मेद्धारी योग्य,इमान्दार,सक्षम, कर्मठ हुनुहुन्छ उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्षसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ बसन्त जोशी । उहाँ संग दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमै केन्द्रित रहेर रोशन घर्तिले गर्नुभएको कुराकानी ! १- तपाईको उम्मेद्धारी […]

व्यापारीहरुको हक हितमै लड्छु

बाँके,साउन,११- चक्र बहादुर अधिकारी यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका चक्र बहादुर अधिकारी सरल स्वभावका , दुरदर्शी र अडिक व्यक्ति हुनुहुन्छ जसका कारण उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्ष्ँसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ । आज सम्म कुनै […]

एउटै व्यक्तिलाई बारम्बार अवसर दिनु हुँदैन: पुर्व मेयर गुप्ता

बाँके,असार,११- धेरैलाई स्थानीय तह निर्वाचनको चटारो छ । तर पुर्व मयेर एवं राजपा उपाध्यक्ष विजय गुप्ता भने घरमै भेटीए । उनको पार्टीले निर्वाचनमा भाग नलीने भएपछि उनी खासै उत्साही देखीदैनन् तर पनि पुर्व मेयरका रुपमा उनले धेरै कुरा प्रष्ट राखे । बुवा महाबीर प्रसाद गुप्ता प्रधान भएका कारण पारिवारिक माहोल राजनीतिकमय थियो । नेपालमा २०४२ […]

पत्रकार दिपेन्द्र सारु मगर जापान प्रस्थान (१०१ प्रश्न सहितको कुराकानी)

बिहानी अनलाईन संवाददाता काठमाण्डौं,बैशाख  १२– बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ । […]

लोकदोहोरी गायक कमल बि .सी मल्दैसंगको अन्तरंग कुराकानी

डम्मर थापा मगर बाँके ,फाल्गुन  ३० – पछिल्लो समय संगीतिक क्षेत्रमा उदाउदै  गरेका एक चर्चित नाम हो कमल बि सी ’माल्दाई’सुमधुर स्वरका धनी लोकदोहोरी युवा गायक कमल बि.सी.माल्दाई लोक दोहोरी पारखीहरुका लागि परिचित नाम हो । बुवा मान बहादुर बि.सी. र आमा कला बि.सी.को माइलो सन्तानका रुपमा बर्दियाको मलिलो माटोमा जन्मिएर  २०६९ सालमा जसरी नि […]