लाल बहादुर ढेंगा, दुबई,युएई,पुस १२-वैदेशिक रोजगारीका लागि युएई पुगेका ६४ नेपालीले ज्यान गुमाएका छन् । नेपाली रोजगार दाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, […]
वैदेशिक रोजगार
महिला,पुरुष वैदेशिक रोजगारीमा विदेशीन थालेपछि गाउँ नै खाली हुँदै
जाजरकोट,पुस २- जाजरकोट जिल्लामा वैदेशिक रोजगारी र भारतमा कमाइका लागि महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो […]

