आजको राशिफल ।। फाल्गुन १० गते बुधवार

काठमाण्डौ,फाल्गुन,१०-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १० गते बुधवार, (फेब्रवरी २२ तारिख ) फाल्गुन कृष्ण द्धितिया तिथि। आज फाल्गुन १० बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]

माघ महीनामा मात्रै ६४ हजारले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेशिया जाने

काठमाडौं,फाल्गुन,१०-माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ […]

रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत,फाल्गुन,८-कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ।प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ। कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो। सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि […]

आजको राशिफल ।। फाल्गुन ८ गते सोमवार

काठमाण्डौ,फाल्गुन,८-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ८ गते सोमवार, (फेब्रवरी २० तारिख ) फाल्गुन कृष्ण औंसी तिथि।आज सोमबारे औंसी।सामाजिक न्याय दिवस पनि रहेको छ। आज फाल्गुन ८ सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनआजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको […]

आजको राशिफल ।। फाल्गुन ७ गते आईतवार

काठमाण्डौ,फाल्गुन,७-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ७ गते आईतवार, (फेब्रवरी १९ तारिख ) फाल्गुन कृष्ण चतुर्थी तिथि।आज प्रजातन्त्र दिवस / निर्वाचन दिवस पनि रहेको छ।  आज फाल्गुन ७ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ […]

बाँकेमा हात्तीपाइले रोगको उच्च जोखिम

काठमाडौं,फाल्गुन,६-बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताउनुभयो।उहाँले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत […]

आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं,फाल्गुन,६-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी शनिबार देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्। पुराणहरूमा कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने […]

आजको राशिफल ।। फाल्गुन ६ गते शनिवार

काठमाण्डौ,फाल्गुन,६-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ६ गते शनिवार, (फेब्रवरी १८ तारिख ) फाल्गुन कृष्ण त्रयदशी तिथि।आज महा शिवरात्री /नेपाली सेना दिवस/सिलाच ह्ये पुजा/शनिस प्रदोष ब्रत पनि रहेको छ । आज फाल्गुन ६ शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय […]

आजको राशिफल ।। फाल्गुन ५ गते शुक्रबार

काठमाण्डौ,फाल्गुन,५-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ५ गते शुक्रबार, (फेब्रवरी १७ तारिख ) फाल्गुन कृष्ण द्धादशी तिथि। आज फाल्गुन ५ शुक्रबारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

आजको राशिफल ।। फाल्गुन ३ गते बुधवार

काठमाडौं,फाल्गुन,३-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ३ गते बुधवार, (फेब्रवरी १५ तारिख ) फाल्गुन कृष्ण दशमी तिथि।आज अन्तराष्टिय बाल्यकाल क्यान्सर दिवस पनि रहेको छ। आज फाल्गुन ३ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मन भावुक र उत्ताउलो बन्नसक्छ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु […]