आज विश्व रेडियो दिवस,नेपालमा पनि मनाइदै

काठमाडौं,फाल्गुन,१-आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो।रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउन थालिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा […]

आजको राशिफल ।। फाल्गुन १ गते सोमवार

काठमाडौं,फाल्गुन,१-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १ गते सोमवार, (फेब्रवरी १३ तारिख ) फाल्गुन कृष्ण अष्टमी तिथि।आज कुम्भ संक्रान्ती/विश्व रेडीयो दिवस/जनयुद्ध दिवस पनि रहेको छ। आज फाल्गुन १ सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण […]

आजको राशिफल ।। माघ २५ गते बुधवार

काठमाडौं,माघ,२५-आज विक्रम संवत २०७९ साल माघ महिनाको २५ गते बुधवार, (फेब्रवरी ८ तारिख ) माघ फाल्गुन तृतिया तिथि। आज माघ २५ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि […]

आजको राशिफल ।। माघ २४ गते मंगलवार

काठमाडौं,माघ,२४-आज विक्रम संवत २०७९ साल माघ महिनाको २४ गते मंगलवार, (फेब्रवरी ७ तारिख ) माघ फाल्गुन द्धिर्तीया तिथि। आज माघ २४ मंगलवारको राशीफल !!आज सुरक्षित ईन्टरनेट दिवस पनि रहेको छ। मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । वृष […]

आजको राशिफल ।। माघ २२ गते आईतवार

काठमाडौं,माघ,२२-आज विक्रम संवत २०७९ साल माघ महिनाको २० गते आईतवार, (फेब्रवरी ५ तारिख ) माघ शुक्ल पुर्णीमा तिथि। आज माघ २२ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

म्याग्दीबाट रू. २० करोडको सुन्तला निकासी

म्याग्दी,माघ,२०-यस वर्ष म्याग्दीबाट रू. २० करोड बराबरको सुन्तला निकासी भएको छ। जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीसहित पोखरा, मुग्लिन, काठमाडौंलगायत बजारमा निकासी भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो। ‘सरदर प्रतिकिलो रू. ६० का दरले रू. २० करोड मूल्यको सुन्तला निकासी भएको […]

आजको राशिफल ।। माघ २० गते शुक्रवार

काठमाडौं,माघ,२०-आज विक्रम संवत २०७९ साल माघ महिनाको २० गते शुक्रबार, (फेब्रवरी ३ तारिख ) माघ शुक्ल त्रयोदशी तिथि। आज माघ २० शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

आजको राशिफल ।। माघ १८ गते बुधवार

काठमाडौं,माघ,१८-आज विक्रम संवत २०७९ साल माघ महिनाको १८ गते बुधवार, (फेब्रवरी १ तारिख ) माघ शुक्ल एकादशी तिथि।आज भीमा एकादशी व्रत/ मुक्तक दिवस पनि रहेको छ। आज माघ १८ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ । […]

आजको राशिफल ।। माघ १५ गते आईतवार

काठमाडौं,माघ,१५-आज विक्रम संवत २०७९ साल माघ महिनाको १५ गते शुक्रवार, (जनवरी २९ तारिख ) माघ शुक्ल अष्टमी तिथि।आज नेपाल नर्सिङ दिवस तथा विश्व कुष्ठ रोग दिवस पनि रहेको छ। आज माघ १५ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ […]

एसईई परीक्षा आगामी चैत १७ गतेदेखि शुरु, पहिलो दिन अनिवार्य अंग्रेजी

काठमाडौं,माघ,१४-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने छ। परीक्षा बोर्डका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।