काठमाडौं,माघ,१२-वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ। मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन्।आँगनमा गाईको गोबरले लिपेर अक्षता, फूल, लड्डुलगायत सामाग्रीले हलोको पूजा गर्ने चलन छ।गोरुलाई पनि नुहाइदिएर रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ । वसन्त पञ्चमीको दिनमा कृषकले अरवा चामलमा सख्खर […]
समाज
आजको राशिफल ।। माघ १२ गते बिहिवार
काठमाडौं,माघ,१२-आज विक्रम संवत २०७९ साल माघ महिनाको १२ गते बिहिवार, (जनवरी २७ तारिख ) माघ शुक्ल पञ्चमी तिथि।आज सरस्वती पूजा(शिक्षण संस्था बन्द)तथा राष्ट्रिय पुस्तक दिवस/अन्तराष्ट्रिय भन्सार दिवस पनि रहेको छ। आज माघ १२ बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न […]
आजको राशिफल ।। माघ ११ गते बुधवार
काठमाडौं,माघ,११-आज विक्रम संवत २०७९ साल माघ महिनाको ११ गते बुधवार, (जनवरी २६ तारिख ) माघ शुक्ल चतुर्थी तिथि।आज तिलकुन्द चौथी पनि रहेको छ। आज माघ ११ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]
सुनको मूल्य इतिहासकै सर्वाधिक,तोलामा बढ्यो ६४ सय
काठमाडौं,माघ,१०-सुनको मूल्य इतिहासकै सर्वाधिक कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मूल्य तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै सर्वाधिक हो। यसअघि गत फागुन २५ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो।उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको थियो।त्यसयता सुनको मूल्यमा उतारचढाव देखिएको थियो। […]
आजको राशिफल ।। माघ ८ गते आईतबार
काठमाडौं,माघ,८-आज विक्रम संवत २०७९ साल माघ महिनाको ८ गते आइतवार, (जनवरी २२ तारिख ) माघ शुक्ल प्रतिपदा तिथि।आज सोना ल्होछार,श्रिबल्लभ जयन्ती पनि रहेको छ। आज माघ ८ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण […]
डा.सन्दुक रुइतले राज्यसँग गरेको दुई अपेक्षा सरकारले चाँडै सम्बोधन गर्ने
काठमाडौं,माघ,५-वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड पाउनु भएकोमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले बधाई दिनु भएको छ। उहाँले आफ्नो अफिसियल फेसबुक मार्फत बधाई दिदै वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले गर्नु भएको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनु भएको छ। साथै प्रधानमन्त्री प्रचण्डले डा.सन्दुक रुईतले राज्य […]
आजको राशिफल ।। माघ ५ गते बिहिवार
काठमाडौं,माघ,५-आज विक्रम संवत २०७९ साल माघ महिनाको ५ गते बिहिबार, (जनवरी १९ तारिख ) माघ कृष्ण द्धदशी तिथी। आज माघ ५ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
राष्ट्रपति पद मेरो लागि होइन : डा. सन्दुक रुइत
काठमाडौं,माघ,५-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो। उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो।उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि […]
आजको राशिफल ।। माघ ४ गते बुधवार
काठमाडौं,माघ,४-आज विक्रम संवत २०७९ साल माघ महिनाको ४ गते बुधवार , (जनवरी १८ तारिख ) माघ कृष्ण एकादशी तिथी।आज षट्तिला एकादशी हो । आज माघ ४ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य राखेर […]
आजको राशिफल ।। माघ ३ गते मंगलवार
काठमाडौं,माघ,३-आज विक्रम संवत २०७९ साल माघ महिनाको २ गते मंगलवार, (जनवरी १७ तारिख) माघ कृष्ण दशमी तिथी। आज माघ ३ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।आँटेको र ताकेको कार्य पुरा होला।परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]


