काठमाडौं, पुस ९ – संयुक्त राष्ट्र संघले इजरायल र प्यालेष्टायन सीमामा अवैध रुपमा निर्माण गरिएका इजरायली वस्ती भत्काउन आदेश दिएको छ ।राष्ट्रसंघ सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको हो ।परम्परागत रुपमा सधै इजरायलको पक्षमा उभिने अमेरिकाले भने यस पटक यस प्रस्तावप्रति भीटो प्रयोग नगरेको मात्र होइन मतदानमै भाग लिएन […]
अन्तराष्ट्रिय
महासचिव मुन दक्षिण कोरियाको राष्ट्रपतिमा उठ्ने
अमेरिका, पुस ३-संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान कि मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र यस अवस्थामा आफूले दक्षिण कोरियाको राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना व्यक्त गर्नु भएको छ । कोरियाली राजनीतिमा बानको पुनः संलग्नताको सम्भावनालाई बताउँदै उनले भने, ‘मैले अझै […]
अचानक दुई देशका प्रधानमन्त्रीले दिए राजिनामा,
काठमाडौं, मंसिर २०- इटालीमा जनमत संग्रहबाट संवैधानिक सुधारको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री माटियो रेन्जीले राजिनामा दिनुभएको छ ।पत्रकार सम्मेलन मार्फत रेन्जीले जनमत संग्रहको परिणामको जिम्मेवारी लिंदै राजिनामा दिनुभएको हो ।सांढे दुई वर्ष पदमा रहेका रेन्जीको संवैधानिक सुधारअन्तर्गत माथिल्लो सदनको अधिकार कटौति गर्दै सांसद संख्या ३ सय १५ बाट घटाएर सय पु¥याइने थियो ।यसबाट मुलुकमा कानुन […]



