महिलाहरुले यी पाँच कुराबाट जाँच्न सक्छन् पतिरप्रेमिको इमान्दारिता

विवाह मानव जीवनको एकदमै महत्वपूर्ण कार्य हो । केही अपवाद्बाहेक हरेक मानिसले आफ्नो जीवनमा एक न एक पटक विवाह अवश्य गर्छन् । पति(पत्नीमा इमान्दारिता र विश्वास भयो भने वैवाहिक जीवन मात्रै नभएर सिंगो जीवन सुखमय हुन्छ । यदि थोरै मात्र आशंका, धोखाधडी र घात भयो भने जीवन खरानी बन्नसमेत बेर लाग्दैन । यदि आफ्नो पत्नीबारे […]

चाणक्यका यी कालजयी शिक्षा, जसले फेर्न सक्छ तपाईको जीवनदृष्टि

चाणक्यले बोलेका कयौं कुराहरु अमूल्य छन् । यसका सर्वकालीक महत्व देखिन्छ । यदि उनले भनेका यी भनाईहरुलाई गहिरिएर सोच्न सकियो भने हामीले धेरै समस्या समाधान गर्न सक्छौं । यहाँ चाणक्यले भनेका केही महत्वपूर्ण वाणीहरु उल्लेख गरिएको छ – पुरुषको विवेक र महिलाको सुन्दरता संसारमै सबैभन्दा शक्तिशाली हुन्छ । हरेक मित्रताको पछाडि जरुर केही स्वार्थ हुन्छ, […]

जवान युवतीसँग जब कालिदासले पानी मागे (रोचक संवादसहित )

कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । कालिदास स् कृपया, पानी दिएर पुण्य कमाउनुहोस् । युवती स् मैले तपाईंलाई चिनेकै छैन । पहिला आफ्नो परिचय […]

कतै यी ११ बानी तपाइँमा पनि त छैन रु आजै हटाउनुहोस्

आफूलाई सबैले मन पराउन् भनेर मानिसले धेरै क्रियाकलाप गर्छन् । तर तिनै क्रियाकलापका कारण आफू अप्रिय भएको मानिसलाई थाहा नहुन पनि सक्छ । त्यसकारण यहाँ यस्ता केही क्रियाकलाप वा बानीबारे जानकारी दिइएको छ जसका कारण तपाइँलाई धेरैले मन नपराउन सक्दछन् । १. फेसबुकमा धेरै फोटो हाल्ने हालै गरिएको एक अध्ययनले जुन मानिसले फेसबुकमा बढी फोटो […]

युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर १ प्रेम के हो रु’ जवाफले सबैको आँखा खुल्छ

युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर १ प्रेम के हो रु’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ उनलाई एउटा फूल राम्रो लाग्यो र मन पनि पर्‍यो । तर उनी त्यो भन्दा अझै राम्रो फूल पाउन चाहन्थिन् […]

संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिन्छ

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो । कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, […]