यस्तै प्रधानमन्त्रीको तर्फबाट बहस गर्न १७५ जना निजी कानुन व्यवसायीले पनि वकालतनामा बुझाएका छन्।१३ रिट निवेदकका तफैबाट ७२ जना कानुन व्यवसायीले बहस गरेका छन्। माघ ४ गतेबाट सुरु भएको निवेदक पक्षको बहस १३ दिनमा सकिएको हो।
सर्वोच्चमा प्रतिनिधि सभा विघटनको पक्षमा बहस सुरु
- बिहानी संवाददाता