काठमाडौं,चैत्र,८-मैत्रीपूर्ण खेलमा नेपाल सिंगापुरविरुद्ध अग्रता लिएको छ।
सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० को अग्रता लिएको हो।
सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्।
सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो।