काठमाडौं,मंसिर,१३-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ।निकै चासोपूर्वक हेरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको हो । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । सो प्रस्ताव अध्ययन गरी अर्को बैठक […]
Author: bihani
उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं,मंसिर,११-नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमै थोरै व्यक्तिहरुलाई सहभागी गराई अन्यलाई भने भर्चुअल प्रविधिमा सहभागी गराएर साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो । उहांले उद्घाटन कार्यक्रममा बोल्दै यो कार्यक्रमको आयोजना गर्नुले नै अहिलेको अवस्था देखाएको बताउनुभयो । उहांले भन्नुभयो, ‘अहिले परिस्थिति कठिन छ। त्यसले लामो […]
दाङमा हावाबाट बिजुली उत्पादनको तयारी, परीक्षण सफल
दाङ,मंसिर,११-दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो । कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट […]
बिश्व प्रसिद्ध फुटबल हस्ती म्याराडोनाको निधन, विश्व फुटबल जगत शोकाकुल
काठमाडौं,मंसिर,११-बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको अर्जेन्टाइनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । यही महिनाको शुरुमा मस्तिष्तमा रगत जमेका कारण सफल शल्यक्रिया गरिएका म्याराडोनालाई मदिराको लतबाट हटाउने उपचार सुरु गर्ने तयारी भइरहेको थियो । ८० को दशकका सफल […]
गायक थापालाई मंसिरमै बेहुली चाहियो
काठमाण्डौं,मंसिर,१०-लोक दोहोरी गायक गोपाल जंग थापाले चश्मा लाउँछु कालो बोलको नयाँ गित बजारमा ल्याएका छन । चर्चित गायिका तथा कार्यक्रम सञ्चालिका उमादेवी खनाल र गायक थापाको स्वरमा रहेको यस गितको अभिनयमा थापालाई चित्रकला बुढाले साथ दिएकी छिन । (नयां गितको भिडीयो हेर्न दिएको लिंकमा क्लिक गर्नुहोस् ) विशेष गरी नेपाली परम्परा अनुसार प्रायः मंसिर महिना […]
थप १७९०जना संक्रमित,२७९१जना डिस्चार्ज,२४ जनाको मृत्यु
काठमाडौं,मंसिर ९-नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा […]
ओलीले ल्याउने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्छः प्रचण्ड
काठमाडौं,मंसिर,८-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनु भएको छ। सोमबार आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग प्रचण्डले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताउनुभयो। ‘म लगायतका सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै […]
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक युवती घाइते
काठमाडौं,मंसिर,८-पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्। वडा प्रहरी कार्यालय वैदामले जनाए अनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्। पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो। ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने […]
केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली
ताप्लेजुङ,मंसिर,८-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै उहाँले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताउनुभयो । सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने […]
नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान : स्वास्थ्यमन्त्री
काठमाडौं,मंसिर,६-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा […]





