थप ७१० जना कोरोना पुष्टि, मृतकको संख्या १७ सय ७७ पुग्यो

त्यस्तै, थप ११ सय ७५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४२ हजार ५६७ जना कोरोनामुक्त भएका छन्।

त्यस्तै, कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट हालसम्म १७ सय ७७ जनाको मृत्यु भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको कुल ८ हजार ८४०  छ।

४ सय ४१ जना क्वारेन्टाइनमा रहेका मन्त्रलायले जारी गरेको सूचना उल्लेख छ। नेपालमा हालसम्म १८ लाख ६६ हजार २१० वटा पिसिआर गरिएको जनाइएको छ।