कोहलपुर,बाँके,असोज,१९-बडा दशैंको दिन बाँकेको कोहलपुरमा स्कुटरले ठक्कर दिँदा गायक भुवन भट्टाराई गम्भीर घाईते भएका छन् । कोहलपुर निवासी गायक भुवन भट्टराई मामा घर नेपालगंजबाट दशैंको टिका थापेर परिवार सहित घर फर्कदै गर्दा कोहलपुर बसपार्क देखि पैदल हिड्दै गरेको क्रममा कोहलपुर कृषि बजार नजिकै चालकले मदिरा सेवन गरि अनियन्त्रित भएको स्कुटरले ठक्कर दिदा गम्भीर घाइते हुनु भएको […]
Author: bihani
आजको राशिफल ।। असोज २३ गते आईतवार
काठमाडौं,असोज,२३-आज विक्रम संवत २०७९ साल असोज महिनाको २३ गते आईतवार, (अक्टोवर ९ तारिख) अश्विन शुक्ल पूर्णीमा तिथी !आज कोजा व्रत, विश्व हुलाक दिवश पनि रहेको छ । आज असोज २३ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । […]
आजको राशिफल ।। असोज २२ गते शनिवार
काठमाडौं,असोज,२२-आज विक्रम संवत २०७९ साल असोज महिनाको २२ गते शनिवार, (अक्टोवर ८ तारिख) अश्विन शुक्ल चतुर्दशी तिथी ! आज असोज २२ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]
दशैंमा देशभर ५५६ वटा सवारी दुर्घटना, ५४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते
काठमाडौं,असोज,२१-दशैं सुरु भएको फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् । प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । […]
थाइल्याण्डमा अन्धाधुन्ध गोली प्रहार ३४ जनाको मृत्यु
काठमाडौं,असोज,२१-थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन् । बन्दुक चलाउने व्यक्ति हाल फरार रहेका छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको जनाइएकाे छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको बीबीसीले जनाएको […]
आजको राशिफल ।। असोज २१ गते शुक्रवार
काठमाडौं,असोज,२१-आज विक्रम संवत २०७९ साल असोज महिनाको २१ गते शुक्रवार, (अक्टोवर ७ तारिख) अश्विन शुक्ल द्धादशी तिथी !आज विश्व मुस्कान दिवश !! आज असोज २१ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रोजगीरको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ […]
सन्दीप नेपाल आईपुगे: विमानस्थलबाटै पक्राउ
काठमाडौं,असोज,२०-बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी […]
पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघ्यो
बाँके,असोज,२०-बिहिवार राती देखि परिरहेको अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ । राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा […]
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु
कञ्चनपुर,असोज,२०-कञ्चनपुर जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का […]
सन्दीप बिहान १० बजे नेपाल आईपुग्ने, विमानस्थल प्रहरी अलर्ट
काठमाडौं,असोज,२०-किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । ‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाटकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु ।’

