एनएमसीले गर्यो बिबिएस प्रथम वर्षमा टपर हुने विद्यार्थीलाई भव्य सम्मान

नेपालगन्ज,जेष्ठ,०३- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शुक्रबार बिबिएस प्रथम वर्ष(२०७५)मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई बधाईका साथ भव्य सम्मान गरेको छ। यस वर्ष एनएमसीबाट बिबिएस प्रथम वर्षमा ६४.८ ल्याएर बाँके जिल्ला प्रथम हुन सफल प्रेम थापा, ६४.६ % ल्याएर बाँके जिल्ला दोस्रो हुन सफल अनिता रावत, ६३.४% ल्याएर बाँके चौथो हुने दिपा थापा , […]

टेक्निकल कलेजका बिद्यार्थीहरुले गरे आफूले बनाएको चित्रकला प्रर्दशनी

नेपालगन्ज, बैशाख,२०- टेक्निकल कलेजका बिद्यार्थीहरुले नेपालगन्जमा आफूले बनाएका चित्रहरु शुक्रबार प्रदर्शन गरेका छन। प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका विद्यालय नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलको संयुक्त आयोजनामा शुक्रबार उक्त प्रदर्शनी कार्यक्रम गरिएको थियो। दुबै स्कुलमा अध्ययनरत बिद्यार्थीहरुद्वारा बनाएका हस्तकला चित्रकला प्रर्दशनी नेपालगन्ज टेक्निकल कलेजको प्राङ्गणमा गरिएको थियो। कलेज तथा स्कुलमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले […]

दजर्नौ लोक संगितका शब्द सर्जक टुक सारु मगर चर्चामा

काठमाण्डौं, फागुन ३- मान्छेहरु यताको उता,उताको यता हामी जहाँ रहेपनि हाम्रो देश नेपाल अनि यहाँको धर्म सँस्कृती जहाँको त्यही रहन्छ । यहि क्रममा प्युठान जिल्ला हङ्सपुर ढाबमा जन्मनु भएका शब्द सर्जक टुक सारु मगर नेपाली मौलीक लोक संगितका  दजर्नौ गितमा लय शब्द भर्दै चर्चामा आउनु भएको छ । उहाँ अहिले साउदीलाई कर्म थलो बनाउदै आउनु […]