काठमाडौं,पुस,६-प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनु भएको हो । सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने […]
राजनीति
नेकपाले ओलीलाई अनुशासनको कारबाही गर्ने, ७ गते केन्द्रीय समिति बैठक बस्ने
काठमाडौं,पुस,५-नेकपा स्थायी समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । प्रधानमन्त्री ओलीले हठात रुपमा संसद भंग गरेको, प्रतिनिधिसभामाथि निर्मम प्रहार […]
सात मन्त्रीले दिए सामुहिक राजीनामा
काठमाडौं,पुस,५-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभाको विघटनगरेपछि सत्तारुढ नेकपाका ७ मन्त्रीले राजीनामा दिएका छन्। आइतबार अपरान्ह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेकपाका ७ मन्त्रीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमण पोखरेलले राजीनामा पत्र पढेर सुनाएका थिए। यसरी राजीनामा दिनेहरुमा पूर्वमाओवादी खेमाबाट मन्त्री […]
अख्तियारसहित बिभिन्न आयोगमा सिफारिस गरिएका प्रमुख र आयुक्त (४५ जनाको सूची)
काठमाडौं,पुस,५-प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकबाट बिभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ भन्दा बढि पदमा नियुक्तिका लागि सिफारिश गर्नु भएको छ। उहांले गत मंसिर ३० गते राखेको परिषद्को बैठकबाट सो निर्णय गराउनु भएको हो ।‘मंसिर ३० गते बेलुका बसेको बैठकले नै यी नामहरु सिफारिश गरेको हो,’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाइ उद्धृत गर्दै […]
अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस
काठमाडौं,पुष,५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै राईलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णय गरिएको हो। संसद् विघटन भएपछि संवैधानिक आयोगबारे संसदीय सुनुवाई पनि हुँदैन। सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएको सिफारिस संसदमा दर्ता गराएको संसद सचिवालय […]
राष्ट्रपतिले गरे संसद विघटन,वैशाख १७ र २७ गते निर्वाचन
काठमाडौं,पुष,५-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गर्नु भएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गर्नु भएको हो । मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोक्नु भएको छ। यससँगै संघीय संसद तीन वर्षमै विघटन भएको छ। ‘संसदको वर्तमान […]
संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड
काठमाडौं,पुस,५-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताउनु भएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गर्नु भएको हो । ‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले […]
प्रधानमन्त्री ओलीबाट संसद विघटनको सिफारिश
काठमाडौं,पुष,५-प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको परिणाम अन्ततः प्रधानमन्त्री ओलीले दुई तिहाईनिकट शक्तिको संसद नै विघटन गरिदिनुभएको हो । बालुवाटार स्रोतले मन्त्रिपरिषद बैठक राखेर संसद विघटनको सिफारिश गरिएको जानकारी दिए […]
राप्रपाले अब सडक आन्दोलनको नेतृत्व गर्ने कमल थापाको भनाई
काठमाडौं,पुस,४-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ।राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने बताउनुभयो। पछिल्लो समय देशभर हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनमा पनि राप्रपाको […]
देउवानिवासमा कांग्रेस र जसपाका नेताहरुबीच छलफल
काठमाडौं,पुस,४-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भइरहेको छ। शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो। स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी छन् भने जसपाबाट केन्द्रीयय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम […]