काठमाण्डौं,जेठ,१८-जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार रातिको खेलमा बायर्न म्युनिखले फोर्चुना डसेलडर्फलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै बायर्नले एक खेल कम खेल्दै दोश्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँगको दुरीलाई १० अंकमा पुर्याएको छ । बायर्नको २९ खेलमा ६७ अंक रहेको छ भने डर्टमन्डको २८ खेलमा ५७ । बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे […]
ब्यानर न्यूज
लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं,जेठ,१८-सरकारले लकडाउन अर्थात् बन्दाबन्दी अरु १२ दिन लम्ब्याउने निर्णय गरेको छ।शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो । यसैगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गते अर्थात अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गर्ने […]
नेपालमा एकैदिन १८९ जनामा संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौं,जेठ,१७-नेपालमा शनिबार एकैदिन १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। उहाॅंले योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ४०१ पुगेको बताउनुभयो ।उहाॅंका अनुसार कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा […]
संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन
काठमाडौं,जेठ,१७- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो। कांग्रेसले आफ्ना […]
नेकपा सचिवालय बैठक सकियो, एमसीएको काम रोक्ने समझदारी
काठमाडौं,जेठ,१७-एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी सम्झौता र बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरुको बारेमा छलफल भएको थियो। बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।एमसीसी सम्झौता बारेको प्रस्ताव अहिले […]
सोमालियामा आतंककारीले गरे ९ चिकित्सकको हत्या
एजेन्सी,जेठ,१७-सोमालियामा ९ जना चिकित्सकको हत्या गरिएको छ । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले ति चिकित्सकको हत्या गरेका हुन् । दक्षिणी सोमालियाका उनीहरुलाई अपहरणपछि हत्या गरिएको स्थानीय समाचारहरुले उल्लेख गरेका छन् । मारिएकाहरुमा स्थानीय अस्पतालमा का मगर्ने सबै युवा चिकित्सक रहेको जनाइएको छ । स्थानीय संचार माध्यमहरुका अनुसार हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद […]
प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी सङ्क्रमित, दुवैमा गरी कुल ९२३
काठमाडौँ,जेठ,१६-नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । प्रदेश २ र प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या […]
सात प्रदेशका लागि ९९ अर्ब ८७ करोड बजेट, महानगरहरुका लागि ९ अर्ब ४७ करोड विनीयोजन
काठमाडौं,जेठ,१६-सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ७ प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख र […]
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो
काठमाडौं,जेठ,१६-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार २१२ पुगेको छ । पछिल्लो २४ घन्टामा १७० जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । २ सय ६ जना निको भएर घर फर्किएको डा. देवकोटाले जानकारी दिनुभयो। एक […]
खेलकुदका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनीयोजन
काठमाडौं,जेठ,१६-नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसमा नेपाली खेलाडीले प्राप्त गरेको ऐतिहासिक सफलतापछिको पहिलो बजेट बिनियोजनमा सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राख्ने अनुमान गरिएको थियो। तर, बिहीबार संघीय संसदको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले २०७७/०७८ अनुमानित बजेट प्रस्तुत गर्दा त्यो अनुभुती हुन सकेन।सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ […]




