आजबाट नयाँ वर्ष २०२५ सुरु, जापानमा भव्य स्वागत

टोकियो,पुष,१७-अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजबाट सुरु भएको छ।आजबाट इस्वी संवतको २०२४ को विदाइ गर्दै सन् २०२५ सालको सुरू भएको हो। जापान सहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्दै मनाएका छन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न सांगितीक कार्यक्रमहरु आयोजना […]

एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दिपेन्द्र बने, पाए ‘कार’

काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग (एनपिएल) मा खुबै चर्चाको विषय बनेको ओमोडाको कार सुदुपश्लेचिम रोयल्सका दिपेन्द्र सिंह ऐरीले जितेका छन्। प्रतियोगितामा सर्वाधिक प्रतिक्षित विषय भनेको उत्कृष्ट नेपाली खेलाडीले प्राप्त गर्ने कारको समेत दर्शकमा तिब्र प्रतिक्षा रहेको थियो। आ-आफ्नो समर्थन गरेको टिमका स्टार खेलाडीले पुरस्कार पाउनु पर्ने दाबी सामाजिक सञ्जालमा ब्यापक भएको थियो। एनपिएलको खेल सकिए संगै प्लेअर […]

एनपिएलको उपाधी जनकपुरलाई, सुदुरपश्चिम उपविजेता

काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले जितेको छ।  आज शनिबार भएको खेलमा सुदुरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुर बोल्ट्सले उपाधी जितेको हो। फाइनल खेलमा जनकपुरविरुद्ध सुदुरपश्चिमले दिएको १८५ रनको टार्गेट जनकपुर  बोल्ट्सले १९ ओभर २ बलमा ५ विकेट गुमाउदै पुरा गर्यौ। जित संगै जनकपुरले १ करोड १० लाख पाएको छ।यस्तै, उपविजेतामा चित्त बुझाएको सुदुरपश्चिम […]

सुदुरपश्चिम द्धारा जनकपुरलाई १८५ रनको लक्ष्य

काठमाडौं,पुस,६-सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुरविरुद्ध आक्रामक सुरुआत गर्दै जितका लागी १८५ रनको टार्गेट दिएको छ। सुदूरपश्चिम रोयल्सका लागी साईफ अलिजबले ३३ बलमा अर्धसतक प्रहार गरेका थिए। उनले ४३ बलमा ६९ रन बनाउदै आउट भएको हुन्। यस्तै विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका हुन् ।सुदुरपश्चिमका दुई ओपनर व्यट्सम्यानले ९६ बलमा […]

NPL फाईनल : जनकपुर विरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रदैँछ। दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन । सुदूरपश्चिम : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ […]

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र जनकपुर खेल्दै

काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ।फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। फाइनलमा आउनुपूर्व यी दुई टोली दुईपटक भिडिसकेका छन् । दुवै भेटमा सुदूरले सहज जित हात पारेको छ। शनिबारको फाइनलमा दुवै टोलीले आफ्नो बेस्ट खेल प्रदर्शन गर्ने कप्तानहरूको भनाइ […]

एनपिएल : आज प्लेअफका २ खेल हुँदै

काठमाडौं,पुस,३-नेपाल प्रिमियर लिग (एनपिएल) को आज प्लेअफ दुई खेल हुदैँछ। लिग चरणको खेलमा सुदूरपश्चिम रोयल्स शीर्षमा,जनकपुर बोल्ट्स दोस्रोमा,चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भएका थिए। एनपिएलको प्लेअफको पहिलो खेल आज बुधवार बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ।त्यो इलिमिनेटर खेल हुनेछ। त्यस खेलको विजेता टोलीले फाइनल प्रवेशका […]

नेपाल प्रिमियर लिग आज देखी सुरु हुदै

टोकियो,मंसिर,१५-नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आज शनिवार देखी हुने नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आज जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ। दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन्। जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गरे। त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो […]

“ब्ल्याक फ्राइडे” भनेको के हो ?

टोकियो,मंसिर,११-जापानका हरेक सुपर मार्केट र कोम्बिनी पसल लगायत अनलाईन एप र साईटहरुमा यो “ब्ल्याक फ्राइडे” को आजकल निकै चर्चा र प्रचार प्रसार भैईरहेको हामीले पसलमा जादाँ देख्न सक्छौं। धेरैलाई वास्तवमा यो “ब्ल्याक फ्राइडे” भनेको के होला किन “ब्ल्याक फ्राईडे” भनेको होला जस्तो मनमा लाग्न सक्छ, त्यसैले आज म “ब्ल्याक फ्राईडे” भनेको के हो त यस […]

यू -१९ महिला विश्वकपमा खेलमा नेपाल छनोट

टोकियो,कार्तिक,२८-नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ। आज बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। त्यस्तै कप्तान […]