काठमाडौं,जेठ,१७-एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी सम्झौता र बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरुको बारेमा छलफल भएको थियो। बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।एमसीसी सम्झौता बारेको प्रस्ताव अहिले […]
ब्यानर न्यूज
सोमालियामा आतंककारीले गरे ९ चिकित्सकको हत्या
एजेन्सी,जेठ,१७-सोमालियामा ९ जना चिकित्सकको हत्या गरिएको छ । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले ति चिकित्सकको हत्या गरेका हुन् । दक्षिणी सोमालियाका उनीहरुलाई अपहरणपछि हत्या गरिएको स्थानीय समाचारहरुले उल्लेख गरेका छन् । मारिएकाहरुमा स्थानीय अस्पतालमा का मगर्ने सबै युवा चिकित्सक रहेको जनाइएको छ । स्थानीय संचार माध्यमहरुका अनुसार हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद […]
प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी सङ्क्रमित, दुवैमा गरी कुल ९२३
काठमाडौँ,जेठ,१६-नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । प्रदेश २ र प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या […]
सात प्रदेशका लागि ९९ अर्ब ८७ करोड बजेट, महानगरहरुका लागि ९ अर्ब ४७ करोड विनीयोजन
काठमाडौं,जेठ,१६-सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ७ प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख र […]
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो
काठमाडौं,जेठ,१६-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार २१२ पुगेको छ । पछिल्लो २४ घन्टामा १७० जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । २ सय ६ जना निको भएर घर फर्किएको डा. देवकोटाले जानकारी दिनुभयो। एक […]
खेलकुदका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनीयोजन
काठमाडौं,जेठ,१६-नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसमा नेपाली खेलाडीले प्राप्त गरेको ऐतिहासिक सफलतापछिको पहिलो बजेट बिनियोजनमा सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राख्ने अनुमान गरिएको थियो। तर, बिहीबार संघीय संसदको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले २०७७/०७८ अनुमानित बजेट प्रस्तुत गर्दा त्यो अनुभुती हुन सकेन।सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ […]
आगामी आर्थीक वर्षका लागि कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनीयोजन
काठमाडौं,जेठ,१५-आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले बिहिबार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब […]
राष्ट्रपतिद्धारा २३३ कैदीको बाँकी कैद मिनाहा
काठमाण्डौं,जेठ,१५-राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । यसैगरी नेपालको संविधानको […]
कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष
काठमाडौं, जेठ १५- सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा […]
आर्थिक वर्ष २०७७/७८ को बजेटः कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
काठमाडौं,जेठ,१५-सरकारले कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७- ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो […]




