आजको राशिफल ।। माघ २० गते शुक्रवार

काठमाडौं,माघ,२०-आज विक्रम संवत २०७९ साल माघ महिनाको २० गते शुक्रबार, (फेब्रवरी ३ तारिख ) माघ शुक्ल त्रयोदशी तिथि। आज माघ २० शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

आजको राशिफल ।। माघ १८ गते बुधवार

काठमाडौं,माघ,१८-आज विक्रम संवत २०७९ साल माघ महिनाको १८ गते बुधवार, (फेब्रवरी १ तारिख ) माघ शुक्ल एकादशी तिथि।आज भीमा एकादशी व्रत/ मुक्तक दिवस पनि रहेको छ। आज माघ १८ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ । […]

आजको राशिफल ।। माघ १५ गते आईतवार

काठमाडौं,माघ,१५-आज विक्रम संवत २०७९ साल माघ महिनाको १५ गते शुक्रवार, (जनवरी २९ तारिख ) माघ शुक्ल अष्टमी तिथि।आज नेपाल नर्सिङ दिवस तथा विश्व कुष्ठ रोग दिवस पनि रहेको छ। आज माघ १५ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ […]

एसईई परीक्षा आगामी चैत १७ गतेदेखि शुरु, पहिलो दिन अनिवार्य अंग्रेजी

काठमाडौं,माघ,१४-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने छ। परीक्षा बोर्डका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।  

रवि लामिछानेले प्रधानमन्त्री “प्रचण्ड”समक्ष बुझाए राजीनामा

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनु भएका रवि लामिछानेले राजीनामा बुझाउनु भएको छ। उहाँ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नु भएको थियो। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

रवि लामिछानेको सांसद पद खारेज संगै उपप्रधान तथा गृहमन्त्री पद गयो

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै फैसला सुनाएको हो। अमेरिकी […]

एकैदिन तोलामा ११ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं,माघ,१३-बिहीवार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको सुन शुक्रवार (आज) तोलामा १ हजार १०० रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीवार यसको मूल्य तोलाको १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको थियो ।  बिहीवार सुनको मूल्य सर्वाधिक तोकिएपछि ग्राहक […]

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाई आज हुँदै

काठमाडौं,माघ,१३-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्धको नागरिका सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ । बुधवार संवैधानिक पूर्ण इजलासमा सुनुवाई हुन नसकेपछि आजका लागि सुनुवाई तोकिएको थियो । बुधवार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो ।  लामो समय देखि विवादित बन्दै आएको लामिछानेको नागरिकता […]

बाजुरामा भूकम्पले ४ सय घरमा क्षति, ४२ घरपरिवार विस्थापित

काठमाडौं,माघ,१३-गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार भूकम्पबाट बाजुरामा ३ वटा पालिकाका ४२ घरपरिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विस्थापित भएका परिवारहरु केही […]

आजको राशिफल ।। माघ १३ गते शुक्रवार

काठमाडौं,माघ,१३-आज विक्रम संवत २०७९ साल माघ महिनाको १३ गते शुक्रवार, (जनवरी २८ तारिख ) माघ शुक्ल षष्ठी तिथि। आज माघ १३ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्नसक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]