टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज (मंगलबार) अन्तिम खेल बंगलादेश संग खेल्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गर्न लागेको हो।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]
समाचार
आजको राशिफल ।। साउन १७ गते मगंलवार ।।
काठमाडौं,साउन,१७-आज विक्रम संवत २०७९ साल साउन महिनाको १७ गते मंगलवार, (अगष्ट २ तारिख) साउन शुक्ल पञ्चमी तिथी !!आज नाग पञ्चमी व्रत पनी हो ।। आज साउन १७ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सहयोगी हातहरू अघि बढ्नेछन्।आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ।पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]
युक्रेनबाट छुट्यो २६ सय टन मकै बोकेको जहाज, घट्ला विश्वको खाद्यान्न महँगी ?
ओडेसा (युक्रेन)साउन,१६-रुससँग युक्रेनको ऐतिहासिक सम्झौता अनुरूप युक्रेनको ओडेसामा रहेको एउटा बन्दरगाहबाट अन्न बोकेको एउटा जहाज छुटेको छ।टर्की र युक्रेनका अधिकारीहरूले बताएअनुसार स्थानीय समयअनुसार सोमवार बिहानै ओडेसको दक्षिणी बन्दरगाहबाट सेर्रा लियोनको झन्डा बोकेको सो जहाज लेबनानतर्फ हिँडेको हो । युक्रेनमाथि रुसले फेब्रुअरीको अन्त्यमा आक्रमण गरेयता रुसले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात रोक्दै आएको थियो।यसको प्रभावले विश्वभर गहुँ, […]
भारत संग नेपाल ८-० गोलले अहिले सम्मकै लज्जास्पदले हार्यो
जापान,साउन,१५-साफ यू-२० च्याम्पियनसिप फुटबलमा भारत संग नेपालले लज्जास्पद हार व्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतसँग नेपाल ८-० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरेका थिए । एकतर्फि एक […]
आजको राशिफल ।। साउन १५ गते आईतवार ।।
काठमाडौं,साउन,१५-आज विक्रम संवत २०७९ साल साउन महिनाको १५ गते आईतवार, (जुलाई ३१ तारिख) साउन शुक्ल तृतिया तिथी !!आज खिर खाने दिन, सथै वराह जयन्ती पनी हो ।। आज साउन १५ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रोकिएको कार्य पुन: सुचारु हुन सक्छ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।नयाँ र शुभकार्यको चर्चा पनि […]
साफ यू-२०: आज नेपाल र भारत भिड्ने
भारत,साउन,१५-साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज (आईतबार) नेपाल र भारत भिड्ने भएको छ। नेपलले तेस्रो खेलमा भारतको सामना गर्न लागेको हो।भारतको कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल भरै बेलुकि ७:१५ बजे सुरु हुनेछ । नेपाल र भारत दुबैका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।नेपाल भारतलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । भारत पनि नेपाललाई हराएर […]
आजको राशिफल ।। साउन १४ गते शनिवार ।।
काठमाडौं,साउन,१४-आज विक्रम संवत २०७९ साल साउन महिनाको १४ गते शनिवार, (जुलाई ३० तारिख) साउन शुक्ल द्धितीय तिथी !! आज साउन १४ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मनमा दुबिधा उत्पन्न होला।शृङ्गारमा धन खर्च हुनेछ।आर्थिक कारोबारमा मन्दी आउनेछ। प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन दूरदराजमा रहेको […]
एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गराए: मन्त्री खड्का
काठमाडौं,साउन,१३-सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी गराउदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयो । उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी […]
आजको राशिफल ।। साउन १३ गते शुक्रवार ।।
काठमाडौं,साउन,१३-आज विक्रम संवत २०७९ साल साउन महिनाको १३ गते शुक्रबार, (जुलाई २९ तारिख) साउन शुक्ल प्रतिपदा तिथी !! आज साउन १३ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सौन्दर्यतामा धन खर्च हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ।यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्नेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन प्राविधिक […]
जापान पूर्वी एसियाली फुटबल ई-वानको च्याम्पियनसिप
टोकियो,जापान,साउन,१२-जापान पूर्वी एसियाली फुटबल ई-वान २०२२ को च्याम्पियनसिप भएको छ । जापानको आईची केन स्थित टोयोटा रंगशालामा बुधबार भएको फाईनल खेलमा दक्षिण कोरियालाई ३-० गोलले हराउदै जापान च्याम्पियनसिप भएको थियो। जापानलाई जित दिलाउन खेलको दोस्रो हाफको ४९ औं मिनेटमा युकि सोमाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ६३ औं मिनेटमा शो सासाकिले […]